Advertisement

काठमाडौं । नयाँ वर्ष २०८१ को पहिलो दिन पनि शेयर बजार घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.३५ अंकले घटेको हो । ०.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२३.३५ अंकमा झरेको छ ।  आज वित्त, हाइड्रो र लघुवित्त समूह बढ्दा ...

काठमाडौं । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धी गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ ।   उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्र...

काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।  यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता,...

काठमाडौं । लगातार बढिरहेको सुनचाँदीको मूल्य आइतबार ह्वात्तै घटेको छ । सुन प्रतितोला २ हजार २ सय र चाँदी प्रतितोला ५० रुपियाँ घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय र तेजावी सुन १ लाख ३६ हजार १ ...

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको ‘लक इन’ अवधि आज (वैशाख २ गते० सकिँदै छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ७५ हजार कित्ता शेयर ‘लक इन’ मा छ ।  &...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ सस्तो भएको छ भने कोइरालो महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन डल्ले च्याउ प्रतिकिलो ३२६.६७ रुपियाँ छ । अघिल्लो दिन प्रतिकिलो ४२५ रुपियाँ थियो । हिजोको तुलनाम...

काठमाडौं । आज २०८१ वैशाख २ गते, अप्रिल १४ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ ।  आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर ...

–राजनबाबु श्रेष्ठ उपाध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन नेपाल नेपालको अटोमोबाइल क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थामा छ । करिब दुई वर्षयता यो क्षेत्र धराशायी हुँदै आएको छ । माथि उठ्न सकिरहेको छैन । कमर्सियल भेहिकल, प्यासेन्जर भेहिकल तथा मोटरसाइकलको व्यापार खस्किएको ...

काठमाडौं । आज शुक्रबार, वर्ष २०८० को अन्तिम दिन  सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला २ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो ।  नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ ह...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी प्रेमराज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधुसूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खर...

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित वैशाख १५ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । चैत्र २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । सभा कम्पनी...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३० गते सकिँदै छ ।  ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज सजिवनको भाउ बढेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सजिवन प्रतिकिलो १८३.३३ रुपियाँ छ । हिजो भने प्रतिकिलो १२५ रुपियाँ मात्रै थियो । आज किलोमा ५८.६७ रुपियाँ महँगो भएको हो । &n...

काठमाडौं ।  वर्ष २०८० मा नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ६ खर्ब १७ अर्ब ६९ करोड ८५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेले सार्वजनिक गरेको वर्ष २०८० को विभिन्न तथ्यांकले यस्तो देखाएको हो ।  यो वर्ष २०८० वै...

काठमाडौं । आज २०८० चैत ३० गते, अप्रिल १२ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसँगै अन्य केही मुद्राको भाउ स्थिर रहेको छ ।  आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३२.८० रुपियाँ र बिक्री दर ...

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीहरुलाई विद्युतीय गाडी दुर्घटनापछी गरिने व्यवस्थापन तालिम प्रदान गरेको छ ।  तालिममा विद्युतीय गाडी सम्बन्धि जानकारी, सुरक्षाका उपायहरु र दुर्घटना भएको अवस्था...

काठमाडौं । नेपालले साढे तीन महिनामै भारतबाट आठ अर्ब २६ करोड ६२ लाख रुपियाँको विद्युत् आयात गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।  राष्ट्र बैंकले यसलाई चालु आर्थिक बर्ष २०८०–८१ को आठ महिनासम्मको तथ्यांकमा समावे...

काठमाडौं । बिहीबार सुन मूल्य बढ्दा चाँदीको स्थिर छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपियाँमा कारोबार भइ...

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको 'लक इन' अवधि जेठ ४ गते सकिँदै छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण शेयर गत मंसिर ५ गत...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रु...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । यद्यपि, कति बिक्रीमा राखिएको कित्ता र सोको मूल्य भने खुलाइएको छैन ।&nbs...

काठमाडौं । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न निलगिरि खोला हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ । सभा, आगामी वैशाख २० गते दिन बस्नेछ ।  कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । सभा  काठमाडौं, लाजिम्पाटस्थित आरबी...

काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारणसभा बस्दैछ । तीमध्ये दुई कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । अन्य कम्पनीका शेयरधनीको हात रित्तै हुने भएको छ ।  लाभांश वितरण गर्नेमा समता घरेलु लघुवित्त रहेको छ । कम्पनील...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउको भाउ घटेको छ भने पुदिनाको भाउ घटेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज डल्ले च्याउ प्रतिकिलो ५० रुपियाँले बढेर ३७५ रुपियाँमा किनबेच भइरहेको छ । हिजो भने प्रतिकिलो ३२...

काठमाडौं । आज सार्वजनिक बिदा । इस्लाम धर्मावलम्बीको पर्व ईद–उल–फित्र–ईदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।  यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्ने छैनन् ।  शुक्रबार (भोलि) बैंक तथा वित्तीय संस्था...