काठमाडौं । पर्यटकीय नगरी पोखरा विशेषगरी साहसिक खेलको लागि स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्ने गरेको छ । पोखराको आकर्षण प्याराग्लाइडिङ, राफ्टिङ, जिपलाइन, बन्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङले मात्रै नभएर ‘हट एयर बेलुन’ले पनि बढाएको छ ।  पोखरा...

काठमाडौं । जीवन बीमा व्यवसायमा भारी गिरावट आएको छ । गएको कात्तिक महिनामा संकलित प्रथम बीमाशुल्क गत बर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतभन्दा बढीले गिरावट भएको छ ।  जीवन बीमा कम्पनीहरुले गत कात्तिक महिना दुई अर्ब दुई करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् ।...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।  बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २४२.१२ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २५१.८० थियो । समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ ।  ठूला दलका नेता र सरोकारवाला मन्त्रीहरुलाई भेट्दै आएको महासंघको टोलीले आज बडूसँग भेट गरेको हो । मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी ...

काठमाडौं । मर्जर प्रक्रियामा रहेको ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू (बीओके), नेशनल माइक्रोफाइनान्स लघुवित्त र नाडेप लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ ।  यी चारवटै वित्तीय संस्थाको आधारभूत शेयरधनी बाहेको शेयर कारोबार आजको निर्णय अनुसार फुकुवा गरिएको...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी प्रतिनिधिमण्डलसंग सोमबार विहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय...

काठमाडौं । गएको कात्तिक महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन गिरावट आएको छ । गत बर्षको सोही अवधिको तुलनामा यस बर्ष कात्तिकमा ३६ करोड रुपियाँले कम बीमाशुल्क संकलन भएको हो ।  नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार निर्जीवन बीमा कम्पनीह...

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेड ९ लाख ९२ हजार ५ सय ८० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  उक्त आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । सम्झौतामा शिखर पावरका प्रबन्ध निर्देशक हेमराज आच...

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज मङ्सिर २० गतेदेखि २५ गतेसम्म आयोजना प्रभावित र विदेशमा कार्यरत नेपाली श्रमिकहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ ।  बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीले आयोजना प्रभावित क्षेत्र मादी गाउँपाल...

काठमाडौं । साना किसान विकास लघुवित्त संस्थाले २७.३६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३६८४२१०५३ प्रतिशत नगद ला...

काठमाडौं । एनएमबि बैंकले ८.२५ प्रतिशत लाभाश दिने भएको छ ।  सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव प्रमोदकुमार दाहालले जनाएका छन् । ...

काठमाडौं । आरएमडीसी लघुवित्तले शेयरधनीहरुलाई २७.३६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३६८४ प्रतिशत लाभांश प्रस्ताव गर्ने न...

चितवन । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका त...

आज वि.सं.२०७९ साल मंसिर महिनाको २० गते मंगलबार, मंसिर शुक्लपक्षको त्रयोदशी तिथि । मेष  ब्यक्तित्वको प्रभाव बढ्न जाँदा सबैले साथ दिने छन् । पेशागत जीवनमा प्रगति हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा प्रगतिको मात्रा अझ बढ्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने...

काठमाडौं । पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । ती संस्थाले आफ्ना कार्यालयसमेत बन्द गरेका छन् । कार्यालय खुलेका केही सहकारीले भने थोरैमात्र बचत फिर्ता गरिरहेका छन् । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा क...

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ ।  प्रति शेयर अंकित मूल्य रु. १००/– अंकित दरका ५१,२९३ कित्ता साधारण शेयर अंकित मूल्यमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्न लागेको हो ।  य...

पर्वत । मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो ।  मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना आठ वर्षको...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्वसाधारणका ल लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न आनाकानी गर्दै आएका पाँच जीवन बीमा कम्पनीलाई तत्काल आईपीओ निष्काशन गर्न निर्देशन दिएको छ ।  सञ्चालनमा आएको लामो समय भइसक्दा पनि आईपीओ निष्काशन गर्न ढिलाई गरेको भन्दै प्राधिक...

ललितपुर । नेपालमा हालसम्म पनि खेतीयोग्य जमिनमा माटो बिग्रन नदिनका लागि आवश्यक कानुनी व्यवस्था नै नभएको पाइएको छ । नवौं विश्व माटो दिवसको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा कृषि विभागमा महानिर्देशक डा. रेवतीरमण पौडेलले भूसंरक्षण सम्बन्धि ऐन भए पनि त्यसमा खेतीयो...

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।  ग्राहकले रु. २००।-, रु. ५००।- र रु. १०००। दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।&nb...

काठमाडौं । सुनको मूल्य तोलाको एक लाख पुग्नै लागेको छ । यसैक्रममा आज सोमबार पनि सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ र चाँदीको मूल्य १५ रुपियाँ बढेर कारोबार भइरहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपियाँ...

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको...

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विष्...

आज वि.सं.२०७९ साल मंसिर महिनाको १९ गते सोमबार, मंसिर शुक्लपक्षको द्वादशी तिथि । आज दासता उन्मूलन दिवस रहेको छ । मेष  भाग्य बलियो रहेको छ । व्यक्तित्वमा प्रभावशालीपना बृद्धि हुने छ । बोलीको प्रभाव बढ्ने हुँदा अरुले विश्वास गर्ने क्रममा तिब्रता आउने छ । पेशागत ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्ने फेरि बताएका छन् ।  पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्य...