Advertisement

काठमाडौं। हिउँमा खेलिने खेल स्की युरोपमा लोकप्रिय खेलको रुपमा रहेको छ । हिमाली देशको रुपमा रहेको नेपालमा भने यसले अझै पनि प्रशय पाउन सकेको छैन् । यो एउटा खेल मात्रै नभएर साहसिक खेल पनि भएकाले यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नसक्छ । तर पछिल्लो...

पछिल्लो समयमा विभिन्न व्यापार व्यवसायमा महिलाहरु पनि लाग्ने क्रम बढेको छ । विशेषगरी लघु, घरेलु तथा साना उद्योगमा महिलाको संलग्नता बढी देखिन्छ । यद्यपि महिलालाई व्यापार व्यवसाय गर्न अझै पनि चुनौतिहरु कायम छन् । कस्तो छ त महिला उद्यमीहरुको अवस्था ? नेपाल उद्योग बाणिज्य महा...

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालको एक वर्ष पूरा भएको छ । गत वर्ष चार वर्षे कार्यकालका लागि नियुक्त भएका सिलवाललाई आफ्नो एक बर्षे अनुभव सोध्दा उनले यस्तो प्रतिक्रिया दिएः  स्थानीय तहसम्म बीमा समिति जान बाँकी छ । स्थानीय तहसम्म पुग्ने भनेको एक नम्बर...

स्थानीय तहले काम गर्न थालेको पाँच वर्ष पुग्नै लागेको छ । पाँच वर्षको समयावधि सकिनै लाग्दा स्थानीय तहले आ–आफ्नो क्षेत्रमा विभिन्न योजनाअनुसार काम गरिरहेको छ । सरकारले पुनः स्थानीय तहको निर्वाचन तोक्ने तयारी गरेको देखिन्छ । तर स्थानीय सरकारको पाँच वर्षीय समयसीमा भि...

काठमाडौं । अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर) को तीन नेपाली शेर्पा दाजुभाईले सफल आरोहण गरेका छन् । उक्त हिमालको सफल आरोहणपछि छाङदावा र टासिलाक्पा शेर्पा जनवरी २१ मा काठमाडौं आइपुगेका हुन् ।  उनीहरुमध्ये विश्व कीर्तिमानी मिङ्मा शेर्पाले विन्...

स्थानीय निर्वाचनका विषयमा सत्तारुढ गठवन्धन र प्रमुख विपक्षी दलबीचको विवाद कायमै छ । संवैधानिक प्रावधानअनुसार आउँदो जेठ ५ भित्र स्थानीय निर्वाचन गरिसक्नुपर्ने नेकपा एमालेसहितका विभिन्न दल, कानुन व्यवसायीको भनाई छ भने सत्तारुढ गठवन्धनका कतिपय नेताहरुले जेठ ५ पछि छ महिना...

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्र समेत बिग्रिदै गएको अवस्था छ । अन्य उद्योग व्यवसाय समेत सिथिल बन्दै गएको अवस्था छ । अझ भन्ने हो भने कोरोना महामारीको कारण विगत दुई वर्षमा साना तथा मझौला उद्योगी व्यवसायी अझै माथि उठ्...

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवनसँगै देशको अर्थतन्त्र पनि बिग्रेको विश्लेषण हुन थालेको छ ।  सरकारको आधिकारिक धारणामा अर्थतन्त्र सबल नै छ भन्ने छ । तर सरोकारवाला सबै खस्किदै गएको भनेर धारणा सार्वजनिक गरिरहेका छन् । बैंक वित्तीय संस्थामा देखिए...

भूपेन्द्र खड्का बुक–हिल पब्लिकेसनका संस्थापक अध्यक्ष हुन् । भाषा–साहित्यका विध्यार्थी उनी नेपालका प्रसिद्ध रेडियोकर्मी र गीतकारसमेत हुन् । उनले ५० वटा नेपाली सिनेमामा गीत लेखेका छन् । साथै उनका करिब ४०० जति गीत पनि रेकर्ड भएका छन् । गीति लेखनबाटै नेपालका प्रस...

मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनाको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ । आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी होकी कोभिड संक्रमण ? छुट्ट्याउन सकिरहेका छैनन् ।...

केही समय अगाडि सनराइज बैंकले एकप्रकारको भिजा कार्ड प्रयोगमा ल्यायो । बाणिज्य बैंकका सदस्यहरुले प्रयोग गरे जस्तै प्रयोग गर्न सक्ने गरी  विभिन्न सहकारी संस्थाका सदस्यहरुले प्रयोग गर्न सक्ने विशेषता यसमा रहेको छ ।  सहकारीका सदस्यहरुले यसरी कार्ड प्रयोग गरेर आर्थिक क...

सन्ध्या गुरुङ इलाममा जन्मेकी २१ वर्षीय सुन्दरी हुन् जसले १४ प्रतियोगीहरुलाई पछि पार्दै हालै सम्पन्न मिस गुरुङ इन्टरनेशनल सिजन ४ को ताज हात पारेकी छन् । बीबीएस तेस्रो वर्षमा अध्ययनरत उनी स्कुलमा अंग्रेजी भाषाको शिक्षिका पनि छिन् । प्रस्तुत छ मिस गुरुङ सन्ध्यासँगको कुराकानीः&n...

अटोमोवाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोवाइल एशोसियशनको बार्षिक साधारणसभा तथा नयाँ नेतृत्वका लागि निर्वाचनको कार्यक्रम भोलि बुधबार सुरु हुँदैछ । यसका लागि देशभरबाट तीन हजारभन्दा धेरै अटोमोवाइल व्यवसायी राजधानी काठमाडौंमा भेला हुँदैछन् । नाडाको नयाँ कार्यसमि...

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आगामी मंसिर २२ र २३ गते हुने ४५ औं वार्षिक साधारण सभासँगै नयाँ नेतृत्व चयन हुँदैछ । निर्वाचनको मिति नजिकिएको बेला अटोमोवाइल व्यवसायमा चुनावी सरगर्मी बढेको छ । नाडाको नेतृत्वका लागि दुई जना प्रतिस्पर्धामा उत्रिने देखिएको छ । ना...

काठमाडौं । नयाँ सडकमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्याकारी अधिकृत तथा नुवाकोटको रातमाटेमा रहेको बेलकोटगढी नागरिक अस्पतालका अध्यक्ष मधुकर वाग्ले वित्तीय तथा स्वास्थ्य सेवामा क्रियाशील व्यत्तित्व हुन् । सहकारी संस्थामा आवद्ध भएर सामूदायिक सेव...

काठमाडौं । कामना सेवा विकास बैंकमा साढे तीन वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारीमा प्रविण बस्नेत छन् । बैंकिङ क्षेत्रमा डेढ दशकभन्दा लामो समयदेखि सक्रिय उनी जोखिम व्यवस्थापन, संस्थागत सुधारसहितका विभिन्न पक्षबाट वित्तीय संस्थालाई सबल बनाउन सकिन्छ भन्ने अभ्य...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु केवलनेट प्रालि एउटा स्थापित कम्पनी हो । झण्डै दुई दशकदेखि सेवा प्रवाह गर्दै आएको यस कम्पनीले इन्टरनेटसँगै टेलिभिजन सेवा पनि प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रमसँगै पब्लिक कम्पनीमा रुपान्तरण भएर सर्वसाधा...

कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमलाई मन्त्रिपरिषदले कार्यकालको बीचमै अवकाश दिएको छ । खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर ४० महिनाअघि कोषमा पाँच बर्षका लागि नियुक्त भएका गौतम अध्ययनमा पनि अब्बल, कार्यक्षमतामा पनि सफल र निष्कलंक व्यक्ति रहेको प्रमाणहरूले नै देखाउँछ । तर उ...

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल झण्डै एक दशक अघि डेढ अर्ब लगानीमा निर्माण सुरु गरिएको सुविधासम्पन्न क्यान्सर अस्पताल हो । निजी लगानीमा स्थापना भएको नेपालकै ठूलो क्यान्सर अस्पतालले सुरुवातका दिनमा दक्ष जनशक्तिको अभाव भोग्नु परे पनि अहिले यो समस्या कम हुँदै&n...

काठमाडौं । बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी रकम (बीमाङ्क) कहिले दिन्छन् ? भन्ने चिन्ताले बीमितहरूलाई पिरोलिरहेको छ । निर्जीवन बीमा कम्पनीका सीईओहरूको संस्था नेपाल बीमक संघले विज्ञप्तिमार्फत ‘अब हामी कोरोना बीमाको थप दावी भुक्तानी गर्न सक्दैनौ’ भनेर हात...

नेपालका अटोमोवाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालमा नयाँ नेतृत्वका लागि आउँदो भदौ २५ गते चुनाव हुँदैछ । कोरोना महामारीको मारमा रहेका अटो व्यवसायीहरू अहिलेको परिस्थितिमा संघको नेतृत्व निर्वाचनबाट भन्दा पनि सर्वसम्मत चयन होस् भन्नेमा धेरै...

काठमाडौं । राजधानीको उत्तर भेगमा पर्ने शिवपूरीको फेदीमा छ बूढानीलकण्ठ स्कुल । देशका विभिन्न भागका न्यून आयस्तरका परिवारका जेहेन्दार छात्रछात्रालाई पढाउने लक्ष्यअनुसार तत्कालिन राजा वीरेन्द्रले वि.स. २०२९ मा स्थापना गरेको बुढानीलकण्ठ स्कुलमा हाल एक हजार १५० विद्यार्थी अध्यय...

वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा हेलिकप्टर सोसाइटीका महासचिव योगराज कंडेल नेपाली हवाई उड्डयन क्षेत्रमा परिचित व्यक्तित्व हुन् । लामो समयदेखि यस क्षेत्रमा लागेका उनले जीवनको ऊर्जाशील समय उड्डयन क्षेत्रकै सुधारमा खर्चिरहेका छन् । नियामक निकाय र वायुसेवा कम्पनीबीच समन्वय त...

उद्योग विभाग उद्योगहरूको प्रशासन गर्ने आधिकारिक निकाय हो । उद्योगीहरूको दबाब तथा माग र प्रविधिमा आएको परिवर्तनले विभागको सेवा प्रवाह विगतको जस्तो जटिल र झन्झटपूर्ण अहिले छैन् । यद्यपि केही समस्या अझै पनि छन् । यसलाई सुधार गर्दै जाने योजना विभागको देखिन्छ । कोरोना महामा...

काठमाडौं । भर्खरै मात्रै सूर्या लाइफ इन्स्योरेन्सको व्यवस्थापनको नेतृत्व गर्न पुगेका पवनकुमार खड्का बीमा क्षेत्रकै संभवतः कान्छो प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनीसँग अन्य विभिन्न कम्पनीमा समेत काम गरेको अनुभव छ । सूर्या लाइफमा आउनुअघि खड्काले विशाल सिमेन्टको समेत सीई...