Advertisement

काठमाडौं । नेपाल फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनी निरज श्रेष्ठको नाममा रहेको एक लाख ४० हजार ९६३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधन...

काठमाडौं । छिमेक लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसको मूल्य प्रतिकित्ता ६०० रुपियाँ तोकिएको छ । यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउन...

 काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा कुरिलो महँगो भएको छ । हिजो किलोको ७०० रुपियाँ रहेको कुरिलो आज १०० रुपियाँले बढेर ८०० रुपियाँ पुगेको छ ।  आज सेतो हाइब्रिड मुला पनि किलोमा २० रुपियाँले बढेको छ । हिजो प्रतिकिलो ३५ रुपियाँ रहेको ...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चैत २७ गते वार्षिक साधारणसभा बोलाएको छ ।  सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वा...

काठमाडौं । आज २०८० चैत ६ गते, १९ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । हिजो १ डलरको खरिद मूल्य १३२.३१ रुपियाँ र बिक्री मूल्य १३२.९१ रहेकामा आज भने खरिद १३२.३६ रुपियाँ र बिक्री १३२.९६ ...

आज वि.सं.२०८० साल चैत महिनाको ६ गते मंगलबार, फाल्गुन शुक्लपक्षको दशमी तिथि । मेष  शरीरमा कमजोरी बढ्ने छ । मनोबलको कमि हुन जाने छ । दुविधात्मक ब्यक्तित्व हुने छ भने कार्य सम्पादनमा जोश र जाँगरको कमि हुनुका साथै नकारात्मक विचारले सताउने छ । साझेदारीका कामह...

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानालाई दुर्व्यहार गर्ने निर्देशक थानेश्वर आचार्य सेवाबाट बर्खास्त भएका छन् ।   नेपाल राष्ट्र बैंक मानव संशाधन विभागले चैत ६ गतेदेखि लागू हुने गरी उनलाई सेवाबाट हटाएको जनाएको छ । पटक-पटक कर्मचारी अनुश...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशंकर चौधरी र प्रोप्राइटर बिमलावती देवी चौधरीसहितलाई ७९ करोडको माग दाबीसहित मुद्दा दर्ता गरेको छ ।  उक्त फर्मले २०७९ भदौ२७ गतेदेखि २०८० भदौ २१ ग्तेसम्म भीसीटीएस प्रणालीमा प्रविष्टी गरेको विव...

काठमाडौं । गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै  आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ  ।  उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ग...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमीकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन् ।  सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आगामी शुक्रवारबाट एक घण्टाभित्रै श्रम...

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको ४ करोड ६५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेका, उद्योग प्रभावित स्थानीय, योग्य संस्थागत लगानीकर्ता र कर्मचारीहरुसहित सर्वसाधारणलाई बिक्री गरेको ६० लाख कित्ता र कम्पनीका संस्थापकहरुको ...

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सम्पन्न भएको छ ।  कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरबाट मन्तब्यसहित वार्षिक प्रतिवेदन पेश भएकोमा सर्वसम्वत पारित ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुन समक्ष १७ बुँदे सुझाव पेश गरेको छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पूँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रर्वद्धन लगायतका विषयमा चेम्बरले अर्थमन्त्री पुन समक्ष सुझाव  पेश गरेको हो ।  च...

काठमाडौं । रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रबर्द्धित रिलायबल प्राइभेट इक्वीटी फण्डबाट धुम्बाराही काठमाडौंअवस्थित, सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ ।  फण्डको तर्फबाट कोष व्य...

गण्डकी । ‘प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु’, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थि...

काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ ।  सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपियाँमा कारोबार भ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपियाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।  केन्द्रीय बैंकले २८ दिनका लागि ५ अर्ब रुपियाँ १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपियाँ र एक...

काठमाडौं । सपोर्ट लघुवित्तले पुनः वार्षिक साधारणसभा डाकेको छ ।  कम्पनीले यसअघि पुस २७ गते बोलाएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।  सभा चैत्र १७ गते शनिबार दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  ...

काठमाडौं । प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्य उम्मेदवारले वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत&nbs...

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा करका दर परिवर्तन गर्दा कारणसहितको तीन महले बनाउने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । बजेटको तयारी सुरु भैसकेको भन्दै उनले करका दर सहितका महत्वपुर्ण  दरहरु परिमार्जन गर्दा तीन महलेलाई अनिवार्य गर्न लागिएको बताएका हुन् । ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले एक लाख ६१ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । बैंकले शेयरधनी नीरप्रसाद घिमिरेको नाममा रहेको ७० हजार ६५ कित्ता, जनक तिमल्सिनाको नाममा रहेको ...

काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा कोइरालो सस्तिएको छ । हिजो प्रतिकिलो ३५० रुपियाँ खरिदबिक्री भएको कोइरालो आज १०० रुपियाँ घटेर २७५ रुपियाँमा झरेको छ ।  त्यस्तै, कुरिलो पनि घटेको छ । आज प्रतिकिलो ७०० रुपियाँ रहेको कुरिलो अघिल्लो दिन ७५० रुप...

काठमाडौं । जाल्पा सामुदायिक र किसान लघुवित्तको साधारणसभा चैत ९ गते बस्दैछ । यी दुवै संस्थाले मर्जर प्रस्ताव पारित गर्न सभा बोलाएका हुन् ।  जाल्पा सामुदायिकको साधारण सभा, दी एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ भने किसान लघुवित्तको स...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत करका दर हेरफेर गर्दा त्यसको आवश्यकता र औचित्यको तथ्यपूर्ण विश्लेषण गरिने बताएका छन् ।  आज अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उनले राजस्वका दर हेरफेर गर्दा के&ndash...

आज वि.सं.२०८० साल चैत महिनाको ५ गते सोमबार, फाल्गुन शुक्लपक्षको नवमी तिथि । मेष नयाँ कामको थालनी हुने उर्जा छ । घर घडेरी जोड्ने कार्यमा तिब्रता आउने छ । पेशागत जीवनबाट लाभ प्राप्त हुने छ भने जीवनसाथिको साथका कारण मधुर वातावरण छाउने छ । बिगतमा गरिएका निर्णयहर...