Advertisement

हिमालय एयरलायन्सले अन्तर्राष्ट्रिय उडानका लागि आज बुधबार पहिलो एयरबस ए३२० चीनबाट ल्याउँदै छ । यस कम्पनीले यसै वर्ष २०१६ मा अर्को र सन् २०१७ मा अरु दुईवटा जहाज थप्ने योजना बनाएको छ । अर्को महिना चैत ३० गतेबाट दिल्ली र दोहाको व्यवसायिक उडानको तयारी गरेको यस कम्पनी नेपा...

नेपालमा १० करोड रुपियाँ मात्रै चुक्ता पुँजी रहेको निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलको नर्वेस्थित विदेशी लगानीकर्ता टेलियासोनेराले मलेसियास्थित बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एक्जियाटालाई एक खर्ब ४० अर्ब रुपियाँमा स्वामित्व बिक्री गरेको समाचार आएपछि एनसेलले पुँजीगत ...

काठमाडौं जस्तो ठाउँमा सहकारी सञ्चालन गर्ने कुरा त्यति सजिलो कुरा होइन । त्यसमाथि सरकारी निकायमा बस्नेहरुको सहकारीप्रतिको दृष्टिकोण अझै त्यति सकारात्मक छैन् । एकातर्फ सहकारीका नाममा खुलेका केही संस्थाहरुको गलत सञ्चालनले हजारौंको निक्षेप जोखिममा परेपछि मानिसहरुलाई सहका...

काठमाडौं–हेटौडा सुरुङमार्गको निर्माणमा भएको ढिलाईले यो आयोजना बन्ने हो की नबन्ने हो भन्ने मानिसहरुमा आशंका पैदा भएको छ । काठमाडौंबाट एक घण्टाभित्रै हेटौंडा पुग्न सकिने आकर्षक र महत्वाकांक्षी यो माग नेपालको निजी क्षेत्रबाट निर्माण गर्न खोजिएको सबैभन्दा ठूलो पूर्वाधार वि...

सन् २०१३ मा सुरु भएर २०१६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको काठमाडौं–हेटौडा ५८ किलोमिटर लामो सुरुङमार्ग अझै निर्माण अघि बढन सकेको छैन । सरकारले राष्ट्रिय गौरवको आयोजना भन्दै आएको यो आयोजना नेपालको निजी क्षेत्रले बनाउने इच्छा देखाएको सबैभन्दा ठूलो राष्ट्रिय आयोजना ...

लोडसेडिङको मारमा पर्दै आएका लघु, घरेलु तथा साना उद्योगहरु गत बैशाखमा गएको विनाशकारी भूकम्प र त्यपछि हाल जारी मधेस बन्द, भारतको अघोषित नाकाबन्दीको चपेटामा परेका छन् । लाखौं मानिसहरुको रोजगारी र रोजिरोटीको बाटो बन्दै आएका यस्ता उद्योगहरु कसरी निरन्तरता र प्रोत्साहन ग...

नेपाली जुत्ता चप्पल उद्योग फष्टाउँदै गएको बेला पछिल्लो बन्द, हडताल र सीमा अवरोधले यो क्षेत्र प्रभावित हुन पुगेको छ । नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको नेपाली जुत्ता चप्पलले आयातलाई घटाएर अहिले ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको व्यवसायी बताउँछन् । यस उद्योगलाई चाहिने ...

ऊर्जा क्षेत्रमा लामो ज्ञान र अनुभव हासिल गरेका हाइड्रो सोलुशन प्रा.लि.का कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान इलेक्ट्रिकल इञ्जिनीयर हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ‘ऊर्जा समितिको पनि सभापति रहेका अन्य दर्जनौ व्यवसायिक तथा सामाजिक संस्थामा आवद्ध छन् । नेपाललाई सुरक्षित र ...

पछिल्लो तराईको बन्द हडताल र भारतीय सीमामा भइरहेको ढुवानी अवरोधबाट नेपालको निर्माण क्षेत्र निकै प्रभावित हुन पुगेको छ । अधिकांश आयोजनाको काम बन्द नै भइसकेको छ । निर्माण व्यवसायीहरु संविधान बनिसकेको अवस्थामा मुलुक पूर्वाधार विकासमा लम्किनुपर्ने बेला फेरी नयाँ समस्याहर...

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत दुई वर्षमै चारगुणा पुँजी बढाउन भनेपछि बैंकहरु अन्यौलमा छन् । निजी क्षेत्रको वकालत गर्दै आएका गर्भनर डा. चिरञ्जीवी नेपालले नै एक पटक छलफल  नगरी पुँजी बढाउन भनेकाले उनीहरुलाई आश्चर्य बनाएको छ । केही बैंक, वित्तीय संस्थाबाहेक अरुला...

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ यतिबेला चर्चामा छन् । मलेसिया र खाडीका छ मुलुकमा काम गर्न जाने युवाहरुबाट म्यानपावर कम्पनीहरुले चर्को रकम अशुल गर्दै आइरहेको बेला राज्यमन्त्री गुरुङले ती मुलुकमा निःशुल्क प्रवेशाज्ञा (भिषा) र निःशुल्क टिकटको व्यवस्था लागू गरेर ...

बिगत तीन दशकदेखि पश्मिना व्यवसायमा लागेका नेपाल पश्मिना उद्योग संघका अध्यक्ष पुष्पमान श्रेष्ठलाई यतिखेर सरकारले कस्तो बजेट ल्याउने हो ? भन्ने कौतुहलता छ । सरकारले पश्मिना जस्ता निर्यातजन्य उद्योगलाई दिँदै आएको सहुलियतलाई सहज र केही विस्तार गरिएदिए आगामी पाँच वर्षमा यसको ...

अबको पुनर्निर्माणको काम कसरी अगाडि बढाउँदा ठिक होला ?  विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । राहतको काम धेरै सकियो । अब हामी केन्द्रीत हुने भनेको पुनर्निर्माणमै हो । अस्थायी बसोबास काम जनता आफैले पनि गरिरहेका छन् । सरकारले पनि केही सहयोग गरिरहेको छ ।...

नेपालमा कृषिको व्यवसायिक विकासका लागि भनेर सहकारी अवधारणामा स्थापना गरिएको कृषि विकास बैंकले बाणिज्य बैंकिङ कारोबार सुरु गरेको एक दशक भएको छ । बैंकले आफूलाई थप प्रतिस्पर्धी बनाउन सञ्चालन खर्च न्यूनीकरण, अदक्ष कर्मचारीको प्रतिस्थापन, मुलुकभरका कार्यालयलाई आधुनिक प्रवि...

विनाशकारी भूकम्पपछि अब घर निर्माण गर्दा पानीको ट्याङ्की कहाँ र कसरी राख्ने ? भन्ने कुराको बहस चलिरहेको छ । सुरक्षित घर निर्माणको अबको अभियानमा पानी ट्याङ्कीको सुरक्षित व्यवस्थापनलाई पनि सरकार र सरोकारवालो सम्बोधन गर्नु जरुरी छ । यसै विषयमा बिगत डेढ दशकदेखि नेपाटप ब्राण्...