Advertisement

काठमाडौं । सरकारले आगामी बैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन गर्दैछ । यसअघि २०७३ फागुन र २०७५ चैतमा यस्तो सम्मेलन गरेको सरकारमाथि धेरैले तेस्रो सम्मेलन गर्नुको औचित्यमाथि प्रश्न उठाएका छन् ।  लगानी सम्मेलनको तयारी गरिराख्दा सरकारले स्वदेशी लगानीकर्ताला...

काठमाडौँ । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेप...

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धि अवधारणामा नै असन्तुष्टि व्यक्त गरेका छन् ।  नेपालमा २ वटा लगानी सम्मेलन सम्पन्न भएर पनि वैदेशिक लगानी सहज ढंगले आउन नसक्नुमा पुरानै ढाँचाक...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को ९ महिनामा ३७ अर्ब आठ करोड ८१ लाख रुपियाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।  उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यो प्रतिवद्धता गत आवको सोही अवधीको तुलनामा ३२ प्रतिशतले बढी हो । गत ...

काठमाडौँ । संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक  रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताउनुभएको छ । ‘भिएसओ’ नेपालको निमन्त्रणामा विशिष्ट स्वयंसेवकका रुपमा आठ दिनका...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् ।  भारतीय उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।  प्रतिनिधिम...

काठमाडौं । ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले विदेशी लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्दा हुने फाइदाका विषयमा सरकारले स्पष्ट पार्न सक्नुपर्ने बताएका छन् ।  बिहीवार इप्पानले राजधानीमा आयोजित कार्यक्रममा उनले सरकारले लगानी सम्मेलनमा वि...

काठमाडौं । विश्वका अर्बपति सुचीमा रहेका धनाढ्यहरुले लगानी सम्मेलनको निम्तो अस्वीकार गरेका छन् ।  आगामी बैशाख १६ र १७ गते राजधानीमा हुने तेस्रो लगानी सम्मेलनमा वक्ताकैरुपमा सहभागी हुन सरकारले एलन मस्क, जेफ बेजोस्, ज्याक्मा, मार्क जुगरबर्क, गौतम अडानी, मुके...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रबाट हुने लगानीलाई वृद्धि गर्नुका साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।   बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो...

काठमाडौँ । विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरुको समीक्षासम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ ।  अर्थमन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे समीक्षा गरेको छ ।...

काठमाडौं । लगानी सम्मेलनको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित कूटनीतिक नियोग, विकास साझेदार तथा कार्यान्वयन साझेदार संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरूसँग छलफल एवं परामर्श गरेका छन् ।  मंगबार दिउँसो सिंहदरबार बाहिर राष्ट्रिय प्रजात...

काठमाडौँ । सरकारले आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारी तीव्र पारेको छ ।  ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४’ नाम दिइएको सम्मेलन काठमाडौँस्थित सोल्टी होटलमा आयोजना गर्ने तय भइसके...

काठमाडौं । ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनअघि नै तत्काल नीतिगत सुधार गर्न आवश्यक रहेको बताएका छन् ।  नानसँगको कुराकानीमा उनले आगामी वैशाख १६ र १७ गते गर्न लागिएको लगानी सम्मेलनअघि एक महिनाभित्र वन, जग्गा तथा अन्य ऐन कानू...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताएका छन् ।  दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा प...

नेपाल र उत्तरी छिमेकी चीनबीच सदियौँ पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्ध रहिआएको छ । नेपालको विकास प्रक्रियामा चीनले खुला हृदयले सहयोग गर्दै आएको छ । चीन नेपालको ‘सङ्कटको साथी’का रुपमा समेत रहेको छ । भूकम्प, कोभिड–१९ लगायत अप्ठयारो अवस्थामा चीनले...

काठमाडौं ।  सरकारले चिनियाँ लगानीको ह्वासिन सिमेन्टलाई थप लगानी गर्न दिनेबारे निर्णय गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ । बिहीबार लगानी बोर्डको बैठकले प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो ।  स्रोतका अनुसार सोही कमिटीको अध्ययनको आधारमा...

काठमाडौं । सरकारले झण्डै ६०० मेगावाट क्षमताका चार वटा परियोजनामा झण्डै एक खर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ । त्यसमा ५४ अर्ब ५१ करोड रुपियाँ विदेशी लगानी स्वीकृत गरिएको छ । बिहीबार लगानी बोर्डको बैंठकले उक्त लगानी स्वीकृत गरेको हो । बोर्डका अध्यक्ष समेत रहेका प्र...

काठमाडौं ।  भारतीय अर्बपति (धनाढ्य) गौतम अडानी नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन् । भारतका लागि नेपाली दूतावासले बुधबार नयाँ दिल्लीमा आयोजना गरेको ‘दि पावर समिट २०२४’ मा उनको व्यवसायीक घरानाले यस्तो इच्छा व्यक्त गरेको हो ।  ...

जापान ।  जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् ।   एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो...

काठमाडौं । सरकारले स्विट्जरल्यान्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्विस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको उल्लेख...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन् ।  नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको...

काठमाडौँ । लगानी बोर्डको कार्यालयले बंगलादेशको ढाकास्थित नेपाली दूतावाससँगको सहकार्यमा आगामी लगानी सम्मेलनलाई लक्षित गर्दै शनिबार प्रि-इभेन्ट इन्भेष्टमेन्ट सेमिनार आयोजना गरेको छ ।  उक्त सेमिनारमा आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनको...

काठमाडौँ । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ ।  सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिएका हुन् ।   लगानी सम्मेलन स...