Advertisement

पर्यावरण विज्ञान र कार्बन व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका कुशल गुरुङ वातावरणमैत्री व्यवसायमा बढी संलग्न छन् । वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरुको प्रमुख भएर उन देशको विभिन्न ठाउँमा परामर्श दिने कामसमेत गर्छन् । विगत दुई वर्षदेखि पोखरामा गुरुङ र उनको समूहले २५ करोड...

नेपालमा विभिन्न लोकप्रिय ब्राण्डका इलेक्ट्रिोनिक्स सामान बिक्री गर्ने सिजी इलेक्ट्रोनिक्सले आफ्नो बिक्री सञ्जाललाई अझै बढाउँदै सबै मुख्य शहरहुँदै ग्रामीण क्षेत्रसम्म पुर्याउने योजना बनाएको छ । चौधरी समूहअन्तर्गतको यो विभागले आफैले काठमाडौंसहितका स्थानमा २१ वटा सुविधासम्पन्न शोर...

सरकारले आउँदो आर्थिक बर्षका लागि जारी गरेको बजेटलाई लिएर निजी क्षेत्रले समर्थनसँगै आलोचना पनि गरिरहेको छ । बजेटको धेरै प्रावधानबाट खुशी नै भएका व्यवसायी कतिपय कुराबाट भने असन्तुष्ट छन् । विशेषगरी ध्यू तेल उद्योग, स्यानिटरी प्याड उद्योग आदिमा गरिएको करसम्वन्धी व्यवस्थाका ...

यही आउँदो असार ३ देखि ललितपुर महानगरपालिकाको कार्यालयसँगै रहेको खुल्ला स्थानमा ‘ललितपुर महानगर घरेलु प्रदर्शनी’ ‘मेड इन ललितपुर एक्स्पो’ हुँदैछ । महानगरपालिका र नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर महानगर कमिटिले आयोजना गर्ने मेला...

आयातित इन्धनको प्रयोग कम गरी विद्युतको उपयोग बढाउन र वातावरण पनि संरक्षणका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रशय दिने आफ्नो नीतिविपरित सरकारले विद्युतीय सवारी साधनको आयातमा कर बढाएपछि अहिले विरोध भइरहेको छ । सरकारले आगामी आर्थिक बर्षका लागि जारी गरेको बजेटम...

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति चयनको लागि आगामी असार पहिलो साता निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेससँग निकट उनले ‘नेपाली फुटबलको संस्थागत ...

लामो समय पर्यटन क्षेत्रको विकासमा योगदान गर्दै नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ)समेत हुन सफल भएका दीपकराज जोशी यतिबेला नेपाल उद्योग परिसंघ (सीएनआई)को कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । सीएनआईमा आएको दुई महिनामै सक्रिय उपस्थिति देखाउन सफल भइसकेका...

प्रज्ज्वल कोइराला काठमाडौंको चावहिलस्थित रिभेरा इन्टरनेशनल एकेडेमीका प्रिज्सिपल हुन् । उनी प्रवेशिका परीक्षा उत्रृर्ण गरेसँगै शिक्षण पेशामा आवद्ध भए । त्यसपछि यो क्षेत्रमा कोइरालाको २८ बर्ष लामो समय र मेहनत लगानी भइसकेको छ । बाबु र दाजु पनि शिक्षासेवी भएकाले उनलाई यस क्षे...

कोरोनाले थलिएको नेपाली खेलकुद वर्ष २०७८ तङ्ग्रिने विश्वास गरिए पनि अपेक्षाअनुसारको गति लिन सकेन । खेलकुदमा उपलब्धिभन्दा राजनीतिक खिचातानी बढी चर्चामा रह्यो । सरकार परिवर्तनसँगै युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भए । त्यसपछि नयाँ सदस्य सचिवको रुपमा टंकलाल...

सन् २०१९ को डिसेम्बरमा नेपालसहित विश्वभर कोरोना महामारी फैलियो । यसबाट पर्यटन व्यवसाय पनि अछुतो रहन सकेन । एक वर्षसम्म त बन्दाबन्दीमा नै देश गयो जसका कारण कुनै पनि व्यवसायहरु सञ्चालन हुन सकेनन् । अझैसम्म पनि नेपालका विभिन्न उद्योग व्यवसाय, पर्यटन व्यवसायहरु सञ्चालन हुन स...

नेपालले अमेरिकी संस्था एमसीसीसँग गरेको अनुदान सहयोगसम्वन्धी सम्झौता लामो बहस र विवादपछि अनुमोदन गरेको छ । यस विषयलाई छिमेकी चीन र भारतको पनि निकै चासोको रुपमा हेदै आएको देखिन्छ । शक्ति राष्ट्रहरुबीचको व्यापार तथा सामरिक द्धन्द्धसँगै पछिल्लो समय विश्व राजनीतिमा आएको ...

फरक क्षमताका सागर सुनार (विश्वकर्मा) विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा लागेका छन् । केवल ३ फुट ७ ईञ्च मात्र उचाई रहेका २८ वर्षीय सागरले सगरमाथाको सफल आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने सोच बनाएका छन् ।  सागरले यही आउँदो अप्रिल पह...

काठमाडौं । नेपाल तर्फबाट पहिलो पटक चो ओयु (८,१६८ मिटर) हिमालको आरोहण गर्ने प्रयास खराब मौसमका कारण रद्द भयो । खराब मौसमसँगै विन्टर एक्सपिडिसनको समय पनि सक्किएकाले आरोहण रद्द गर्नुपरेको सहभागी टोलीले बताउँदै आएको छ ।  आरोही टोली आधार शिविर हुँर्दै ७,९०० म...

विद्युतीय सामग्रीहरुमा भारतको स्थापित र लोकप्रिय ब्राण्ड ‘केन्ट’का उत्पादनहरुको बिक्री नेपालमा पनि बढ्दै गएको छ । पाँच दशक लामो इतिहास बोकेको केन्टका सामानहरु नेपालमा चार बर्षदेखि चौधरी समूह बिक्री गर्दै आएको छ । नेपालमा विद्युतीय तथा घरायसी सामग्रीहरुको ब...

काठमाडौं। हिउँमा खेलिने खेल स्की युरोपमा लोकप्रिय खेलको रुपमा रहेको छ । हिमाली देशको रुपमा रहेको नेपालमा भने यसले अझै पनि प्रशय पाउन सकेको छैन् । यो एउटा खेल मात्रै नभएर साहसिक खेल पनि भएकाले यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नसक्छ । तर पछिल्लो...

पछिल्लो समयमा विभिन्न व्यापार व्यवसायमा महिलाहरु पनि लाग्ने क्रम बढेको छ । विशेषगरी लघु, घरेलु तथा साना उद्योगमा महिलाको संलग्नता बढी देखिन्छ । यद्यपि महिलालाई व्यापार व्यवसाय गर्न अझै पनि चुनौतिहरु कायम छन् । कस्तो छ त महिला उद्यमीहरुको अवस्था ? नेपाल उद्योग बाणिज्य महा...

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालको एक वर्ष पूरा भएको छ । गत वर्ष चार वर्षे कार्यकालका लागि नियुक्त भएका सिलवाललाई आफ्नो एक बर्षे अनुभव सोध्दा उनले यस्तो प्रतिक्रिया दिएः  स्थानीय तहसम्म बीमा समिति जान बाँकी छ । स्थानीय तहसम्म पुग्ने भनेको एक नम्बर...

स्थानीय तहले काम गर्न थालेको पाँच वर्ष पुग्नै लागेको छ । पाँच वर्षको समयावधि सकिनै लाग्दा स्थानीय तहले आ–आफ्नो क्षेत्रमा विभिन्न योजनाअनुसार काम गरिरहेको छ । सरकारले पुनः स्थानीय तहको निर्वाचन तोक्ने तयारी गरेको देखिन्छ । तर स्थानीय सरकारको पाँच वर्षीय समयसीमा भि...

काठमाडौं । अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर) को तीन नेपाली शेर्पा दाजुभाईले सफल आरोहण गरेका छन् । उक्त हिमालको सफल आरोहणपछि छाङदावा र टासिलाक्पा शेर्पा जनवरी २१ मा काठमाडौं आइपुगेका हुन् ।  उनीहरुमध्ये विश्व कीर्तिमानी मिङ्मा शेर्पाले विन्...

स्थानीय निर्वाचनका विषयमा सत्तारुढ गठवन्धन र प्रमुख विपक्षी दलबीचको विवाद कायमै छ । संवैधानिक प्रावधानअनुसार आउँदो जेठ ५ भित्र स्थानीय निर्वाचन गरिसक्नुपर्ने नेकपा एमालेसहितका विभिन्न दल, कानुन व्यवसायीको भनाई छ भने सत्तारुढ गठवन्धनका कतिपय नेताहरुले जेठ ५ पछि छ महिना...

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्र समेत बिग्रिदै गएको अवस्था छ । अन्य उद्योग व्यवसाय समेत सिथिल बन्दै गएको अवस्था छ । अझ भन्ने हो भने कोरोना महामारीको कारण विगत दुई वर्षमा साना तथा मझौला उद्योगी व्यवसायी अझै माथि उठ्...

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवनसँगै देशको अर्थतन्त्र पनि बिग्रेको विश्लेषण हुन थालेको छ ।  सरकारको आधिकारिक धारणामा अर्थतन्त्र सबल नै छ भन्ने छ । तर सरोकारवाला सबै खस्किदै गएको भनेर धारणा सार्वजनिक गरिरहेका छन् । बैंक वित्तीय संस्थामा देखिए...

भूपेन्द्र खड्का बुक–हिल पब्लिकेसनका संस्थापक अध्यक्ष हुन् । भाषा–साहित्यका विध्यार्थी उनी नेपालका प्रसिद्ध रेडियोकर्मी र गीतकारसमेत हुन् । उनले ५० वटा नेपाली सिनेमामा गीत लेखेका छन् । साथै उनका करिब ४०० जति गीत पनि रेकर्ड भएका छन् । गीति लेखनबाटै नेपालका प्रस...

मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनाको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ । आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी होकी कोभिड संक्रमण ? छुट्ट्याउन सकिरहेका छैनन् ।...

केही समय अगाडि सनराइज बैंकले एकप्रकारको भिजा कार्ड प्रयोगमा ल्यायो । बाणिज्य बैंकका सदस्यहरुले प्रयोग गरे जस्तै प्रयोग गर्न सक्ने गरी  विभिन्न सहकारी संस्थाका सदस्यहरुले प्रयोग गर्न सक्ने विशेषता यसमा रहेको छ ।  सहकारीका सदस्यहरुले यसरी कार्ड प्रयोग गरेर आर्थिक क...