Advertisement

काठमान्डौ । साईबर सुरक्षाबारे अन्तर्राष्ट्यिस्तरमा सहकार्य गर्ने तथा यस विषयमा सचेत गराउने उद्देश्यका साथ यही आउँदो साउन ११ र १२ गते राजधानीमा ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ हुने भएको छ । बिल्डिङ ग्लोबल एलाएन्स फर साइबर रिजेलियन्स भन्ने मूल नाराका साथ आयोजना ...

काठमाडौं । मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इन्टरनेट प्रयोग गर्नमा समस्या भएको छ । केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इन्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा...

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट ब्यान्डविथको मूल्य घटेको तथ्यलाई ध्यानमा राखेर लागत विश्लेषणसहित उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजन गर्न नीतिगत व्यवस्था गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको उपस्थितिमा शुक्रबार सञ्चार मन्त्रा...

काठमाडौंः नयाँ आर्थिक बर्ष साउन १ गतेदेखि लागू हुने गरी सरकारले दूरसञ्चार सेवा दस्तुर शीर्षकमा पहिलो पटक इन्टरनेटलाई पनि समेटेपछि यो सेवा महंगो हुने भएको छ । यससँगै इन्टरनेट ग्राहकले आफ्नो सेवा प्रदायक (आईएसपी) मार्फत सरकारलाई १३ प्रतिशत दस्तुर बुझाउनुपर्नेछ । यस्तो...

इटहरीः सुनसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ । इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवन’को आज उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गरे । सो भवनमा दुईवटा प्रदर्शन हल र...

काठमाडौंः कम्प्युटर व्यवसायीहरुको संस्था कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासंघ र इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयको विरोध गरेका छन् । (क्यान) महासंघ र आइस्पानले शुक्रबार पत्रकार सम्मेलन गरेर आर्थिक बर्ष २०७५/०७६ को नीति त...

काठमाडौंः नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स शोरुम 'सनराइज इलेक्ट्रोनिक्स बजार' कुमारीपाटीमा सञ्चालनमा आएको छ । सनराइज इलेक्ट्रोनिक्स बजार प्रालिले सञ्चालनमा ल्याएको यस शोरुमको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उदघाटन गरे । शोरुममा लोकप्रिय अन्तर्राष्ट्रिय ...

काठमाडौँ: नेपालमा इमेल/इन्टरनेट सेवा सुरु भएको २३ वर्ष पुगेको छ। २३ वर्षको यस अवधिमा यो क्षेत्रमा भएको जति विकास सायदै अन्य कुनै क्षेत्रले हासिल गरेको छ। नेपाल दुरसञ्चार प्राधिकरणले जारी गरेको प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्याको ६३.१७ प्रतिशत मानिस इन्टरनेटको पहु...

काठमाडौं: अमेरिकामा यो वर्ष फेसबुक प्रयोगकर्ता घटेको छ। तर विश्वभर फेसबुक प्रयोगकर्ता भने बढिरहेको एक अध्ययनले देखाएको छ । प्रतिवेदन अनुसार अमेरिकामा १२ देखि १७ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता ३.४ प्रतिशतले घटेका छन् । विशेषगरी युवा पुस्ताको रोजाइ स्न्यापच्याट इन्...

काठमाडौंः नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक आज शुक्रबारबाट व्यावसायिक सञ्चालनमा आएको छ । अब विश्वसँग जोडिने नेपालको सुचना महामार्ग (इन्फरमेशन हाइवे) भारत र चीन दुवैतिरबाट सम्भव मात्रै नभएर भारतको एकाधिकार पनि अन्त्य भएको छ । यस सम्झ...

काठमाडौँ: नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । यो खबर कृष्ण रिजालले आजको नयाँ पत्रिकामा लेखेका छन्। नेपाल र चीनबीच निर्माण भ...

काठमाडौंः निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो फोरजी अर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली)मा पनि विस्तार गरेको छ । भोलि आइतबारदेखि यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । देशकै वृहद चौथो ...

पोखराः एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा पोख्रेली तथा विदेशी दर्शकहरुले मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्गटर्म इभो...

काठमाडौंः एनसेल प्रालिले देशको विभिन्न चार शहरमा यही पुस ८ देखि एनसेल मेला आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न मेला गर्न लागेको कम्पनी...

काठमाडौंः एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । जस अन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा सात सय मिनेटसम्मको भ्वाइस सेव...

काठमाडौं:पाटन उच्च अदालतले युनिटी इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङलगायत अन्य १२ जना मुख्य सञ्चालकलाई जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै सफाई दिएको छ । कायममुकायम मुख्य न्यायाधीश दुर्गादत्त भट्ट र न्यायाधीश शेखर पौडेलको संयुक्त इजलासले युनिटीका सञ्चालक गुरुङलगायत १२ ...

काठमाडौँ: सञ्चारमाध्यममार्फत विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी घटना बढेकाले नियन्त्रण गर्न नयाँ कानून आवश्यक भएको सहभागीले बताएका छन् । प्रेस काउन्सिले नेपालले आज यहाँ ‘साइबर क्राइम र सञ्चारमाध्यम’ विषयमा पत्रकार र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिविआइ)स...

काठमाडौंः नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रवद्धनात्मक अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले भन्दै कम्पनीले यी अफरलाई निरन्तरता दिइएको हो । आउँदो माघ २४ गते सम्म कायम रहने यी अफरहरुमाः १....

काठमाडौंः एनसेल प्राइभेट लिमिटेडले विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले भोलि बिहीबारदेखि तीन महिनासम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् । तीन ...

काठमाडौंः गत बर्षदेखि सेवारम्भ गरेको लुप नेटवर्कस् प्रालिले महंगो इन्टरनेट सेवा खरिद गर्न नसक्ने विशेषगरी ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै वाईफाई जोनहरु बनाउँदै जाने विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले हालै शुभारम्भ गरेको यो प्रोडक्ट घरमै महंगो इन्टरनेट जड...

काठमाडौंः इन्टरनेट सेवा प्रदायक कम्पनी एलाइड नेटलिंक टेक्नोलोजी प्रालिले नजिकिँदो दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘एलाइड दशैं अफर आयो, एक हजार पाँचसयमा १५ महिना इन्टरनेट पायो’ अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कम्पनीले यदी कुनै पनि प्याकेज बार्षिकरुपमा ...

काठमाडौंः निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई दु्रतगतिको इन्टरनेट सेवा अझ सुलभ दरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भ...

काठमाडौँ: सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा पुगेको खबर आजको नागरिकमा छ । एभरेस्ट लिंक नामक कम्पनीले दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको हो । सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने उदेश्यका साथ सेवा सञ्चालन...

काठमाडौंः एनसेल प्राइभेट लिमिटेडले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप २ शहर कोहलपुर (बाँके) र विरेन्द्रनगर (सुर्खेत) मा विस्तार गरेको छ । भोलि शुक्रबारदेखि यी दुई शहरमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । सेवा विस्तारसँग...

काठमाडौं: नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकका रूपमा परिचित वल्र्डलिंकले आफ्ना ग्राहकवर्गको आकर्षणलाई ख्याल राख्दै बिहीबारबाट नयाँ बानेश्वरस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा विस्तारपश्चात् ग्राहकहरूले वल्र्डलिंकसँग सजिलै आबद्ध भई सेवा लिने र सजिलै नगद भुक्तान...