Advertisement

काठमाडौं । वर्ल्डलिंकले सञ्चालन गरेको नेटटिभीले पहिलो पटक बलिउड चलचित्र ‘लक्ष्मी’ सोमबारदेखि नेपालको दुवै प्लेटफर्म नेटटिभी सेटटप बक्स  र नेटटिभी एप मार्फत हेर्न सकिने गरि ग्राहक समक्ष ल्याइएको छ । नेपालमा आईपीटीवी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी ने...

काठमाडौं । दसैंपछिको ठूलो पर्व तिहारबारे केही विषय धेरैलाई थाहा नहुनपनि सक्छ । हामीले तिहारसम्बन्धि केही रोचक प्रशंग प्रस्तुत गरेका छौंः   कागलाई यमराजको सन्देश सुनाउने प्रिय दूत मानिन्छ । काग चलाख र सर्वगुणी मात्र नभै यसले सबैलाई समान दृष्टिले हेर्छ भन्ने मान्...

काठमाडौं । बहुप्रतिक्षित दैलेखको पेट्रोलियम खानीमा ड्रिल गर्न चिनियाँ प्राबिधिक टोली आउने भएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेका अनुसार जनवरी महिनामा चिनियाँ प्राबिधिक टोली तथा उपकरण नेपाल आईपुग्ने र तत्कालै ड्रिलिङ आरम्भ गरिनेछ ।  जमि...

एजेन्सी । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा जो बाइडन विजयी भएका छन् । पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका हुन् ।   उनसँग २७३ इलेक्टरल कलेज मत प्राप्त हुने न...

एजेन्सी । चन्द्रमा पानी रहेको प्रमाण पहिलो पटक फेला परेको वैज्ञानिकहरुले दावी गरेका छन् । सूर्यको घाम लाग्ने चन्द्र सतहमा मोलिक्युलर वाटर भेटिएको जनाइएको हो । उनीहरुका अनुसार चन्द्रमामा पानी रहेको कुरा पहिले सोचेको भन्दा सामान्य रहेको र बरफको थुक्काहरु केही गाढा, छ...

बीबीसी नेपाली । अमेरिकी अन्तरिक्ष संस्था नासाले २८ अर्ब अमेरिकी डलर खर्च हुने एउटा योजना सार्वजनिक गर्दै सन् २०२४ मा चन्द्रमामा पुनः जाने औपचारिक रूपरेखा सार्वजनिक गरेको छ। उक्त मिशनमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई ओरार्ने योजना समावेश गरिँदैछ। आर्टिमस नाम...

बागलुङ । कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुन्थे । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उनको विश्वयात्रा भने अपर्झट रोकियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किनुपर्यो । &n...

एजेन्सी । शुक्र ग्रहको बादलमा कुनै जीवको अस्तित्व छ कि भन्ने अद्भुत सम्भावनाबारे अहिले वैज्ञानिक चर्चा सुरु भएको छ। त्यहाँको वायुमण्डलमा एउटा ग्यास भेटिएपछि खगोलशास्त्रीहरू त्यो कसरी बन्यो भनेर जान्न प्रयास गर्दैछन्। त्यो ग्यास फस्फीन हो जुन फस्फरसको एउटा परमाणु र हाइड्रो...

रोम । कोरोना भाइरस महामारी नभएकोभए यसै वर्षको जुन (आगामी) हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरिकी छिन् । इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्...

वासिङ्टन । उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलना...

अहमदावाद । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार बिवाह स्थगित गरिएका छन् । कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको बिवाह स्थगित भएको हो । पछिल्लो दुई महिनामा मात्...

मेलबर्न । कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ । दक्षिण अष्ट्रेल...

खानपान र जीवनशैलीले मानिसलाई पाचन सम्बन्धी समस्याले सताउने गर्छ । जब शरीरमा अपाच हुन्छ तब विभिन्न किसमका रोगहरुको संक्रमण हुन थाल्छ । पाचन प्रणाली कमजोर भएपछि कब्जियत, अपच, झाडापखाला र बान्ता इत्यादि । यस्ता समस्या देखिएमा घरेलु विधिबाट पनि उपचार गर्न सकिन्छ । कसरी घर...

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष यूएनएफपीएले कोरोनाभाइरस महामारीका कारण सम्भवत: महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच नपाउने र अनिच्छित गर्भाधारण बढ्ने चेतावनी दिएको छ । यूएनएफपीएको एउटा प्रतिवेदनमा भनिएको छ, ‘मध्यम र न्यून आय भएका ११४ देशका चार करो...

तेहरान । विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या सात सयभन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सरकारी अधिकारीहरुले दिएको ...

मस्को । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् । अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति...

रायपुर । भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहामध्ये नावालकको नाम ‘कोरोना’ र नावालिकाको नाम ‘कोभिड’ राखिएको छ । यी दुई शब्दले अरूको दिमागमा डर वा भय उत्पन्न गर्न सक्छ तर रायपुरका दम्पतीका लागि कठिनाइमाथि विजयको प्रतीक रहने छ । कोरोभाइरस सङ्क्रमणक...

बर्लिन । जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन् । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो । थोमस जर्मन चान्सलर एन्जेल...

परासी । पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ । मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द...

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई यस वर्षको महामूर्खको सम्मानबाट विभूषित गरिएको छ । होलीका अवसरमा मिथिला नाट्य कला परिषद्ले विगत २५ वर्षदेखि सो उपाधि प्रदान गर्दै आएको छ । यस्तै प्रदेशसभा सदस्य मनिष सुमनलाई पटमूर्ख, परमेश्वर साहलाई भभकौआ, रामआशीष...

काठमाडौँ । अहिलेको युगमा अदालतद्वारा तोकिएको पाँच रुपैयाँ जरिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हुँदोरहेछ भनी सुन्दा अचम्म लाग्छ । तर यो सत्य हो । यस्तै घटना बारा जिल्लाको पचनौता नगरपालिकामा घटेको छ । कुरो २०६५ साल माघ २७ गतेको हो । पचनौता गाउँपालिका–४...

काठमाडौं । भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एक ७३ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । गत बुधबार विहान १०ः३० बजे येरमति मंगायम्माले ७३ वर्षको उमेरमा दुई शिशुलाई जन्म दिएको र शिशु र आमा स्वस्थ रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उमेर निकै भइसके...

दमौली । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । छाडा कुकुरको सङ्ख्या बढ्दै जा...

काठमाडौं । किराहरू तपाईँको वरपर भुन्भुनाएको वा खानेकुरामा आएर खस्यो भने तपाईँलाई रिस उठ्न सक्छ। सन् २०१८ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा मोनार्क प्रजातिको पुतलीको सङ्ख्या ८६ प्रतिशतले झरेको छ । तर तिनीहरूलाई मार्नुअघि हामीले सोच्न आवश्यक छ किनभने तिनीहरूको सङ्ख्या व...

चिप्लेढुङगा । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएका हुन् । हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेल...