Advertisement

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा तीन अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ । ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरिएको...

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ ।  नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक ...

काठमाडौँ । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार,...

काठमाडौं । होटल, क्यासिनो तथा रेष्टुरेण्टका मजदुरहरुले आफूहरुको न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।  सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पनि सरकारले आफूहरुलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाई गर्न नहुने उनीहरुको ...

काठमाडौं । सामाजिक सुरक्षा कोषले आफ्नो दायरा आगामी दिनमा थप विस्तार गर्ने बताएको छ । सोमबार आयोजित आफ्नो छैटौं बार्षिकोत्सवमा छोटो समयमा धेरै मानिसको सहभागिता बढेको भन्दै यसको दायरा बढाउने बताएको हो ।  कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका थिए...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताएका छन् ।  सोमवार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ अध्ययन तथा रोजगारीका लागि विदेश जाने  युवा र  विद्यार्थीको भीड  । तस्बिरः प्रेमनारायण आचार्य /रासस

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा कार्यक्रममा सहभागी योगदानकर्ता (श्रमिक)का छोराछोरीलाई पनि स्वास्थ्य सुविधामा समेटेको छ ।  हालसम्म योगदानकर्ताका दम्पत्ति र आमाबाबुले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानलाई पनि ...

तनहुँ । सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।  आर्थिक वर्ष २०७९÷८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । रु ३३ लाख ८...

कञ्चनपुर । शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुन्छन् । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो ।  “विद्यालय पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो,&rdq...

सोल । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ ।  तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउन...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुको अनलाईन परीक्षाको सुरुवात गरेको छ । उक्त परीक्षामा १ सय ८४ जनाले सहभागिता जनाएका थिए ।  बीमा प्राधिकरणका अनुसार सहभागीमध्ये १ सय ५१ जना उत्तीर्ण हुन सफल भएका छन् भने बाँकी रहेका २३ जना अनुत्तीर्ण भए ।  ...

कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश...

काठमाडौं । राजधानीको कमलपोखरीस्थित चिरपरिचित आईआईएमएस कलेजले होटल व्यवस्थापन (म्यानेजमेन्ट) पढिरहेका आफ्ना विद्यार्थीहरुलाई लक्षित गर्दै आज (सोमबार) ‘टक सो’ आयोजना गर्दैछ ।  कलेजका विद्यार्थीहरुले ‘प्रोफेसनालिजम एट वर्क प्लेस’ शीर्षकमा ब...

काठमाडौं । नेपाल प्रहरीले १ सय २८ जनालाई रोजगारी खुलाएको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न प्राविधिक पदमा विज्ञापन खुलाएको हो । प्राविधिक पदमा आवेदन दिन ३२ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउनेछन्। प्राविधिक प्रहरी निरिक्षकमा आवेदन निनका लागि २० वर्ष पुरा भई ३२...

काठमाडौं । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टनेन्ट) को भर्ना खुलाएको छ । कक्षा १२ पास गरेका व्यक्तिले सहभागी जनाउन सक्ने गरी भर्ना खुलाएको हो ।  शुक्रबार खुलाईएको भर्नामा खुलातर्फ सबैभन्दा धेरै १ सय २२ जना माग गरिएको छ । आदीवासी जनजाती त...

काठमाडौं। नेपाल सरकारले विश्वबाबु पुडासैनी र राधिका अर्याललाई सचिवमा बढुवा गरेको छ । बिहिबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले २ जनाई सचिवमा बढुवा गरेको हो ।  सचिव डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैन...

काठमाडौँ । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ । उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवं अन्य काम गर्न नसकिएको विभागका शाखा ...

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–२ फुलडाँडाकी सुमना सिर्मलको दैनिकी आजभोली धेरैजसो कुखुराको स्याहारसुसार र दानापानीमा बित्छ । कक्षा ५ सम्ममात्र पढ्नुभएकी उहाँले घरसँगै जोडिएको सानो टहरामा बनाउनुभएको कुखुरा फार्ममा बोइलर जातको कुखुरा पाल्न थालेपछि दैनिकी फ...

नैनीताल । कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिनुभयो । उहाँ नैनीतालमा यसरी बोक्न थालेको १८ वर्ष भयो । विक  साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्नुहुन्छ ...

जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले न...

काठमाडौं । अन्नपूर्ण होटलले आफ्ना १४० जना कर्मचारीलाई दिनुपर्ने २० करोड रुपियाँ पारिश्रमिक दिन ४४ महिनादेखि आनाकानी गरेको छ ।  होटलले विभिन्न बहाना गर्दै आफूहरुलाई तीन बर्षभन्दा लामो समयदेखि भुक्तानी नदिएको कर्मचारीहरुको गुनासो छ । होटलले कर्मचारीलाई दिनुपर्...

काठमाडौं । सीजी ब्रुअरी प्रालि व्यवस्थापनका कर्मचारीहरुमाथि मजदुरहरुले गरेको अभद्र व्यवहारप्रति आपत्ति जनाइएको छ ।  कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी कात्तिक १ गते मजदुरले बोनशको बिषयलाई लिएर गरेको व्यवहारप्रति व्यवस्थापनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।...

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ ।  मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टम...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले पूर्वाधार, पर्यटन र निर्माणको क्षेत्रमा लगानी बढाउँदै लगेको बताएका छन् ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), नेपाल पत्रकार महासंघ र नेपाल बिजनेस इन्स्टिच्यूटद्वारा आज आयोजित रिपोर्ट स...