Advertisement

काठमाडौं । धेरै इन्टरनेट तथा केवल सेवा प्रदायकले नेपाल विद्य्त प्राधिकरणलाई उसले गाडेका पोल प्रयोग गरेवापत तिर्न आनाकानी गरिरहेको बेला नेपाल टेलिकम (एनटीसी), एनसेल, सिजी नेट, डिशहोम र फाइवर वर्ल्ड कम्युनिकेसनले भने भाडा नियमित तिर्ने गरेको देखिएको छ ।  प्र...

काठमाडौं । राजधानी काठमाडौंका विभिन्न स्थानमा अव्यवस्थित तारहरू छरिएका छन् । तार काट्ने बेलामा हतारिने सेवा प्रदायकहरू यसको व्यवस्थापनमा भने अल्छी गर्छन् । यो समस्या अहिलेको मात्रै नभएर पूरानो रोग हो ।  अव्यवस्थित तार व्यवस्थित गर्न काठमाडौंवासीले दबाब दिँदै आएका...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूले गाडेको पोलको भाडा नतिर्ने केवल तथा इन्टरनेट सेवा प्रदायकहरूको लाइन शनिबार काटेकोमा आइतबार जडान गरिदिएको छ । विशेषगरी सेवा प्रदायकहरूबाट चर्को विरोध भएपछि प्राधिकरणले लाइन जडान गरेको हो ।  उपभोक्तासँग सेवा शुल्क ...

काठमाडौं । डिशहोम फाइबरन सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार भएको छ । कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माले देशका प्रमुख शहरमा सेवा विस्तारका क्रममा यी ठाउँमा पुग्न सफल भएको हो ।  डिशहोम फाइबरनेट राजधानी काठमाडौंसहित भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा,...

काठमाडौं । इन्टरनेट व्यवसायीहरूको संस्था क्यान महासंघले अत्यावश्यक इन्टरनेट इन्टरनेट सेवा प्रवाहमा अवरोध गरेको भन्दै नेपाल विद्युत प्राधिकरणको आलोचना गरेको छ । महासंघले विज्ञप्ति निकालेर यस्ता अत्यावश्यक सेवामा हडताल मात्रै निषेध नगरी अवराधे गर्नेलाई जरिवाना र सजायको कान...

भरतपुर । नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा तिर्न शुक्रबार सम्मको समय दिँदा पनि पैसा नतिरेको भन्दै शनिबार लाइन काटेपछि इन्टरनेट सेवा प्रदायक तथा केबुल टिभी सञ्चालक प्राधिकरणविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।  उनीहरूले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूले गाडेका पोलहरू प्रयोग गरेवापत दिनुपर्ने रकम शुक्रबार (आज)सम्म नदिए भोलि देशभर केवल टिभी सञ्चालक र इन्टरनेट सेवा प्रदायकको लाइन काट्ने बताएको छ ।  प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले पैसा तिर्न पर्याप्त समय द...

काठमाडौं । विजया दशमीको अवसरमा इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पूरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेजसहितको परिमार्जित प्याकेज ल्याएको हो । कम्पनीको दशैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपियाँमै ४० एमबीपीए...

काठमाडौं । बिर्तामोडमा पनि डिशहोम फाइबरनेट सेवा विस्तार भएको छ । यसको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्रीय बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेको कम्पनीले जनाएको छ ।  झापाका अन्य स्थानहरूमा डिशहोम फाइबरनेट चाँडै पुग्ने जनाइएको छ । टेलिभिजन सेवा प्रदायक कम्प...

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एजियटा लिमिटेडले इन्टरनेट डेटा शुल्क करिव २० प्रतिशत घटाउने तयारी गरेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले डेटा शुल्क घटाउने तयारी गरेसँगै एनसेलले पनि शुल्क घटाउन लागेको हो ।  डेटा नै अहिले ए...

काठमाडौं । सुचना प्रविधि व्यवसायीहरूको संस्था क्यान महासंघले इन्टरनेटको भाउ नबढाउन आग्रह गरेको छ । नेपाल विद्युत प्राधिकरणलाई कारण देखाएर इन्टरनेटको भाउ बढाउने कुराप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै महासंघले इन्टरनेट सेवालाई सर्वसुभल बनाउनुपर्ने कुरामा जोड दिएको छ ।&nb...

काठमाडौं । अत्यावश्यक सेवाको रुपमा रहेको इन्टरनेट सर्वसुलभ बनाउँदै लैजाने सरकारको नीति छ । तर सरकारीकै कारण इन्टरनेट सेवा झन महंगो हुँदै जाने जोखिम बढ्दै गएको छ । नेपाल विद्युत प्राधिकरणले पोलको पैसा तिर्न दबाब दिएसँगै इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले यसक...

काठमाडौं । डिशहोम फाइबरनेट सेवा पोखरामा पनि विस्तार भएको छ । मुलुकका प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने डिशहोमको योजनाअनुसार मंगलबार पोखरामा पनि यो सेवा सुरु गरिएको हो । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सेवा शुभारम्भ गरेका थिए ।  ...

काठमाडौं । चौधरी ग्रुपको सिजीनेटले महिलाहरूलाई लक्षित गरेर तीज अफर ल्याएको छ । नेपाली बजारका इन्टरनेटहरूमध्ये सबैभन्दा छिटो र सस्तो इन्टरनेटको रुपमा चिनिएको सिजीनेटले भदौ १६ देखि ३० सम्मका लागि तीज अफर ल्याएको हो ।  यस अफरमा छ महिना वा १२ महिनाको इन्टरनेट...

काठमाडौं । डिशहोम फाइबरनेट सेवा काभ्रेको बनेमा पनि विस्तार भएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र बिराटनगरपछि बनेमा पनि यो सेवा विस्तार भएको हो ।  छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, ध...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले राउटरको गुणस्तर तथा मापदण्ड तोक्ने भएको छ । त्यसका लागि आफूहरू अन्तिम तयारीमा रहेको प्राधिकरणका अधिकारीले बताएका छन् । त्यस्तो मापदण्डअनुसार ग्राहकले राउटर राख्दा इन्टरनेट सेवाको गुणस्तरमा पनि सुधार आउने उनीहरूको विश्वास छ । ...

काठमाडौं । नेपालमा मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या बढेसँगै चौथो पुस्ताको दु्रत गतिको मोबाइल इन्टरनेट फोरजी प्रयोगकर्ताको संख्या पनि ७० प्रतिशतले  बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले असारमा सार्वजनिक गरेको वैशाख २०७८ सम्मको तथ्यांक अनुसार एक वर्षमा नेपालमा फ...

काठमाडांै । डिशहोम फाइबरनेट देशका प्रमुख शहरहरूमा विस्तार भएको छ । नेपालीमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गर्दै डिशहोमले आफ्ना डीटीएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० बाट सुरु गरेको यो इन्टरनेट अधिकांश शहरमा पुगेको हो ।  डिशहोमको फाइबरन...

काठमाडौं । डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ । डिशहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो । डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो ।  कम्पनीले बुटवलको सिद्दबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडव्याण्ड इन्टरनेट सेवाको जेठ मसान्तसम्मको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकअनुसार ६० जिल्लामा तोकिएका स्थानमा सतप्रतिशत इन्टरनेट सेवा पुगेको दाबी गरिएको छ ।  ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडव्याण्ड सेवा उपल...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार तथा इन्टरनेट सेवा अवरूद्ध भएमा आफूलाई जानकारी गराउन आग्रह गरेको छ ।  प्राधिकरणले  बाढी पहिरोले देशव्यापीरूपमा क्षति गरे पनि दूरसञ्चार र इन्टरनेटको पूर्वाधारमा खासै ठूलो क्षति नभएको जिकिर गर्दै कतै से...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्ट अपडेट त्रुटीपूर्ण रहेको बताएका छन् । इन्टरनेटको लाइसेन्स लिएका कम्पनीको संख्याको आधारमा सोही अनुसारको एमआईएस रिर्पोट तयार हुन नसकेको भन्दै सेवा प्रदायकहरूले गुनासो गरेका हुन् । ...

काठमाडौं । डिशहोम फाइबरनेट छ महिनाभित्र मुलुकका सबै प्रमुख शहरहरूमा पुग्ने भएको छ । काठमाडौं उपत्यकामा ९० प्रतिशत ठाउँमा सेवा विस्तार गरिसकेको डिशहोमले छ महिनाभित्र मुलुकका सबै प्रमुख शहरमा आफ्नो पहुँच विस्तार गर्न लागेको हो ।  आकर्षक छुट सुविधासहित सेवा व...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गत वर्ष कोरोना महामारीका कारण भएको निषेधाज्ञामा इन्टरनेट सेवा व्यवस्थापन फितलो भए पनि हाल भने सो समस्यामा सुधार आएको दाबी गरेको छ । विगतमा इन्टरनेटको माग एक्कासी बढेकाले व्यवस्थापन गर्न असहज भएको प्राधिकरणको तर्क छ । ‘व...

काठमाडौं । चौधरी समूहको सीजी कम्युनिकेसन्सले मंगलबारबाट काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने सो ग्रुपले जानकारी दिएको छ ।  उच्च गतिको इन्टरनेट ...