Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको दावी गरेका छन् ।  तर सरकारको नीतिगत समस्याको कारण लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुको भूमिका कम पाएको उनको गुनासो छ ...

काठमाडौं । ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनको शुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण देखिएको बताएका छन् ।  आइतबारबाट सुरु भएको लगानी सम्मेलनमा उनले अब नेपालमा लगानी गर्ने वातावरण बन्ने अवस्था देखिएको प्रतिक्रिया दिँद...

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलन २०२४ ले नेपालमा वैदेशिक लगानी भित्र्याएर मुलुकको समृद्धिका आधार पहिल्याउने सवालमा साझा राजनीतिक सन्देश दिएको छ । सत्ता गठबन्धन र विभिन्न विषयमा राजनीतिक उतारचढाव हुने गरे पनि आर्थिक समृद्धि र विकासका लागि लगानीकर्ताला...

काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि सेभेन समिट ट्रेक्स कम्पनीको ‘रोप फिक्सिङ’ टिमले सगरमाथाको साउथ कोल (क्याम्प–४) सम्मको ‘रोप फिक्सिङ’ सम्पन्न गरेको छ ।  यसअघि आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिव...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताएका छन् ।  आईतवार काठमाडौंको चन्द्रागिरीमा मस्र्याङ्दी—काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले आग...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ ।  श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एंवम् गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको श्रमाध...

काठमाडौं । सगरमाथाको मुख्यद्वारा लुक्लास्थित तेन्जिङ–हिलारी एयरपोर्ट (लुक्ला एयरपोर्ट) मा नियमित उडान नहुँदा पर्यटकहरुको बिचल्ली भएको छ ।   पर्यटकको मुख्य सिजन चलिरहेको बेला विभिन्न देशबाट नेपाल आएका विदेशी तथा आन्तरिक पर्यटकहरु आफ्नो गन्तव्यमा पुग्न मन्थली ...

–दीपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर ।  राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई पनि गणना गर्दा हाल हुँदै गरेको नेपालमा चौथो सम्मेलन हो । सन् २०१७ र २०१९ का सम्मेलन बढी अनुभव बटुल्न र केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भए पनि सन्तोषप्रद र...

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा विकासका लागि पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव रहेको बताएका छन् ।  आईतवारबाट राजधानीमा शुरु भएको दुई दिने लगानी सम्मेलनमा प्रमुख प्रतिपक्षी दलको नेताको नाताले बोल्दै उनले नेपालमा विकासको ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गर्नुभएको छ । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी प्रवद्र्धनका लागि थप सुविधा होस् भन्ने उद्देश्यले लिइएको छ ।  अध्य...

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.३३ अंकले बढेको हो । ०.७२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८०.२७ अंकमा पुगेको छ ।  आज सबै समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।  काठमाडौंमा आज शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिम...

काठमाडौँ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताएका छन् ।  तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा परिसङ्घ अध्यक्ष अग्रवालले न...

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई वटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मल...

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा मन्तव्य राख्दै उनले भने, “व्यापार...

कामठाडौं । ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम ‘टिम्स’ कार्डको चेकिङका लागि चेक पोस्टको व्यवस्थापन नहुँदा पदयात्रीहरु अवैधरुपमा प्रवेश गर्ने क्रम बढेको छ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)गण्डकीका अध्यक्ष धर्मराज पन्थीले ‘टिम्स पर्मि...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पती अधिकारको संरक्षण, प्रतिष्पर्धात्मक कर्पोरेट कर लगायतमा प्रोत्साहन प्रदान गरेको बताएका छन् ।  आईतवारबाट काठमाडौंमा शुरु भएको दु...

काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन आजदेखि सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रूपमा लगानी सम्मेलन उद्घाटन गरेका हुन् । 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबीच आर्थिक र व्यापारिक क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपालमा आईतबारदेखि शुरु हुने अन्तराष्ट्रिय लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपाल र इण्डियाका चेम्बर अफ कमर्सबीच दुई पक्षीय लगानी ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।  आइतबारदेखि राजधानीमा सुरुभएको तेस्रो लगानी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नेपालमा अधिकांश क्षेत्रहरु...

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुुन प्रतितोला १ लाख ३७ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख&...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवर्द्धनमा जोड दिएको बताएका छन् ।  आइतबार सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा उनले आन्तरिक लगानी थोरै भएको बताएका हुन् ...

काठमाडौं । नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा यातायात व्यवस्था विभागका पूर्वकर्मचारी हरिश भट्ट पक्राउ परेका छन् ।  उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको हो ।  भट्ट एक दशक जति यातायात व्यवस्था ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट वैशाख १२ गते स्वीकृत भएपछि कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोन...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनद्वय विराटकुमार श्रेष्ठका नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको दुई हजार ७४५ कित्ता शेयर बिक्रीमा ल्याएको...