Advertisement

काठमाडौंं: निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ‘नयाँ एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्कभित्र अझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्नेछन् । ‘नयाँ एसएमएस प्याक’ यही शुक्रबा...

काठमाडौंः देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ । जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझ आकर्षक तथा सुलभ मुल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्नेछन् । आइतबार (भोलि)देखि लागु हुने यस ...

काठमाडौंः सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ ।      नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको (चौथो पुस्ता दूरसञ्चार प्र...

काठमाडौंः इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक सुबिसु केवलनेट प्रालि १७आंै वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको यस कम्पनी सुचना तथा संचार क्षेत्रको महत्वपूर्ण कम्पनीको रुपमा स्थापित भइसकेको छ ।  यस अवधिमा सुबिसुले डिजिटल टिभी, इ...

काठमाडौंः नेपाल टेलिकमले आइतबारदेखि नेपालमै पहिलो पटक फेरजी/एलटीई सेवाको औपचारिक शुभारम्भ गरेको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले यसको लोगो अनाबरण गरी सेवा शुभारम्भ गरेका हुन ।  हाललाई जिएसएम पोष्टपेड मोबाइलमा मात्र उपलब्ध हुने फेरजी (चौथो जेनरेशन...

काठमाडौं । नेपाल  आइतबारबाट नेपालमै पहिलोपटक चौथो जेनेरसनको मोबाइल डाटा सेवा (फोर जी) सुरु गरेको छ । अंग्रेजी वर्ष सन् २०१७ को अवसर पारेर काठमाडौं र पोखराबाट फोर-जी सेवा सुरु भएको, टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए। यसबारे, दिउसो १२ बजे राजध...

काठमाडौंः नेपालमा प्रत्येक वर्ष इन्टरनेट प्रयोगकर्ता बढ्दै गएका छन् । गत वर्षको अध्ययनमा ४४.१ प्रतिशत थिए भने २०१६ मा ५२.७ प्रतिशतले नेपाली इन्टरनेटको पहुँचमा पुग्न सफल भएका छन् । फ्रिडम फोरमले शनिबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार यसमध्ये ८० लाख नेपाली सामाजिक सञ्जाल...

काठमाडौंं: निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’ नामक दुई सेवा ल्याएको छ । साप्ताहिक रोमिङ डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्र...

काठमाडौं। वर्ल्डलिंक कम्युनिकेसन्सले दुर्इ एमविपिएस गतिको इन्टरनेट सस्तो प्याकेजमा दिने घोषणा गरेको छ। कम्पनीले दुर्इ एमविपिएस अनलिमिटेड योजनालार्इ ११ सय ५० रुपियाँमा दिने जनाएको छ। कम्पनीले यो योजना अनुरुप एक वर्षको प्याकेज खरीद गर्दा जडान खर्चमा छुटका साथै निशु...

काठमाडौंः नेपाल टेलिकमले वाइम्याक्स (वल्र्डवाइड इन्टरअपराविलिटी फर माइक्रोवेभ एक्सेस) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहु...

काठमाडौंः निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘मोबाईल टिभी प्याक’ ल्याएको छ ।चाडपर्वको शुभ अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पुर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाइलमा अनलाइन टिभी हेर्न सक्नेछन् । नेपाली दु...

काठमाडौंः नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको लागि गत शुक्रबार अनुमति पाएको छ ।  टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो...

काठमाडौंः विश्वमा आठ करोडभन्दा बढी  प्रयोगकर्ताहरु भएको विश्वकै अग्रणी सन्देश प्रदायक एप्स भाइबरले काठमाडौं उपत्यकाभित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ ।  नेपाली भाइबर प्रयोगकर्ताहरुलाई दृष्टिगत गर्दै भाइबरले थप उत्कृष्ट सेवा र सुविधाहरु उपलब्ध गराउन आफू तत्पर भएको भाइब...

काठमाडौंः नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो ।  कम्पनीले दुनैमा बुधबार  र सिमिकोटमा बिहीब...

काठमाडौंः इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले आफ्नो चौंथो सेल्स आउटलेट ‘सुविसु स्टेशन’ काठमाडौंको डिल्लीबजारमा सञ्चालन गरेको छ ।  कम्पनीका सञ्चालक  सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन । यस स्टेशनबाट सुबिसुले डिल्लीबजार तथा यस क्ष...

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा इन्टरनेट सेवा प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको समयमा करबाहेक १३ पैसा प्रतिएमबिसम्ममा डेटा ...

काठमाडौं ।  टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रा। लि.ले नेपालीहरुको महान चाड दशैं तिहारको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विशेष योजनाप्रस्तुत गरेको छ । यस योजना अन्तर्गत इन्टरनेट र क्लियर टीभी प्याकेजको खरिदमा निःशुल्क क्लियर टीभी एचड...

काठमाडौं । नेपालमा आफ्नो बढ्दो लोकप्रियतालाई मध्यनजर राख्दै भाइबरले यहाँका ४० लाख ग्राहकका लागि एक अफर ल्याएको छ ।  मंगलबारबाट सुरु भएको यो अफर अन्तर्गत नेपाली फोन नम्बर दर्ता गरेका भाइबर प्रयोगकर्ताले भाइबर आउट प्रयोग गर्दै कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय ल्याण्ड ल...

काठमाडौं । नेपाल टेलिकमले फेष्टिवल अफरको रुपमा जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभ रात्री प्याकेज ल्याएको छ । भदौ १८ गतेबाट असोज १ गतेसम्म लागू हुने यो योजना राती ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ ।  यस योजनाअनुसार ४० रुपियाँमा पाँचसय एमब...

काठमाडौं । बाबुको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याएको छ ।  यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनु...

काठमाडौं । नेपाल टेलिकमले यही भदौ ४ गतेदेखि ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याई सेवा उपलब्ध गराउन थालेको छ ।  त्यसअघि विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधिमार्फत सेवा उपलब्ध गराइदै आएको थियो । यद्यपी ...

काठमाडौं । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक सुबिसु केवलनेट ९प्रा।० लि।ले आफ्नो तेस्रो बिक्री केन्द्र ‘सुबिसु स्टेशन’ सुकेधारामा सञ्चालन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय साउदले आइतबार यसको उदघाटन गरेका हुन ।  यस बिक्री केन्द्रले सुकेधारा तथा य...

काठमाडौँ। नेपालकै जेठो र सबै भन्दा ठूलो दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमले चीनबाट  इन्टरनेट भित्र्याउने भएको छ।   सो कामको तयारी अन्तिम चरणमा पुगेको र अबको एक महिनाभित्र चिनिया इन्टरनेट नेपाल भित्रिसक्ने , नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आर्चायले जान...

नेपाल टेलिकमले असार ३ गतेदेखि एफटीटीएच (फाइबर टु द होम) सेवाको महसुल दरमा परिमार्जन गर्दै पूरानै दरमा थप भोल्युम डाटा उपलब्ध गराउने भएको छ ।  कम्पनीले प्याकेज बिक्रीबितरण, सीपीई तथा अप्टिकल फाइबरको दरमा परिमार्जन गरेको हो । यस कम्पनीबाट उपलब्ध गराइएको सीपीई बि...

काठमाडौं । सरकारले सन् २०२० सम्म घरघरमा सर्वसुलभ इन्टरनेट सेवा पुर्याउने आफ्नो घोषित नीतिविपरित बजेटमार्फत ब्याण्डविथ खरिदमा सत प्रतिशत कर बढाएकोप्रति इन्टरनेट सेवा प्रदायकहरुले आपत्ति जनाएका छन् ।  इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले सोमबार पत्रकार सम्मेलन गरी इन्टने...