Advertisement

काठमाडौं । कोभिड–१९ का कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका लाखौँ नेपाली आफ्नै खर्चमा समेत स्वदेश फर्कन पाएका छैनन् । खर्च नहुने नेपालीको अवस्था त झन् दयनीय छ । तर, सरकारले १६ भदौदेखि नियमित उडान खोल्ने भने पनि ५ सयजनाको कोटा निर्धारण गरेको छ । उडानको त...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीहरुलाई नेपाल फर्किने बाताबरण बनाइदिन आग्रह गरेको छ । एनआरएनएको कोभिड १९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल...

काठमाडौं । अर्कोपटक वैदेशिक रोजगारीमा नजाने निर्णय गरेपछि दधिकोट, भक्तपुरका पुण्य बस्नेतले दुबईमा बस्दै आएको कोठा छोडिसकेका थिए। एक महिनाअघि एक हजार तीन सय २० दिराम (४३ हजार पाँच सय ६० रूपियाँ) मा टिकट किनेको आरए २२९२ कलसाइनको जहाज बस्नेतसहितका यात्रुलाई लिन स...

काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने उडान तत्काल स्थगित गरेको हो । सरकारले गठन गरेको कोभिड–१९ सङ्कट व्...

दोहा । टिकट खरीद गर्न नसकेर आफ्नो मुलुक फर्किन नसकी अलपत्र परेका १० जना नेपाली कामदारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले टिकट सहयोग गरेको छ ।  एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनुपर्न...

काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका अधिकांश नेपाली कामदार स्वदेश फर्किन पाएका छैनन्। सरकारले फर्काउन चासो नदेखाउँदा उनीहरू    श्रम गन्तव्य मुलुकमै बिचल्लीमा परेका हुन्। एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा रहेका ४ लाख ७ हजार नेपालीले र...

काठमाडौं । कुल २८ लाख १२ हजार नेपालीहरू वैदेशिक रोजगारीमा रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार सार्वजनिक एक अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका कामदारको यो तथ्यांक बाहिर ल्याएको हो । काठमाडौंस्थित अनुसन्धान संस्था सोसल साइन्स ...

काठमाडौं । कतार सरकारको संस्था कतार च्यारिटिले कोरोना (कोभिड १९) महामारीका कारण समस्यामा परेका नेपाली कामदारहरुका लागि दुई हजार २५० राहत कुपन उपलब्ध गराएको छ ।  गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले विश्वब्यापी रुपमा देखापरेको करो...

टेक्सस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपालमा रगत सङ्कलनदेखि रगत अनुसन्धानको क्षेत्रमा काम अघि बढाएको छ । सङ्घले रगत सङ्कलनका लागि मोबाइल बस सेवाको स्थापना गर्नेदेखि रगत अनुसन्धान केन्द्र निर्माणकार्य अघि बढाएको हो । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रसँगको स...

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका ...

सउल । दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ । बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो । पछिल्ला तीन महिनामा आर्थिक वृद्धि तीन दशमलव तीन प्रतिशतले गिरावट आएको छ । यो गिराव...

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले कोरोना (कोभिड १९) महामारीका कारण कतारमा समस्या परेका नेपालीहरुलाई १९औं चरणको राहत वितरण गरेको छ । यस चरणमा ६७१ जना नेपालीलाई राहत वितरण गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए । कतार सरकारको...

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ । नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए । विश्वभर रहेका नेपालीसँग कोषमा सहयोग ...

काठमाडौँ । देशमा रोजगारी नपाएर ऋण लिएर वैदेशिक रोजगारीमा गएकाहरुमध्ये गएको एक महिनामा १६७ युवाको लास नेपाल आइपुगेको छ । कोरोना (कोभिड १९) महामारी र लकडाउनपछि विदेशमा अलपत्र परेकाहरुलाई उद्दार गर्ने क्रममा विदेशमा ज्यान गुमाएकाहरुको शब पनि ल्याइएको हो । लकडाउ...

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक÷एक नेपालीको मृत्यु भएको हो । समिति...

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन र कोरोनाका कारण गिरेको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन सरकारले काम गरिरहेको बताएका छन् । सरकारले कोरानाको कहरबाट देशलाई सुरक्षित राख्नका लागि निरन्तर कार्य गरिरहेको उल्लेख गर्दै ...

टेक्सस(अमेरिका) । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सहकार्य अघि बढाएको छ । आइएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले रु पाँच करोड १० लाखभन्दा बढी हो...

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मु...

दोहा । कोरोना भाइरस (कोभिड १९) महामारीको कारण कतारमा समस्या परेका थप ४०१ जनालाई राहत प्याकेज वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले शनिबार थप ४०१ जनालाई खाद्यान्न राहत वितरण गरिएको जानकारी दिए । संघले कतारको गृह मन्त्रालय...

काठमाडौँ । कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको चार्टर्ड उडानमार्फत आइतबार स्वदेश आइपुगेका हुन् । कतारको दोहा, साउदी अरब, संयुक्त अरब इमिर...

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत दुई हजार ५०० थान पिसीआर किट हस्तान्तरण गरेका...

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अप्ठ्यारोमा परेका मजदुरलाई निःशुल्क उद्धार गर्न आदेश दिएको छ । तर, विदेशस्थित नेपाली दूतावासहरू भने उद्धारका नाममा श्रमिकसँग अस्वाभाविक भाडा उठाउने धन्दामा सक्रिय हुन थालेका छन् । युएईस्थित नेपाली दूतावासले अत्यधिक महँगो भाडामा नेपा...

काठमाडौँ । सर्वोच्च अदालतले कामका लागि विदेशिएकाहरुले नै जम्मा गरेको कल्याणकारी कोषको रकम खर्च गरेर विदेशमा अलपत्र नेपालीहरुलाई ल्याउन आदेश दिएको छ । सरकारले समस्यामा परेका नेपालीहरुलाई चर्को हवाई भाडा काट्न बाध्य बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला सर्वोच्चको य...

काठमाडौं । गैरआवासीय नेपाली संघले विदेशमा रहेका श्रमिकहरुको तत्काल उद्दार गर्न सरकारसँग माग गरेको छ । सरकारलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघले कोरोना भाइरस (कोभिड १९) महामारीपछि कामका लागि विदेशिएका थुप्रै श्रमिकहरुको अवस्था नाजुक बन्दै गएको भन्दै उद्दार ग...

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत सरकारलाई विदेशमा अलपत्र ...