Advertisement

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकार तयार रहेको बताएका छन् ।  क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले आगामी अप्रिलमा आयोजना हुन ...

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्वर अफ कमर्स (एमच्याम) बीच लगानी अभिबृद्धी तथा नेपाल र अमेरिकाबीच व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी भएको छ । समझदारी अनुसार दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीहरूबीच सम्पर्क बिन्दुको रूपमा क...

काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड (एलएसईएफ) ले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चँल्नका साथै आफले संचालन गरेको प्राइभेट इक्विटी र भेन्च...

मकवानपुर । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उनले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरे ।   मन्त्री...

काठमाडौं । नेपालमा सञ्चालित बहुर्राष्ट्रिय कम्पनीले लैजाने लाभांश दर घटेको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उनीहरुले लैजाने लाभांश तथा रोयल्टीको रकम घटेको हो ।  चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) यस्ता कम्पनीहरुले तीन अर्...

काठमाडौं । अरु देशभन्दा नेपालमै किन लगानी गर्ने ? भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् ।  आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछ...

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ । मञ्चले आज शुक्रबार पत्रकार सम्मेलन गरी उक्त मेलाबारे जानकारी गराएको हो ।  उद्योग, राष्ट्रिय वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्रिय योजना आय...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद डा. स्वर्णिम वाग्लेले नेपालका नेताहरु परिवारसहित एनसेलको पैसामा विदेश घुम्ने गरेको बताएका छन् ।  एनसेलको शेयर खरीद–बिक्री प्रकरणबारे संसदको सार्वजनिक लेखा समितिमा बुधबार बसेको बैठकमा बोल्दै उनले यसबारेमा आजि...

काठमाडौँ । तेस्रो लगानी सम्मेलन आयोजनाका लागि गठित कार्यान्वयन समितिको पहिलो बैठक भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले लगानी सम्मेलनलाई प्रतिफलमुखी बनाउन गर्नुपर्ने पूर्वतयारीबारे छलफल गरेको लगानी बोर्डका सहप्रवक्ता रमेश अध...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यू्एई) का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । र्नुभएको छ ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा ब...

काठमाडौँ । संयुक्त अरब इमिरेट्स ९युएई० का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् ।   युएईको दुबइमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित...

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडबाट मलेसियन बहुर्राष्ट्रिय कम्पनी आजियटा समूहले लगानी फिर्ता लैजाने निर्णयले अशुभ संकेतको रुपमा लिइएको छ ।  आजियटा समूहले नेपालमा लगानी गरेर लाभ हुन नसकेको र अनावश्यक झन्झट व्यहोर्नुपरेको स...

काठमाडौँ । सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने मिति तय भएको छ । अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्य...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसंग आग्रह गरेको छ ।  नेपाल भ्रमणमा रहेको इन्टरनेशनल कोअपरेशन अर्गनाईजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एसिया आईकोसासंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित भेटवार्तामा...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् ।  छैठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो स...

काठमाडौं । आगामी २०८१ बैशाख ९–१० गते सरकारले लगानीको तयारी गरेको छ । यसैक्रममा लगानी सम्मेलनको पूर्व तयारीका बारेमा आज अर्थ मन्त्रालयमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।  उक्त कार्यक्रममा कस्ले के भने ?  अर्थमन्त्री डा. प्रकाशशरण महत  –सम्म...

काठमाडौं । उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना, आँट र लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ ।  केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले आगामी दिनमा अझ स्तरीय ...

लण्डन । जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १।० अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ । निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत...

तनहुँ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी र...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर ब्यापार सहजीकरणका लागि चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ  । मुख्य व्यापारिक साझेदार चीनसंगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह ग...

दमौली । तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी रू एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जन...

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मुलुकको आर्थिक रुपान्तरणका लागि स्वदेशी र विदेशी लगानीको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।  शुक्रवार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको बजेट वाच कार्यक्रममा उनले आन्तरिक लगानीले मात्रै आर्थ...

  काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।  बिहीवार काठमाडौंमा भएको ३९औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुडान किरातीले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताएका छन् । दुई अर्ब लगानीमा अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा आज ‘होलिडे इन एक्सप्रेस काठमाडौं...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलले आज विहान औपचारिक भेटवार्ता गरेको छ ।  भेटवार्तामा नेपालको आर्थिक व...