Advertisement

काठमाडौंः एनसेलका ग्राहकमाझ लोकप्रिय रहेको सापटी सेवाअन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिनसक्ने भएका छन् । एनसेल प्रालिले सापटी सेवा सफलतापूर्वक संचालन गरेको पाँचौ वर्ष पूरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको छ । जस अन्तर्गत अब ग्राहकले उही सेवा शु...

काठमाडौंः एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको छ । यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारीक रुपमा फोरजी सेवा सुचारु हुने एनसेलले घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फ...

काठमाडौं: नेपाल टेलिकमको डाटाप्याकेज अब अनलाइनको माध्यमबाट खरिद गर्न सकिने भएको छ। टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराएउँदै आएको विभिन्न डाटा प्याकेज अब नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने छ। यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गर्नु पर्ने कम्...

काठमाडौंः अब पोखरा र दमौलीमा रहेका एनसेलका ग्राहकले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउदै ‛डिजिटल नेपाल’को निर्माणमा योग...

काठमाडौंः विश्वमा इन्टरनेटको सुरूवातको २५ वर्षको विशेष अवसरमा नेपाल डाटा एण्ड रिसर्च सेन्टरले पहिलो पटक नेपालमा इन्टरनेट एक्स्पो आयोजना गर्ने तयारी गरेको छ । आउँदो मंसिर ९ देखि १३ गतेसम्म आयोजना हुने एक्स्पोले इन्टरनेट प्रविधिसँग सम्बन्धित संघ संस्था तथा व्यवसायीबीच अन्तर...

काठमाडौः एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने ब्रिज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ । यस ‘पह...

काठमाडौंः एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको हो । जस अन्तर्र्गत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरु...

  काठमाडौँ । पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैस...

काठमाडौंः नेपाल टेलिकम र साइबरनेटिक्सबीचको सहकार्यमा बसलगायतका सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट’ सेवा सञ्चालन सुरु भएको छ । सोमबार यसको शुभारम्भ गरिएको हो । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा सहज...

काठमाडौंः निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ र विशेषरुपमा डिजाइन गरिएको पि१०प्लस क्यामरा लेन्स किट उपहारसहित आफ्नो नयाँ पि १० प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक ...

मेलम्ची: सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची नगरपालिकामा फ्री वाइफाई र नगरबस सञ्चालन भएको छ । मेलम्ची क्षेत्रमा सञ्चालन हुने मुख्य दुईवटा यातायात समिति – आमा ह्याल्मो र हेलम्बु यातायात समितिसँग समन्वय गरेर बुधवार साँझ ५ बजेदेखि चारवटा बस सञ्चालन गरिएको हो ...

काठमाडौंः एनसेलका ग्राहकले अब बहुप्रतिक्षित चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवाको सुविधा लिन सक्ने भएका छन् । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले लामो समयको विवाद र प्रतिक्षापछि यो सेवा सुरु गर्न सकेको हो । नवीन प्रविधिहरु भित्राउदै व...

काठमाडौंः निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आफूहरुले पाँच वटा वितरक कम्पनीसँग मात्रै आफ्नो प्रत्यक्ष सम्वन्ध हुने भन्दै डिलरहरु राख्ने र हटाउने कुरामा आफूहरुको कुनै हात नरहेको दावी गरेको छ ।  केही डिलरहरुले आफूहरुसँग गरेको सम्झौता एनसेलले तोडेको भन्दै ध...

काठमाडौँ: बहुचर्चित विश्व सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रणालीको विकास गरेको छ जसमा अव जो-जसले 'फेक एकाउन्ट' बनाउँछन त्यसको परिचय खुल्ने छ तपाइले त्यस्तालाई तुरुन्तै सदाका लागि ब्लक गर्न सक्नुहुनेछ ।   फेसबुकले अब यस्ता एकाउन्टको पहिचान गरेर ब्लक गर्न सक्नेछ ज...

काठमाडौंः एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन् ।  नयाँ डेटा प्याकहरु बिहीबारदेखि लागु भएको हो । इन्टरनेट स...

काठमाडौंः जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजनाहरु ल्याएको छ । यो योजना अन्तर्गत एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राह...

काठमाडौः एनसेलका ग्राहकले अब कर सहित एक रुपियाँमा पिआरबिटी सेवाको मजा लिन सक्ने भएका छन् । एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको हो ।  यसअन्तर्गत ग्राहकले अब दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा ल...

काठमाडौंः सरकारी तथ्याङ्क अनुसार इन्टरनेट सेवामा सबभन्दा बढि आय गर्नेमा निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक तथा टेलिकम एनसेल अगाडी रहेको देखिएको छ । इन्टरनेट सेवाको माग र प्रयोग बढि रहेको बेलामा एनसेलले गएको आर्थिक बर्षमा आठ अर्ब तीन करोड रुपियाँ आम्दानी गर्न सफल ...

काठमाडौंः एनसेलका ग्राहकहरुले अब मोबाइल डेटा सपोर्ट गर्ने मोबाइल फोनबाट लोकप्रिय सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ...

काठमाडौंः नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना जिएसएम, सिडिएमए तथा प्रिपेड सेवाहरुमा सहुलियतपूर्ण अफर घोषणा गरेको छ । सहुलियत अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् ।  रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत दुईसय रुपियाँक...

काठमाडौंः नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रवद्र्धनात्मक सहुलियत योजना ल्याएको छ । यो योजना भोलि बुधबारदेखि  तीन महिनासम्म कायम रहने जनाइएको छ ।   यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका...

काठमाडौंः नेपाल टेलिकमले शिवरात्रीको अवसरमा विभिन्न छुट योजना (फेष्टिवल अफर) ल्याएको छ । यस योजनामा डाटा बण्डल प्याकेज अन्तर्गत ७५ रुपियाँमा सय एमबी डेटा र वोनसको रुपमा सय एमबी नै यु ट्यूव डेटा प्याक उपलब्ध गराइएको छ ।  यो डेटा १५ दिनसम्म प्रयोग गर्न सकिने छ । यस्...

काठमाडौंः नेपाल टेलिकमले प्रणय दिवस (भ्यालेन्टाइन डे)को अवसरमा कम्पनीको जीएसएम सेवाका ग्राहकहरुका लागि २५ रुपियाँमा २५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज अफर ल्याएको छ ।  यो अफर फागुन ३ गतेदेखि फागुन १७ गतेसम्म लागू हुनेछ । यो प्याकेजको अवधि ग्राहकले लि...

काठमाडौंः निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले ओपेरासँगको सहकार्यमा ‘एनसेल एप मार्केट’ सार्वजनिक गरेको छ । यो एप मार्केटमा एनसेलका उपभोक्ताले करसहित १५ रुपियाँमा हप्ताभरी आफूले चाहेको जति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सक्नेछन् ।  पेड एप स्टोरको अवधारणामा...

काठमाडौंः नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी/एलटिई सेवा मंगलबारदेखि आइफोनका विभिन्न सेरिजका सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । यसअघि यो सेवा आइफोन ५ सेरिजका सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो ।  अबदेखि आइफोन ६, ६प्लस, ७, ७ प्लस सेरिजका सेटहरुमा...