Advertisement

काठमाडौँ । नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गरेका हुन् ।   &nbs...

काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले छैटौँ दिन पनि विभिन्न माग राखी आन्दोलन जारी राखेका छन् । स्थानीय तहमा सीमित हुने कुरा अस्वीकार गर्दै उनीहरुले शुक्रवार माईतीघर मण्डलामा भेला भइ धर्ना दिएका हुन् ।  उनीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत नि...

काठमाडौं । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो ।   समझदारीपत्रमा नेपाल उद्योग ...

काठमाडौं । बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिएका छन् ।  स्थापनाको नवौं वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको...

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।  नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आजको मन्त्रीस्तरीय निर्णयबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्...

काठमाडौं । सरकारले ल्याउन लागेको निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूको आज बुधवार पनि आन्दोलन जारी राखेका छन् ।  सोमवारदेखि नयाँ निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्म...

दमौली । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन् । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेकी छिन् ।   उनले भनिन्, “बाख्रापालन व्यवसायबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गर...

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधर र राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीलगायतसँग ...

काठमाडौँ । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी रु तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भ...

काठमाडौं । राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सोमवार मध्यान्ह माईतीघर मण्डलामा भेला भई बानेश्वरसम्म बिरोध प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर बिरोध जनाएका हुन् ।  सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उनीहरुले प्रदर्शन ...

काठमाडौँ ।  आइएमईले विदेशमा रहनुभएका  नेपाली दाजु भाइ  तथा दिदी बहिनीहरूले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ ।  विदेशमा रहनुभएका  नेपालीहरूले अव विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फ...

काठमाडौं । स्थानीय तहमातहत नबस्ने र ट्रेड युनियन अधिकार कायम हुनुपर्ने जस्ता माग राख्दै शिक्षकहरुले सुरु गरेको राधजानी केन्द्रीत आन्दोलन शुक्रबार तेस्रो दिन पनि समाधान हुन सकेन् ।  सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएकाहरुल...

काठमाडौँ । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरुलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिवन्ध लगाउने बताएका छन् ।  बिहीवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति...

काठमाडौँ । सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा हालै बसेको ...

काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा दोस्रो दिन आज बिहीबार पनि शिक्षकहरुले प्रदर्शन जारी राखेका छन् । शिक्षक आन्दोलनका कारण राजधानी काठमाडौंका ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । हजारौं यात्रुले सास्ती भोग्नुपरेको छ । नयाँ ...

काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि आवेदन दिएका मध्ये ६ जना सर्टलिष्टमा छानिएका छन् ।  सर्टलिष्टमा पर्नेहरुमा अशोकुमार पौडेल, कविराज अधिकारी, पदमराज पौडेल, प्रकाशप्रसाद पोखरेल, राजनप्रसाद श्रेष्ठ र लिलाराज ढकाल छन् ।  अशोक नेपाल ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासंघङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो । विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पा...

काठमाडौँ । आइतबारदेखि स्थापनाको ६२औँ वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुई वटा नयाँ योजना सार्वजनिक गरेको छ ।  सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पत्तिलाई उपलब्ध गराउनेछ । त्यस्तै,...

डेट्रोइट (अमेरिका) । वेतन वृद्धिको माग गर्दै करिब १३ हजार  कामदार सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् ।  युनाइटेड अटो वर्कर्...

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको कामु सीईओमा मुकेश दहाल नियुक्त भएका छन् ।  सीईओ जनार्दनदेव पन्तको कार्यकाल भदौ ३१ गतेदेखि सकिने भएपछि सोही दिन देखि लागु हुने गरी दहाललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव जग्यप्रसाद पन्तले बताए...

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले ५५ जना उपसचिवको सरुवा गराएका छन् । अर्थ मन्त्रालयले मंगलबार सरुवा हुने कर्मचारीको सूची तयार गरेको हो । आन्तरिक राजश्वतर्फका कर्मचारी सरुवा गर्नका लागि निक्कै लामो रस्साकस्सी चल्ने गर्छ । यस पटक पनि सरुवाका लागि दौधडुप चलेको थियो ।...

काठमाडौं । स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु डेढ महिनदेखी हाजिर गर्न बञ्चित भएका छन् । विभिन्न समयमा काज तथा दोहोरो समायोजनमा परेका कर्मचारीहरुले हाजिरी गर्न नपाएका हुन् । मन्त्रालयमा आउने र चौरमा बसेर फर्किने गरेको मन्त्रालयका कर्मचारी गौरीशंकर बर्तौलाले बता। बर्तौलाले...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी समस्या र ति...

काठमाडौं। लोकप्रिय सिमेन्ट उदयपुर सिमेन्ट उद्योगले महाप्रबन्धकका लागि आवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले आवेदन माग गरेको हो ।  महाप्रबन्धक पद केहि समयदेखी खाली छ । यसअघिका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पदावधि सकिएपछि नयाँ नियुक्तिको प्...