Advertisement

नवलपरासी । मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना ...

काठमाडौं । आज (चैत ८ गते, बिहीबार) साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कारण, यी दुवै कम्पनीले भोलि शुक्रबार (चैत ९) गते बुक क्लोज गर्दैछन् । अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले यी कम्पनीको साधारणसभामा सह...

काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा तने बोडीको भाउ बढेको छ । हिजो प्रतिकिलो १२६ रुपियाँ रहेको तने बोडी आज १९५ रुपियाँ पुगेको छ । यो भने किलोमा ६९ रुपियाँले महँगो हो ।  त्यसैगरी गुन्द्रुक पनि महँगो भएको छ । आज किलोको ३२५ रुपियाँ रहेको गुन्...

काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ः ०.५० (१० कित्ता बराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ करोड ४४ लाख ...

काठमाडौं । आज २०८० चैत ८ गते, २१ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलरको भाउ आज पनि बढेको छ । हिजो १ डलरको खरिद दर १३२.५६ र बिक्री दर १३३.१६ रुपियाँ रहेकामा आज खरिद १३२.७६ रुपियाँ र बिक्री १३३.३६ रुपि...

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक) २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको छ ।  विश्व वित्तीय सप्ताह खास गरी किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउ...

काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ । आज ३.३४ अंकले बजार घटेको हो । ०.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६३.९५ अंकमा झरेको छ । आज ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६.१६ रुपियाँ बराबरको कार...

काठमाडौं । इटालियन ब्रान्डका बेनेली बाइक नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले २०१५ देखि आयात तथा बिक्रीवितरण गर्दै आएको छ ।कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली  इञ्जिन र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसिदेखि ७५० सिसिसम्मका बेनेली बाइक तथा...

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदी भने सस्तिएको  छ । चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोजस्तै आज पनि छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रु...

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वार्षिक साधारणसभा चैत २३ गते बस्दैछ ।  सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ छुट्याइएको ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दोस्रोपटक दरखास्त आह्वान गरेको छ । यसअघि फागुन १४ मा सूचना जारी गर्दै दरखास्त माग गरे पनि आश्यकताअनुसारको दरखास्त नपरेका कारण पुनः दरखास्त आह्वान गरेको बताइएको छ ।   समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्...

 काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा डल्ले च्याउको महँगो भएको छ । हिजो प्रतिकिलो २६० रुपियाँ रहेको च्याउ आज ४० रुपियाँले बढेर ३०० रुपियाँ कायम भएको छ । त्यस्तै, यस दिन कुरिलोको भाउ भने घटेको छ । हिजो प्रतिकलो ८०० रुपियाँ रहेको कुरिलो ५० रुप...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपियाँबराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । ...

काठमाडौं । आज २०८० चैत ७ गते, २० मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलरको भाउ बढेको छ । आज १ डलरको खरिद दर १३२.५६ र बिक्री दर १३३.१६ रुपियाँ रहेको छ । जुन हिजो खरिद १३२.३६ रुपियाँ र बिक्री १३२.९६ रुपिय...

काठमाडौँ । सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको...

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.२४ अंकले बढेको हो । ०.३० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६७.२९ अंकमा झरेको छ ।  आज ३०७ कम्पनीका ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता शेयर किनबेच हुँद...

काठमाडौं ।  ढुवानी व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा नेपालमा ढुवानी व्यवसायको जग बसाउने सरदार प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट किङ्ग’कोरुपमा सम्मान गरिएको छ । गत आइतबार माधवप्रसाद नेपालको नेतृत्वमा २४ सदस्...

काठमाडौँ । नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ चैत १७ र १८ गते चितवनमा हुने भएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगक...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपियाँमा ...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ ।  कम्पनीले साविकको गुराँस लाइफ र युनियन लाइफको आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट शेयरधनीलाई वितरण गरिएको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस शेयरम...

काठमाडौं । नेपाल फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनी निरज श्रेष्ठको नाममा रहेको एक लाख ४० हजार ९६३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधन...

काठमाडौं । छिमेक लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसको मूल्य प्रतिकित्ता ६०० रुपियाँ तोकिएको छ । यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउन...

 काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा कुरिलो महँगो भएको छ । हिजो किलोको ७०० रुपियाँ रहेको कुरिलो आज १०० रुपियाँले बढेर ८०० रुपियाँ पुगेको छ ।  आज सेतो हाइब्रिड मुला पनि किलोमा २० रुपियाँले बढेको छ । हिजो प्रतिकिलो ३५ रुपियाँ रहेको ...

बागलुङ । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार  बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । द...

काठमाडौं । आज २०८० चैत ६ गते, १९ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । हिजो १ डलरको खरिद मूल्य १३२.३१ रुपियाँ र बिक्री मूल्य १३२.९१ रहेकामा आज भने खरिद १३२.३६ रुपियाँ र बिक्री १३२.९६ ...