Advertisement

बेइजिङ । सबैभन्दा लामो मिसनमा रहेको चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाईपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।  नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो रहेको अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेशनबाट छुटेको थियो । यान शेन्जा...

बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहाल...

काठमाडौं । चीनले नयाँ प्रजातिको मानव अवशेष भेटिएको भन्दै मानव खप्पर सार्वजनिक गरेको छ । चिनियाँ वैज्ञानिकहरूले यो खप्पर बिलकुलै नयाँ प्रजातिको मानवको रहेको दाबी गरेका छन् ।  ड्रागन म्यान उपनाम दिइएको यो खप्पर पूर्वी एशियामा कम्तीमा एक लाख ४६ हजार वर्षअघि जीव...

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले अब चन्द्रमामा मानिस लैजाने यान सार्वजनिक गरेको छ । नासाले शुक्रबार शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएस रकेट पहिलो पटक सार्वजनिक गरेको हो ।  नासाले यसै दशकमा चन्द्रमामा मानवसहितको यान पठाउने योजना बनाएको बीबीसीले जनाए...

काठमाडौं । दक्षिण अफ्रिकाकी एक महिला टेबोहो सोतेत्सीले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् । यस समाचारलाई विश्वभरका समाचार संस्थाहरूले प्रकाशन तथा प्रसारण गरेका छन् ।  एकै पटक यतिधेरै बच्चा जन्मिएको रेकर्ड यसअघि आएको थिएन् । यसअघि मालीमा एक महिलाले नौ वटा बच्च...

काठमाडौं । शुक्र ग्रहबारे अध्ययन गर्न अमेरिकी अन्तरिक्ष संस्था नासाले यो दशकको अन्त्यसम्ममा दुई वटा अन्तरिक्ष यान पठाउने तयारी गरेको छ ।  पृथ्वीमा जीवनको अस्थित्व रहेकोमा यसको नजिक रहेको शुक्र किन आगोको गोलाको रुपमा किन रहेको छ ? भनेर अध्ययन गर्न नासाले यसको अध्य...

काठमाडौं । चिनियाँ रकेट लङ मार्च ५बी अनियन्त्रितरूपमा पृथ्वीमा खस्न लागेको वैज्ञानिकहरूले बताएका छन् । एक्काइस टन तौलको उक्त रकेट कहाँ खस्छ ? अहिलेसम्म कुनै यकिन हुन नसकेको उनीहरूको भनाई छ ।  लङ मार्च ५बी यदि पृथ्वीमा खसेमा बायुमण्डलमा नष्ट हुनसक्ने र ती टुक्रा...

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ ।  समितिका अध्...

काठमाडौं । अमेरिकाले सात बर्षअघि पठाएको अन्तरिक्ष यान ‘पर्सिभिअरन्स’ शुक्रबार बिहान सफलतापूर्वक मंगल ग्रहमा अवतरण गरेको छ ।  मंगल सतहमा आफूहरुले पठाएको रोबोट सुरक्षित ढंगले अवतरण गरेपछि क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय न...

काठमाडौं । अमेरिकाले सात महिनाअघि पठाएको अन्तरिक्ष यान ‘पर्सिभिअरन्स’ शुक्रबार बिहान २ः४० मा मंगल ग्रहको सतहमा अवतरण गर्ने भएको छ ।  अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार उक्त यान ४७ करोड किलोमिटर यात्रा गरेर मंगल सतह नजिक पुगेको र भोलि यसलाई...

काठमाडौं । तिम्रा लागि चन्द्रमा ल्याइदिन्छु भन्ने कसम त पुरानै हो । तर राजश्थानको अजमेर जिल्लाका व्यवयायी धर्मेन्द्र अनिजाले श्रीमतिका लागि चन्द्रमामा तीन एकड जमिन किनेर उपहार दिएका छन् । धर्मेन्द्रले आठौं वैवाहिक वर्षगाँठमा आफ्नी श्रीमित सपना अनिजालाई चन्द्रमामा तीन एकड जमिन...

काठमाडौँ । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।            अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टर...

काठमाडौं । एक हप्ताअघि चन्द्रमामा पठाएको चिनिया यान सफलरुपमा अवतरण गरेको छ । चाङ इ फाइभ नाम दिइएको यो यान मङ्गलबार राति चन्द्र सतहमा सफल अवतरण गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।  चिनियाँ राष्ट्रिय अन्तरीक्ष संस्था सीएनएसएले २४ नोभेम्बरमा प्रक्षेप...

काठमाडौं । वर्ल्डलिंकले सञ्चालन गरेको नेटटिभीले पहिलो पटक बलिउड चलचित्र ‘लक्ष्मी’ सोमबारदेखि नेपालको दुवै प्लेटफर्म नेटटिभी सेटटप बक्स  र नेटटिभी एप मार्फत हेर्न सकिने गरि ग्राहक समक्ष ल्याइएको छ । नेपालमा आईपीटीवी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी ने...

काठमाडौं । दसैंपछिको ठूलो पर्व तिहारबारे केही विषय धेरैलाई थाहा नहुनपनि सक्छ । हामीले तिहारसम्बन्धि केही रोचक प्रशंग प्रस्तुत गरेका छौंः   कागलाई यमराजको सन्देश सुनाउने प्रिय दूत मानिन्छ । काग चलाख र सर्वगुणी मात्र नभै यसले सबैलाई समान दृष्टिले हेर्छ भन्ने मान्...

काठमाडौं । बहुप्रतिक्षित दैलेखको पेट्रोलियम खानीमा ड्रिल गर्न चिनियाँ प्राबिधिक टोली आउने भएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेका अनुसार जनवरी महिनामा चिनियाँ प्राबिधिक टोली तथा उपकरण नेपाल आईपुग्ने र तत्कालै ड्रिलिङ आरम्भ गरिनेछ ।  जमि...

एजेन्सी । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा जो बाइडन विजयी भएका छन् । पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका हुन् ।   उनसँग २७३ इलेक्टरल कलेज मत प्राप्त हुने न...

एजेन्सी । चन्द्रमा पानी रहेको प्रमाण पहिलो पटक फेला परेको वैज्ञानिकहरुले दावी गरेका छन् । सूर्यको घाम लाग्ने चन्द्र सतहमा मोलिक्युलर वाटर भेटिएको जनाइएको हो । उनीहरुका अनुसार चन्द्रमामा पानी रहेको कुरा पहिले सोचेको भन्दा सामान्य रहेको र बरफको थुक्काहरु केही गाढा, छ...

बीबीसी नेपाली । अमेरिकी अन्तरिक्ष संस्था नासाले २८ अर्ब अमेरिकी डलर खर्च हुने एउटा योजना सार्वजनिक गर्दै सन् २०२४ मा चन्द्रमामा पुनः जाने औपचारिक रूपरेखा सार्वजनिक गरेको छ। उक्त मिशनमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई ओरार्ने योजना समावेश गरिँदैछ। आर्टिमस नाम...

बागलुङ । कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुन्थे । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उनको विश्वयात्रा भने अपर्झट रोकियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किनुपर्यो । &n...

एजेन्सी । शुक्र ग्रहको बादलमा कुनै जीवको अस्तित्व छ कि भन्ने अद्भुत सम्भावनाबारे अहिले वैज्ञानिक चर्चा सुरु भएको छ। त्यहाँको वायुमण्डलमा एउटा ग्यास भेटिएपछि खगोलशास्त्रीहरू त्यो कसरी बन्यो भनेर जान्न प्रयास गर्दैछन्। त्यो ग्यास फस्फीन हो जुन फस्फरसको एउटा परमाणु र हाइड्रो...

रोम । कोरोना भाइरस महामारी नभएकोभए यसै वर्षको जुन (आगामी) हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरिकी छिन् । इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्...

वासिङ्टन । उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलना...

अहमदावाद । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार बिवाह स्थगित गरिएका छन् । कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको बिवाह स्थगित भएको हो । पछिल्लो दुई महिनामा मात्...

मेलबर्न । कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ । दक्षिण अष्ट्रेल...