Advertisement

वासिङटन । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासि...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगाको शेयरमा शेयरधनीबाहेक सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र बैंकको काठमाडौंको लाज...

काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब सुविधामा देखिएको अन्योल हटाई तलब सुविधा वृद्धि गर्ने गरी उच्चस्तरीय तलब सुविधा आयोगले दिएको प्रतिवेदन अनुसार कर्मचारीको तबल वृद्धि यस आर्थिक वर्ष २०८१/८२ को बजेटबाट हुनुपर्ने हो । तर आयोगले दिएको उक्त प्रतिवेदन कार्यान्वयन नभए...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज सजिवनको भाउ किलोमा ३५ रुपियाँ घटेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन सजिवन प्रतिकिलो ९० रुपियाँ छ, जुन अघिल्लो दिन १२५५ रुपियाँमा कारोबार भएको थियो ।  त्यस्...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले लिगल अफिसर, ब्रान्च म्यानेजर, ब्रान्च सेल्स एक्ज्युकेटिभलगायतका पदमा कर्मचारी माग गरेको हो ।  इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कम्पनीको आधिकारिक वेबसाई...

काठमाडौं । आज (वैशाख ६ गते) दुई बीमा कम्पनीको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन रहेको छ । लाभांश सुनिश्चित गर्नुपर्ने कम्पनीहरूमा सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेका छन् ।  साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि बुक क्लोज ग...

काठमाडौं । आज २०८१ वैशाख ६ गते, अप्रिल १८ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार  हालसम्मकै उच्च विन्दुमा रहेको अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अस्ट्रेलियन डलर बढेको छ ।  आज १ अमेरिकी डलरबराबर खरिद दर...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको ६ गते बिहीबार, चैत्र शुक्लपक्षको दशमी तिथि । मेष  सन्तानको सुखमा कमि आउने छ । परिवारको साथ मिलेर काम गरेमा कमाई गर्न सकिने छ । दाम्पत्य जीवनमा सुखद् अनुभुति हुने छ । साझेदारीमा गरिएका काममा पनि प्...

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पेय पदार्थ उत्पादन गरी ३५ मुलुकमा निर्यात गर्दै आएको झापास्थित सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गरेका छन् ।  मेचीनगर–१४ दुहागढीस्थित प्रालिको कारखानामा उहाँले हलुका पेय पदार्थ उत्पादन हुने प्रविधि, प्रक्रि...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।   पश्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई आज ललितपुरमा प्रमाणपत्र वितरण गर्दै उह...

काठमाडौं । आसन्न लगानी सम्मेलनमा सरकारले यातायातसम्बन्धी १९ परियोजना ‘सोकेस’ गर्ने भएको छ । आगामी बैशाख १६ र १७ गते काठमाडौं हुने सम्मेलनमा विभिन्न क्षेत्रका १४८ परियोजना सोकेस हँदैछन्, जसमा यातायातसम्बन्धी १९ छन् ।  लगानी बोर्डका अनुसा...

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले  चालु आवको तेस्रो त्रैमाससम्ममा १५ करोड २४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको समीक्षा अवधिमा २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय ...

काठमाडौं । नेपाल फाइनान्स लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ लाख १८ हजार रुपियाँ नाफा कमाएको छ ।  कम्पनीले आज प्रकाशित गरेको त्रैस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा घटाएको हो । गत आर्थिक वर्षको समीक्षा अवधिमा १ करोड ३ लाख रुपियाँ न...

काठमाडौं । एनएमबि बैंकले आज बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय”...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् ।  अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग वासिङटनडिसीमा गएराति भएको अन्तरक्रियामा (नेपाली समयअनुसार) मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका ल...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।  बुधवार राजधानीमा भएको हाइट्रोजन डाइलग कार्यक्रममा उनले नेपालमा ग्रिन अर्थतन्त्र र ग्रिन आर्थिक विकासको चर्चा गर्न ढिला भ...

चैते दशैँका अवसरमा बागलुङको कालिका  भगवती मन्दिर परिसरमा लागेको चैते दशैँ मेलामा बिक्री गर्न ल्याइएको स्थानीय उत्पादन मादल ।  मादल ठूलो, सानो र बनावट हेरेर   रु दुई हजारदेखि रु चार हजारसम्ममा बिक्री गरिन्छ । तस्बिरः खेमराज गौतम/रासस

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ ।  ओमसतिया ग...

काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी) बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा व्यक्तिहरुलाई अन्तरदेशीय विप्रेषण सञ्जालमा जोड्ने गरी साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार जापान मनी एक्सप्रेसले आफ्नो...

घोराही । यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य  आम्दानी गर्दै आएका छन् ।  विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।  हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चल...

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपियाँ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज पनि हिजो जस्तै प्रतितोला प्रतितोला १ लाख ३९ हजार २ सय तेजावी सुन प्रतितोला १ ल...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् ।  निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित वि...

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थापक शेयरधनी वा जोकोहीले आवेदन दिन सक्नेछन् । शेयरको मूल्यभने प्रचलित नियमा...

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले खुद नाफा घटेको देखिएको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा घटेको देखिएको हो ।  चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ...

काठमाडौं । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहमद एलएई अन्सारीले नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा चासो व्यक्त गरेका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मङ्गलबार सिंहदरबारमा भएको भेटका अवसरमा राजदूत अन्सारील...