काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैं...

काठमाडौं । सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ ।  बैंकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. २४७.१८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २७१.९० थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार श...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।  बरुण हाइड्रोपावर कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १०० प्रतिशत हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

काठमाडौं । मर्जर प्रक्रियामा रहेका कारण रोक्का रहेको अजोड इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ ।  आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आजको निर्णय अनुसार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।  यसैबीच रिडी पावर कम्पनी लिमिटेडको ...

चितवन । आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।  उद्योग सङ्घ चितवनले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ र बढ्दो व्याजदरको बिरोधमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मागम...

काठमाडौं । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार सात सय ६४ मेट्रिक टन युरिया, १९ हजार दु...

काठमाडौं । गैरआवासीय नेपाली संघ बेलायतकी पूर्वउपाध्यक्ष रोजिना प्रधान राई लामो बेलायत बसाईपछि  अहिले नेपालमा व्यापारसँगै सामाजिक कार्य सुरु गरेकी छन् । बेलायतमा १५ बर्षको बसाईपछि उनी नेपालमा सक्रिय हुन थालेको एक बर्ष भएको छ । रोजिहिरा फाउन्डेसनको अध्यक्षसमेत र...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलका अवसरमा आईएमएफ प्रमुखलगायतलाई स्वागत गर्दै सिबि...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई आइतबार सिंहदरवारमा भेटी अर्थतन्त्र जोगाउन सहकार्य र समन्वयका लागि आग्रह गरेको छ ।  महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र बहुप्रतिक्षित चा...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।   उक्त अवसरमा अध्यक्ष सिंहले विगतमा कोभिड १९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विर...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले  देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले विदेशीने गरेको बताएका छन् । आइतवार नेपाल एफएम नेटवर्कको वार्षिकोत्सवमा उनले स्वदेशमै ...

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकका लागि मङ्सिर २७ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  कम्पनीले आयोजना प्रभावितहरुका लागि ३ लाख ४० हजार र श्रमिकहरुका लागि ८४ हजा...

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्तबीच आज बिहान मर्जर सम्झौता भएको छ ।  मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा धौलागिरी लघुवित्तका अध्यक्ष इश्वरलाल राजभण्डारी र खप्तड लघुवित्तका  अध्यक्ष सुमनप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।  उक्त स...

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  शुक्रबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले आव २०७८/७९ सम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नग...

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।  गत शुक्रबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको रु. ६ करोड ४३ लाख ४० हजार ९ सय ३५.४२ रुपियाँ नगद लाभांश प्रस्ताव ...

आज वि.सं.२०७९ साल मंसिर महिनाको १८ गते आइतबार, मंसिर शुक्लपक्षको एकादशी तिथि । आज मोक्षता एकादशी रहेको छ । साथै आज गीता जयन्ती रहेको छ । मेष  नरम खालको बोली हुने छ । आफ्नो कर्म र पेशा व्यवसाय प्रति लागि पर्ने व्यक्तित्व बन्ने छ । प्राप्त प्रतिफलहरु परिवारप्रति...

काठमाडौँ । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिए...

काठमाडौं । सरकारका मुख्य सचिव शंकरदास बैरागीले उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् । नेपाल उद्योग परिसंघले शुक्रवारदेखि शुरु गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी संवाद ‘बजेट वाच’ कार्यक्रममा...

काठमाडौं । अन्तिम समयको अतिरिक्त समयमा गोल गर्दै अर्को एशियाली मुलुक कोरिया फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।  खेलमा भएको नाटकीय परिवर्तनले एकाएक कोरिया शक्तिशाली पोर्चुगललाई हराउँदै कोरिया समूह चरण पार गर्न सफल भएको हो । निर्धारित समयमा ब...

काठमाडौं । राजेश हमालले पछिल्लो समयमा होटलहरु च्याउ उम्रिएझै खुलेको बताउँदै उनीहरुको गुणस्तर जाँचका लागि अनुगमन र निरीक्षण बढाउनु जरुरी  रहेको बताएका छन् । होटलको गुणस्तरमा पर्यटकहरुको बढी ध्यान जाने उनको भनाई छ ।  शुक्रवार काठमाडौंमा भएको नेपाल होट...

काठमाडौं । अटोमोवाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । विदेशी मुद्राको संचिति घटेको भन्दै राष्ट्र बैंकले महंगा गाडीहरुको आयातमा लगाएको प्रतिवन्ध लामो समयसम्म कायम राखेपछि व्यवसायी रुष्ट रहँदै आएका थिए ।  अ...

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।  यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बि...

काठमाडौं । काठमाडौंमा रहेका क्लब, डिस्को तथा रात्रिकालिन व्यवसाय संचालन गर्ने समय परिवर्तन भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार रेष्टुरेन्टहरु राति १२ बजेसम्म, दोहोरी रेष्टुरेन्ट र लाउन्ज बारहरु बिहान २ बजेसम्म र क्लव तथा डिस्कोहरु भने बिहान ४ बजेस...

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ । रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटल हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यो संगै आइएमईलाई नेपाल...

दमौली । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । रु तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो ।  पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले...