Advertisement

दमौली । तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् । हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोले निर्माण गर्न लागेको उक्त आयोज...

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सहवित्तियकरण अन्तर्गत सहभागी बैंकहरुबीच वित्तीय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ ।  अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ तथा रमेश क...

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा आज एक कार्यक्रमका बीच सम्पन्न सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृ...

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराएर सहयोग गर्न विश्व समुदाय, दातृ निकाय, विकास साझेदारलगायत द्विपक्षीय तथा बहुपक्षीय निकायहरूसँग आग्रह गरेका छन् ।  इजिप्टमा आयोजना भइरहेको &...

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् ।   आज चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिएको प्रतिक्र...

काठमाडौं । प्रचुर संभावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको सैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत वाइल्ड स्टे विथ चौंरी आयोजना हुने भएको छ । गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामे...

काठमाडौं । उर्जा उत्पादकहरुले विद्युत विधेयक, २०८० को मस्यौदा तयार पार्दा आफूहरुसँग उर्जा मन्त्रालयले कुनै सल्लाह नगरेको गुनासो गरेका छन् ।  उर्जा उत्पादकहरुको संख्या इप्पानले आइतबार पत्रकार सम्मलेन गरी संसदीय समितिमा छलफलका लागि सरकारले अघि बढाएको विधेयकको मस्...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण अघि चेम्बरले चिनियाँ निजी क्षेत्रसंग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्वन्धबारे छलफल गरेको हो ।  जमलस्थित चेम्बर भवनमा आयोजित क...

काठमाडौं । ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको जनाएको छ ।  बुधवार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग राजधानीमा भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खर्बौं डलर लगानी आवश्यक भएको ...

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आउनुभएका माथिल्लो त्रिशूली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पा...

काठमाडौं । अहिलेको आर्थिक मन्दीको कारक नै सरकार भएको बताउँदै निजी क्षेत्रका नेताहरुले नियामक निकायहरुले निजी क्षेत्रका सुझावहरुलाई सम्बोधन गर्न नसक्दा अर्थतन्त्र मन्दीमा गएको गुनासो गरेका छ्न् ।  गाडीहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’को उद्घाटनमा पुग...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए ।  राष्ट्रपति भवन...

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरण (क्यानं)ले पाँच वटाभन्दा कम जहाज हुने नेपालका सबै वायुसेवा कम्पनीहरुलाई मर्जरमा जान वा जहाज थप्न दबाब दिएको छ ।  आगामी पाँच वर्षभित्रमा जहाजको संख्या पाँच वटा पुर्याउनुपर्ने शर्तसहित वायुसेवा सञ्चालकसम्बन्धी मापदण्डमा सं...

काठमाडौं । लगानी बोर्डको कार्यालयले १२ बर्षमा ४२ वटा विकास आयोजनाका लागि १२ खर्ब ५० अर्ब रुपियाँको लगानी स्वीकृत गरेको बताएको छ । बोर्डले शुक्रबार आफ्नो १२औं बार्षकोत्सवमा आयोजित कार्यक्रममा उर्जा क्षेत्रका २८ र गैरउर्जा क्षेत्रका बाँकी गरी ४२ वटा आयोजनाका लागि उक्त लगानी...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् ।  शुक्रवार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् । अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थाप...

लगानी बोर्डले भदौ २२ गते आफ्नो १२औँ वार्षिकोत्सव मनाउँदैछ । लगानी बोर्ड ऐन, २०६८ को व्यवस्थाअनुसार गठित यो संयन्त्रले मुख्यगरी पूर्वाधार निर्माणका क्षेत्रमा सार्वजनिक–निजी साझेदारी अवधारणा (पिपिपी मोडल) को लगानी परिचालन र त्यसको व्यवस्थापनको काम गर्दै आएको छ । स्वदे...

काठमाडौं । वरिष्ठ उद्योगपति एवं पूर्वअर्थराज्यमन्त्री डा. रुप ज्योतिले नेपाल राष्ट्र बैंकले बैंकहरुको अवस्थालाई मात्रै ध्यान दिदाँ अन्य क्षेत्र दबाबमा परेको गुनासो गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले समग्र अर्थतन्त्रको अभिभावकत्व निर्वाह गर्नुपर्ने राष्ट्र बै...

काठमाडौं । आएमई समूहद्वारा प्रवद्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रा.लि.का अध्यक्ष चन्द्र ढकालले मंगलबार पीपीएम...

काठमाडौं । एक व्यापारी ललितपुर २ करदाता सेवा कार्यालयको प्रमुखलाई भेटन् हतारिँदै पुग्छन् । ‘कर चुक्ताको प्रमाणपत्र आवश्यक पर्यो’ भन्दै उनले अनुनय विनय गर्छन् । ​प्रमुखको निर्देशनपछि कर कार्यालयका कर्मचारीले ती व्यापारीले तिर्न बाँकी करको विवरण हेर्छन् । दश ...

काठमाडौं । मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कुटनीतिका लागि नेपाली नि...

काठमाडौं । आयल निगमले एकै महिना ५० करोड ४८ लाख नाफा गरेको छ । निगमले साउन महिनामा आयात भएको डिजेल र पेट्रोलबाट मात्रै सो बराबर मुनाफा गरेको हो । भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा निगमले इन्डियन आयल कर्पोरेसनसँग ७६ हजार ७१ सय ६ किलोलिटर डिजल खरिद ...

कधाठमाडौं र सरकारले ‘सार्वजनिक–निजी साझेदारी ऐन–२०७५’ लाई संशोधन गर्ने भएको छ । शुक्रवार बिहान बसेको लगानी बोर्डको बैठकले यो ऐन संशोधनका लागि प्रस्ताव तयार पार्न लगानी बोर्ड कार्यालयलाई अनुमति दिएको छ ।  त्यसैगरी बैठकले बोर्ड कार्या...

काठमाडौं । चुरोट र मदिरा उद्योगको लाइसेन्स हात पार्न ठूला व्यवसायिक घरानाहरु दौडधुपमा लागेका छन् । चुरोटको बजारमा सूर्य नेपालको एकलौटी जस्तै व्यापार रहेको र उसले निकै आकर्षक मुनाफा वितरण गर्न सफल भएको देखेपछि अन्य ठूला घरानाहरु पनि यसतर्फ आकर्षित भएका छन् ।  ...

काठमाडौं। केही दिनअघि मात्रै खरीद बिक्री सम्पन्न भएको होटल टाइगर प्यालेस अर्को झमेलामा फँसेको छ । उक्त होटलसम्बन्धमा कुनै पनि काम अघि नबढाउन राजश्व अनुसन्धान विभागले उद्योग विभागलाई पत्र काटेको हो । लुम्बिनीमा सञ्चालित होटल टाइगर प्यालेससम्बन्धी कुनै पनि कामअघि नबढाउ...

काठमाडौं । पाँच दशक लामो इतिहास बोकेको सोल्टी होटलले काठमाडौं र पोखरामा तीन तारे होटल र रिसोर्ट निर्माण गर्ने भएको छ । सोल्टीले काठमाडौंको तिलगंगामा तीन तारे होटल र पोखरामा रिसोर्ट निर्माण गर्न लागेको हो ।  सन् १९६६ मा स्थापना भएको यो होटल इन्टरकन्टिनेन्टल ...