Advertisement

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुलाई स्थानीय तहको मातहतमा नराख्ने गरी संविधान नै संशोधन गर्न माग गरेको छ ।  बुधवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकको सम्बन्धमा कुरा राख्दै नेपाल शिक्षक महासंघले शिक्षकहरुल...

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्य...

काठमाडौँ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सीपबिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ ।  मंगलबार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप गरिएको विभागद्वारा आज जारी सूचन...

सिमकोट । संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् ।  जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँप...

काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक  काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौड...

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैं खुला रहेको बताएका छन् ।  मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘उद्योगी, व्यवसायीका समस्या लिखित पठा...

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले डेडिकेटेड र ट्रंक लाइनको विवादित प्रिमियम विद्युत महशुलसम्वन्धी विवाद सम्बन्धमा सरकारले हस्तक्षेप गरी समस्या समाधान गर्न माग गरेको छ । नगरे हजारौं मजदुर सडकमा उत्रिने केन्द्रले चेतावनी दिएको छ ।  केन्द्र...

काठमाडौं । युवाहरुको बालकुमारीमा आन्दोदन चर्काएर दुःखद घटना भएकी दिन उच्च अदालत पाटनले सिप बिल्डिङ परीक्षामा आवेदन दिएका सबैलाई इपिएस कोरिया भाषा परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भ...

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ ।  प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारका प्रवक्ता एव...

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि ५ जनाको नाम सर्ट लिष्टिङ भएको छ ।  कोषको कार्यकारी निर्देशकका लागि आवेदन दिएका १० जना आवेदकबाट ५ जनाको नाम सर्ट लिष्टिङ गरिएको हो ।  सर्ट लिष्टिङमा पर्नेहरुमा पर्वतकुमार कार्की, राजेन्द्र पण्डि...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले गाउँ रित्तिने अवस्थाको समाधान ख...

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको स्वीकार गरेका छन् । सोमवार उडान शैक्षिक केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन् ।  चिकित्सक, इन्जिनियर, ...

काठमाडौं । श्रम विज्ञको नाममा केही व्यक्तिले खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिवन्ध तत्काल हटाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रवार राजधानीमा आयोजित प्रयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका ह...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दैनिक हजारौं युवाले देश छाड्न थालेपछि चिन्ता प्रकट गरेका छन् ।  बुधबार महासंघको एक कार्यक्रममा उनले युवाहरुको विदेश जाने क्रमलाई तत्काल रोक्न सरकारलाई आग्रह पनि गरे ।  ढकालले उद्योगहरुमा श्रमिकक...

म्याग्दी । वैदेशिक रोजगारीमा पठाउने बाहनामा रु ४६ लाखभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  म्याग्दी जिल्ला अदालतबाट छ दिन कैद र रु ४६ लाख सत्र हजार एक सय जरिवाना तोकिएका मङ्गला गाउँपालिका–४ (साविक बरङ्जा गाविस)–...

काठमाडौं । अर्थ मन्त्रालयले राजश्व समूहमा काम गर्ने करार सेवाका कर्मचारीहरुको सम्पत्ति विवरण माग गरेको छ ।  मन्त्रालयले भन्सार विभाग, आन्तरिक राजश्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीको सम्पत्...

काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् । सोमवार बहसमा बोल्ने वक्ताहरुले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरुले श्रमिकका...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन् ।  आईतवार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्वर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मे...

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजागारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ ।  आईतवार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले आर्थिक वर्ष २०७७–७८ को तुलनाम...

काठमाडौँ । स्नातक तहको इञ्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स विषयका तुलनामा मेकानिकल र जिओम्याट्रिक्समा विद्यार्थीको आकर्षण कम देखिएको छ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण छात्र...

काठमाडौँ । भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ ...

काठमाडौँ । भिजिट भिसामा तीनसय जना विदेश पठाउने कार्यमा संलग्न मेनपावर सञ्चालक र उनका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । निमा छिरिङ ट्राभल्सका सञ्चालक तथा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ३७ वर्षीय मनोज तामाङ ९लामा०...

क्यानबेरा । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ ।  अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमल...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।  साउदी अरबको रियादमा आज भएको मन्त्रीस्तरीय र व्यावसायीक ग...

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा तीन अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ । ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरिएको...