Advertisement

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए । एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची...

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएका १९ जनाबाट पाँच जनाको छनौट सूची तयार भएको छ । छनौट सूचीमा परेका पाँच जनामा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापा...

काठमाडौं । सूर्यविनायक नगर अस्पताल भक्तपुरले करार सेवामा चिकित्सक माग गरेको छ ।  अस्पतालले रिक्त पदपूर्तिका लागि आठौंदेखि नवौं तहसम्मका विभिन्न पदमा ६ जना चिकित्सक माग गरेको हो ।  इच्छुक र योग्य उम्मेदरवारले चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् । परीक्ष...

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  अस्पतालले अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पदमा तीन जना पदपूर्ति गर्न लागेको अस्पतालले जनाएको छ ।  इच्छुक र योग्यता पुगेका उम्मेदवारले यही चैत ८ गते कार्यालय समयभित्...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।  बोर्डअन्तर्गतका जिल्ला कार्यालयका लागि  करारमा १४३ जना दर्ता अधिकारी माग गरेको हो ।  इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्ने बोर्डले जनाएको छ ।

सिङ्गापुर । सन् २०२३ मा सिङ्गापुरको कूल रोजगारी ८८ हजार ४०० ले वृद्धि भएको श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको श्रम बजार प्रतिवेदनले देखाएको छ ।  नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार ५०० गैर–आवासीय र चार हजार ९०० स्थानीय रहेका छन् । सिङ्गापुरका ...

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न बीमा प्राधिकरणका पूर्वअध्यक्ष सहित चार जनाले आवेदन दिएका छन् । बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंले बोर्ड अध्यक्ष बन्नका लागि पहिलो आवेदन दिएका छन् । त्यस्तै, धितोपत्र कार्यकारी निर्देशकद्वय डा.नवराज अधिकारी र कृष्ण...

काठमाडौं । चितवन इन्जिनियरिङ क्याम्पसले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  क्याम्पसले करार सेवामा आर्किटेक्चर विषयमा दुई जना उपप्राध्यापक र एक जना प्रशिक्षक पदका लागि दरखास्त मागेको हो ।  योग्य र इच्छुक नेपालीले चैत १३ गतेभित्र इन्जिनियरिङ अध्ययन...

सियोल । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो ।  रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ ...

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्छिन् । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेकी छन् । गत मङ्सिरयता दुनाटपरी बनाउन थालेका उनीहरूलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्य...

धरान । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहे...

काठमाडौं । नेपाल सरकारअन्तर्गतको नेपाल पुलिस स्कुलले प्राचार्य (प्रिन्सिपल) का लागि दरखास्त आह्वान गरेको छ । स्कुलले धरान, सुनसरी, धनगढी र कैलालीमा रिक्त पदपूर्तिका लागि भन्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।  उम्मेदवारको उमेरहद क...

काठमाडौं । विगत ३५ वर्षदेखि कुकको रुपमा काम गर्दै आएका वरिष्ठ ‘एक्सपेडिशन कुक’ शान्तबहादुर गुरुङ अझै पनि यही पेशामा रमाइरहेका छन् ।  ट्रेकिङमा भरियाका रुपमा काम गर्दैगर्दा कुकहरुले काम गरेको देखेर आफूमा पनि कुक बन्ने रहर उनमा जाग्यो । ट्रेकिङ अ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले आज सरकारी र निजी गरेर २३ वटा क्याम्पसहरुसँग सिपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका ह...

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले ‘श्रमाधान’ सेवा पुनः सुचारु गर्ने भएका छन् । मन्त्रालयको पदबहाली गरेसँगै उनले श्रम कल सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गरी आन्तरिक तथा आप्रवासी श्रमका समस्या समाधानका ला...

काठमाडौं । सामाजिक सुरक्षा कोषले कार्यालय सञ्चालनका लागि घर भाडामा लिनुपर्ने आवश्यकता रहेको जनाएको छ ।  कोषले मधेश प्रदेशको जनकपुर सम्पर्क कार्यालय सञ्चालनका लागि घर भाडामा लिनुपर्ने भन्दै इच्छुक घरधनीबाट निवेदन माग गरेको छ ।  कोषले भाडा लिन चाहेको ...

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  बुधबार पदबहाली गर्दै मन्त्री अर्यालले भन्नुभयो, “संसारभरि रहेका...

काठमाडौं । आकर्षक तलब पाउने लोभमा वैदेशिक रोजगारीका लागि रुस पुगेका एक व्यक्ति त्यहाँको विमानस्थलबाट फर्काइएपछि आफू ठगिएको चाल पाएका छन् । लमजुङ दूधपोखरी गाउँपालिका(१ घर भई हाल काठमाडौँ टोखा बस्ने विनिता गुरुङले एसएलसी उत्तीर्ण हुन नसकेका भीमबहादुर बुढालाई नक्...

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास (एम्बेसी) ले कर्मचारी माग गरेको छ । दूतावासले दक्ष र अनुभवी नेपाली–अंग्रेजी–नेपाली अनुवादक (ट्रान्सलेटर) पदमा कर्मचारी मागेको हो । यद्यपि संख्या भने खुलाएको छैन ।  अनुवादक नेपाली–अंग्रेजी–नेप...

सिङ्गापुर । सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्याउने जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोषणा गरेका छन् ।  उनले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पु¥याउने पनि बताएका छन् ।  सन् २०२३ जुनस...

काठमाडौं । बैंक वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुको संस्था सिविफिनले कर्जा दुरुपयोगका नाममा प्रभु बैंकका कर्मचारी र बैंकका पूर्वसीईओहरुलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।  सिविफिनले धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैकिङ अभ्...

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले शिक्षक मागेको छ । नगरपालिकाले करार सेवामा पूर्वप्राथमिक (ईसीडी) शिक्षक तथा अतिरिक्त क्रियाकलाप शिक्षकका लागि आवेदन माग गरेको हो ।  नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा काम गर्ने गरी २० जना शिक्षक/प्रशिक्षक/प्रावि...

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले  रिक्त रहेका पदमा आवेदन माग गरेको छ । बलले प्राविधिक समूह (स्वास्थ्य) तर्फ प्रहरी निरीक्षकदेखि नायब निरीक्षकसम्मका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको हो ।  प्रहरी बलले माग गरेको संख्या ...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  बीमा बोर्ड केन्द्र तथा त्यसअन्तर्गतका प्रदेश कार्यालयका लागि करार सेवामा (पाँचौं तह) ६ जना सूचना प्रविधि सहायक आवश्यक रहेको भन्दै बोर्डले दरखास्त माग गरेको हो ।  इच्छुक र योग्य ने...

काठमाडौं । पुल्चोक इन्जिनियर क्याम्पसले रिक्त पदपूर्तिका लागि योग्य र इच्छुक नेपालीबाट दरखास्त माग गरेको छ ।  त्रिवि इन्जिनियर अध्ययन संस्थानअन्तर्गतको क्याम्पसले करार सेवामा प्राविधिक अधिकृतदेखि उपप्राध्यापकसम्म १२ पदमा दरखास्त माग गरेको हो । इच्छुक र योग्य नेपाली...