Advertisement

ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ ।  सोमबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य गरेसंगै एउटै सदस्यले ९ लाख  भन्दा बढी रकम प्राप्त गरेक...

काठमाडौं । नागरिक लगानी कोषको बार्षिक साधारणसभाले आर्थिक बर्ष २०७९–८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।  सोमबार सम्पन्न सभाले उक्त आर्थिक बर्षको लेखापरीक्षकक...

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् ।  सोमवार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले आफूले पाएको जिम्मेवारी इतिहासै पहिलो ठूलो जिम्मेवारी भएको भन्दै यसलाई सही रुपमा सदुपयोग गर्दै लैजाने...

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरेका छन् ।  सोमवार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राम्रो उद्दे...

काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने बताएका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि उहाँले भने, “पूर्वाधार निर्माणका कामप्रति नागरिकका गुनासा बढेका छन्, ती गुनासा स...

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गरेका छन् ।  सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पद...

काठमाडौँ । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्री खड्काले आजै सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेर पदभा...

काठमाडौं । ट्रंकलाइनको विद्युत महशुल विवादमा नेपाल विद्युत प्राधिकरणले गरेको किस्तावन्दीको अफर उद्योगीहरुले अस्वीकार गरेका छन् ।  प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता प्रिमियम महशुल र त्यसको जरिवाना तिर्न भन्दै २८ महिनाको किस्तावन्दी सुविधा असर गरेक...

काठमाडौं । समावेशीताको चर्का भाषण गर्ने दलहरुले आफ्नो मन्त्रिमण्डल भने असमावेशी बनाएका छन् । प्रमुख दुई प्रतिस्पर्धीहरुले नै मिलेर बनाइएको मन्त्रिमण्डलमा दलित शुन्य छ भने महिला जम्मा दुई जना छन् ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन भएको नयाँ मन्त्रिमण्डल...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न ६ स्थानमा आईतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुरु गरेको छ ।  सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाटस्थि...

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपियाँ बढेर नयाँ रेकर्ड कायम भएको छ । त्यस्तै आज चाँदी पनि प्रतितोला १० रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख ४६ ...

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।  ठमेल पर्यटन विकास परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पर्यटकको अथाह सम्भावना भएको नेपा...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत खपत गरेका उद्योगले २८ मासिक किस्तामा बक्यौता महशुल बुझाउन सक्ने बताएको छ । प्राधिकरणले आज सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताले प्राधिकरणलाई तिर्न बाँकी रहे...

मुग्लिन । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।   ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्न...

काठमाडौं । आज २०८१ असार ३१ गते, जुलाई १५, २०२४ । आजका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दर यस प्रकार छ ।  Fixed By Nepal Rastra Bank Currency Unit Buy Sell INR (Indian Rup...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा सुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो । यसरी रोकिएको काम उच्च अदा...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असार महिनाको ३१ गते सोमबार, आषाढ शुक्लपक्षको नवमी तिथि । मेष  मनोकामना पुरा हुने छ । मान, सम्मान र कीर्ति प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा पनि सकारात्मक अवस्था रहने छ । अरुले तपाईको बोली प्र...

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालयहरुमा भागबण्डा मिलेको छ ।  समाचारअनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्...

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र  ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर-नेपाल’ अवार्ड पाउन सफल भएको छ ।  यस बारेमा बोल्दै कम्पनीका डे...

काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघले मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउन माग गरेको छ ।  महासंघले मुलुकको अर्थतन्त्र संकुचित भएको अवस्थामा राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउनुपर्ने मा...

काठमाडौं । विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद सजायको फैसला गरेको छ । सोही मुद्दामा थप दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला गरिएको छ । विशेष अदालतका सदस्यहरू खुसीप्रसाद...

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अवसरका बिषयमा छलफल गरेको छ ।  गत शुक्रबार मञ्चले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गर सँग नेपालमा अर्गानिक कृषि...

काठमाडौं । सरकारले बिभिन्न १० उद्योगलाई भारतबाट चिनी आयात गर्न स्वीकृत दिएको छ ।  उद्योग बिभागले गत असार २ गते निजी क्षेत्रलाई कच्चा पदार्थको रुपमा भारतबाट १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने गरि आशयपत्र आह्वान गरेको थियो । त्यसमा प्राप्त प्रस्तावबाट १० ...

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका महेश बर्तौलालाई अर्थमन्त्री बनाउने योजनाबाट केपी ओली पछि हटेका छन् । एमालेका उपाध्यक्षसमेत रहेका बिष्णु पौडेलले बर्तौलालाई अर्थमन्त्री बनाए पार्टीमा विद्रोह गर्ने चेतावनी दिएपछि ओली अन्तिम समयमा पछि हटेका हुन् ।  आ...

काठमाडौं । मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । काजुको माग बढेपछि पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरुको संख्या बढ्दो छ ।  काजु देखी ड्रागन, अंगुर काजु, एभोकाडो, किभीको खेती फस्टाइरहेको छ । खेतीका लागि कृषकको आकर्...