Advertisement

काठमाडौं । आज (चैत ८ गते, बिहीबार) साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कारण, यी दुवै कम्पनीले भोलि शुक्रबार (चैत ९) गते बुक क्लोज गर्दैछन् । अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले यी कम्पनीको साधारणसभामा सह...

काठमाडौं । प्रहरीप्रधान कार्यालय नक्सालले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ । एक सूचना जारी गर्दै कार्यालयले १४१ डीएसपीको सरुवा गरेको हो ।  चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जन...

काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा तने बोडीको भाउ बढेको छ । हिजो प्रतिकिलो १२६ रुपियाँ रहेको तने बोडी आज १९५ रुपियाँ पुगेको छ । यो भने किलोमा ६९ रुपियाँले महँगो हो ।  त्यसैगरी गुन्द्रुक पनि महँगो भएको छ । आज किलोको ३२५ रुपियाँ रहेको गुन्...

काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ः ०.५० (१० कित्ता बराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ करोड ४४ लाख ...

काठमाडौं । आज २०८० चैत ८ गते, २१ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलरको भाउ आज पनि बढेको छ । हिजो १ डलरको खरिद दर १३२.५६ र बिक्री दर १३३.१६ रुपियाँ रहेकामा आज खरिद १३२.७६ रुपियाँ र बिक्री १३३.३६ रुपि...

काठमाडौं । हिमाली क्षेत्रको दृश्यावलोकनमा जाने हिमाली क्षेत्रमा हुनसक्ने दुर्घटनामा उद्दार कार्यका लागि लक्षित गर्दै वायुसेवा कम्पनीहरुले हेलिकप्टर थप्ने तयारी गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हेलि एभरेस्टले एउटा हेलिकप्ट...

आज वि.सं.२०८० साल चैत महिनाको ८ गते बिहीबार, फाल्गुन शुक्लपक्षको द्वादशी तिथि । आज गोविन्द द्वादशी रहेको छ । मेष  आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा जे जस्तो अवस्थाछ त्यो कायम गर्न प्रयास गर्नु होला । पेशागत जीवनमा भने समस्याहरु...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका डा प्रकाशशरण महतले आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्ने सुझाव दिए ।  आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छल...

काठमाडौं । राजधानीको ठमेल र दरबारमार्ग क्षेत्र २४सैं घण्टा खुल्ला गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।   गृहमन्त्री लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन काठमाडौंले ठमेल र दरबारमार्ग २४सैं घण्टा खुल्ला राख्नको लागि तयारी गरेको छ । ...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिनिधसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । व्यवसायीसमेत रहेका चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सीआईबीले...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्कय रहेको बताएकाछन् ।  बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसद...

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक) २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको छ ।  विश्व वित्तीय सप्ताह खास गरी किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउ...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् ।  नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालय पुगेका नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभसँग अर्थमन्त्री पुनले यस्तो आग्रह गरेक...

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि १८ बुँदे निर्देशन जारी गर्दै कार्यान्वयन नगर कारवाही गर्ने चेतावनी दिएको छ ।  प्राधिकरणले बीमा कम्पनीहरुका लागि सोमबार उक्त निर्देशन जारी गरेको हो ।   यस्तो छ निर्देशन

सोलुखुम्बु । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो...

काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदु...

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदी भने सस्तिएको  छ । चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोजस्तै आज पनि छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रु...

काठमाडौं । नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट विगत ४० वर्षमा (सन् १९८०–२०२० सम्ममा) ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच प्रतिवेदन सार्वजिनक गरिएको हो । यी प्रकोपहरूले देशको आर्थिक उत्थान...

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वार्षिक साधारणसभा चैत २३ गते बस्दैछ ।  सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ छुट्याइएको ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । ...

कैलाली । कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित  एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।  घरेलु तथा साना उद्योग कार्यालय...

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालका लागि कर्मचारी माग गरेको छ ।  नगरपालिकाले रिक्त पदपूर्तिका लागि पाँचौं तहअन्तर्गत करारमा कर्मचारी माग गरेको हो ।  नगर अस्पतालका लागि एक जना रेडियोग्राफर र एक जना फार्मेसी सहायक आवश्यक परेको नगरपालिकाल...

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दोस्रोपटक दरखास्त आह्वान गरेको छ । यसअघि फागुन १४ मा सूचना जारी गर्दै दरखास्त माग गरे पनि आश्यकताअनुसारको दरखास्त नपरेका कारण पुनः दरखास्त आह्वान गरेको बताइएको छ ।   समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्...

 काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा डल्ले च्याउको महँगो भएको छ । हिजो प्रतिकिलो २६० रुपियाँ रहेको च्याउ आज ४० रुपियाँले बढेर ३०० रुपियाँ कायम भएको छ । त्यस्तै, यस दिन कुरिलोको भाउ भने घटेको छ । हिजो प्रतिकलो ८०० रुपियाँ रहेको कुरिलो ५० रुप...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपियाँबराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । ...

काठमाडौं । आज २०८० चैत ७ गते, २० मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलरको भाउ बढेको छ । आज १ डलरको खरिद दर १३२.५६ र बिक्री दर १३३.१६ रुपियाँ रहेको छ । जुन हिजो खरिद १३२.३६ रुपियाँ र बिक्री १३२.९६ रुपिय...