Advertisement

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । उक्त पदका लागि पुस २९ गतेसम्म आवेदन दिन सकिने गरि दरखास्त आह्वान गरिएको थियो ।  निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंसिर २७ गतेबाट लागु हुने गरी राजीनामा दिएपछि ...

कर्णाली । कर्णाली प्रदेश सरकारले एक वर्षको अवधि पूरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथ...

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।  प्रशासन र प्राविधिकतर्फ (नवौंदेखि चौथो तहसम्म) ६० पदका लागि दरखास्त आह्वान गरिएको हो । एक सूचना जारी गर्दै कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्...

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । प्रतिष्ठानको निर्देशक पद रिक्त रहेको भन्दै समितिले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  न्यूनतम योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकले...

काठमाडौँ । सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्याउन सरोकारवालाहरुले आग्रह गरेका छन् । कोष र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच आज भएको औपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा विषयमा अन्तरक्रिया कार्यक्रममा सरोकार भएका निकायका अधिकार...

काठमाडौं । राजधानीको तीनकुनेस्थित ‘आईएसएमटी कलेज’ले विभिन्न ठूला व्यापारिक घरानाहरुसँग आफ्ना विद्यार्थीहरुलाई प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्रदान गरेको छ । कम्पनीले आज बुधबार कलेज परिसरमा आयोजना गरेको ‘जब फेयर २०२४’मा व्यापारिक घनाराह...

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।...

काठमाडौं । ७१ हजार मानिसले स्थायी रूपमै देश छाडेका छन् । अस्थिर राजनीति, अवसरको अभाव र चरम निराशाले देश छाड्नेको संख्या बढेको बताइएको छ ।  सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपाली बिदेसिएको र ७० हजार ९१५ जना स्थायी बसोवासका लागि देश छाडेका अध्यागमन विभागको...

काठमाडौं । लोक सेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन माग गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।  तोकिएको न्यूनतम योग्यता पुगेक...

काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवागरेको छ ।  प्रदेश र व्युरोमा रहेका डीआईजीहरुको जिम्मेवारी हेरफेर भएको हो ।  को कहाँ पुगे ? 

काठमाडौँ । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका–८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक  ४४ वर्षीय टङ्कप्रसाद सुवेदी...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री कार्यालयमा आज श्रममन्त्री, सचिव र विभागीय कर्म...

काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । स्थानीय सरकारी सेवाका पाँचौं तहका रिक्त पदपूर्तिका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।  आयोगले खुला र महिलातर्फ सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखापरीक्षक पदमा...

काठमाडौं । वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’बीच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्न व्यावसायीहरुले माग गरेका छन् ।  सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग ...

झापा ।  वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए ।  ‘२२ वर्षको हुँदा मलेसिया गएको ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा भैरहवाका उद्योगका प्रतिनिधि र मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले प्राधिकरणको कार्यालय अगाडि धर्ना दिँदै विरोध जनाएका हुन् ।  यसअघि बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मि...

पदम भण्डारी अहिले पत्रपत्रिका, सामाजिक सञ्जाल, चोक चौतारी जताततै देशको दक्ष जनशक्ति कसरी र किन विदेश पलायन हुन्छ ? पढेको जनशक्ति विदेश पलायन भयो । विदेश पलायन रोकौं । विदेश पलायन हुने दक्ष जनशक्ति रोक्नुपर्छ । विदेश पलायन र यसले निम्त्याएको निराशा, शिक्षा नीति सुधार...

काठमाडौँ । वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ ।  दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए । ...

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट हुने  भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आज आवेदन माग गरेको छ । त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकम...

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुलाई स्थानीय तहको मातहतमा नराख्ने गरी संविधान नै संशोधन गर्न माग गरेको छ ।  बुधवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकको सम्बन्धमा कुरा राख्दै नेपाल शिक्षक महासंघले शिक्षकहरुल...

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्य...

काठमाडौँ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सीपबिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ ।  मंगलबार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप गरिएको विभागद्वारा आज जारी सूचन...

सिमकोट । संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् ।  जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँप...

काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक  काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौड...

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैं खुला रहेको बताएका छन् ।  मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘उद्योगी, व्यवसायीका समस्या लिखित पठा...