Advertisement

काठमाडौँ । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा ब...

काठमाडौँ । कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ । कोभिड–१९ को सङ्क्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि अस...

काठमाडौँ। कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन् । पुडासैनीले आज अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष सपथ ग्रहण गरेका हुन् । चैत ९ गते बसेको मन्त्रीपरिषदको बैठकले उनलाई कोषको अध्यक्षमा नियुक्त प्रशासक तुलसीप्रसाद गौतमले बताए ।

काठमाडौं । स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत रकम कट्टी गरी जम्मा गर्न पाउने भएका छन् । सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भई कार्यान्वयनमा आएपछि त्यस्तो व्...

काठमाडौँ । सन्राइज क्यापिटल लिमिटेडले गत बर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत मुनाफा दिने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न नवौं वार्षिक साधारणसभाले सोसम्वन्धी प्रस्ताव पास गरेको हो । सनराइजले चार करोड नगद लाभांश वितरण गर्नेछ । साथै, सभाले आर्थिक ब...

काठमाडौं । सनराइज क्यापिटलले व्यवस्थापन गरेको र सनराइज बैंकले प्रवद्र्धन गरेको ‘सनराइज फष्ट म्युचुअल फण्ड’ १० बर्षे बन्दमुखी योजनाको १० रुपियाँ अंकित दरको १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई बैंकका लागि सुरक्षित राखी बाँकी आठ करोड ५० लाख बुधबारदेख...

काठमाडौं । प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा १५ करोड विनियोजन गरिएको छ । प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयअनुसार उक्त ऋण सुविधा आजदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ प्रहरी अधिकृत र कनिष्ठ प्रहरी अधि...

काठमाडौं । नागरिक लगानी कोषले ‘नागरिक बचत वृद्धि कार्यक्रम’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । कोषका कार्यक्रमहरु कर्मचारी केन्द्रीत रहेको वर्तमान अवस्थामा यसको दायरा फराकिलो एवं सहभागितामूलक बनाउन यो कार्यक्रम घोषणा गरिएको हो । पेन्सन योजनामा रुपान्तरण गर्ने योजनासह...

काठमाडौं । कर्मचारी सञ्चय कोषले मंगलबार आफ्नो स्थापनाको ५८औ वार्षिकोत्सव मनाएको छ । कोषको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले नेपालको संविधानमा उल्लेखित मौलिक हकको रुपमा रहेको सामाजिक सुरक्षाको हक पूरा गर्ने कार्यमा कोषको भूमिका महत्वपूर्ण रहेको बताए । उनले दीर्घका...

काठमाडौं । नागरिक लगानी कोषको २३.१६ प्रतिशत बोनस सेयर पारित भएको छ । कोषको २४ औं साधारण सभाले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको हो । कोषले आर्थिक वर्ष २०७४।७५ मा ३५ करोड नाफा आर्जन गरेको...

काठमाडौं । सनराइज बैंकद्धारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ आउने भएको छ । बैंकले एक अर्ब रुपियाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउन धित्तोपत्र बोर्डबाट मंगलबार अनुमति पाएको हो । कोष ...

काठमाडौं ।नागरिक लगानी कोषले २४ औं वार्षिक साधारण सभा भदौ ३० गते आह्वान गरेको छ । कोष बैठकले सोमबार बिहान ११ः३० बजे कार्की ब्याङ्केट, बबरमहल काठमाडौंमा साधारण सभा आह्वान गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको २३.१६ प्रतिशत ल...

काठमाडौं । कर्मचारी सञ्चय कोषले छुट्टै कम्पनीमार्फत आवास योजना सञ्चालन गर्ने भएको छ। सञ्चय कोषको स्वामित्वमा रहेका भवनको व्यवस्थापन तथा भविष्यमा आवास योजना सञ्चालन गर्न नयाँ कम्पनी नै स्थापना गर्न लागिएको हो। सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले आवास योजना सञ्चालन गर्न नय...

काठमाडौं । सैनिक कल्याणकारी कोषको नगद मौज्दात  ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ । आर्थिक वर्ष २०७५/७६को आर्थिक गतिविधिका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलन सेनाले कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा ३५ अर्व ७७ कारेड २४ लाख गरहेको कल्याणकारी कोषको रकम यो बर्षमा...

काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्था आज बिहीबारबाट सुरुवात भएकोे छ । उक्त व्यवस्थाको लागी कोषले नेपाल क्लियरिङ्ग हाउसको एनएचएल–आईपीएस ई–पेमेन्ट प्रणालीहरुसँग पूर्ण रुपमा इन्टिग्रेसन गरेको छ । उक्त ...

काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकको दुई अर्बको ‘१०.२५ प्रतिशत एनबिबिएल डिबेन्चर २०८५’ (ऋणपत्र) बिहीबार बाँडफाँड गरिएको छ । बैंकमा बुधबार आयोजित कार्यक्रममा ६९५ जनालाई यो ऋणपत्र बिक्री गरिएको जानकारी दिइयो । ऋणपत्रको अवधि १० बर्षको रहेको छ भने यसमा १० दशमलव ...

काठमाडौं । सामूहिक लगानी कोष एनआईबिएल सहभागिता फण्ड (म्युचल फण्ड)को इकाईमा जेठ १९ गतेदेखि सर्वसाधारणमा आवेदन खुला भएको छ। पहिलो चरणमा कम्पनीले २० करोड रुपियाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो। नेपाल धितोपत्र बोर्डबाट एनआईबिएल एस क्यापिटलले बैशाख ९ गते सो...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व भएको मर्चेन्ट बैंकिङ कारोबार गर्ने कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडले आफूहरुले नेपालकै पहिलो खुलामुखी योजना ́एनआईबिएल सहभागिता फण्ड‘ नामक सामूहिक लगानी कोष सञ्चालनमा ल्याउन लागेको जनाएको छ । नेपाल धितोपत्र बोर्ड...

काठमाडौं । कर्मचारी सञ्चय कोषका भुक्तानी कारोबारहरु नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको विद्युत्तीय भुक्तानी प्रणालीहरु मार्फत् हुुने भएको छ । यस सम्बन्धमा कोष र क्लियरिङ हाउसबीचको सम्झौतापत्रमा कर्मचारी सञ्चय कोषका तर्फबाट प्रशासक तुलसी प्रसाद गौतम एवम् नेपाल क्लियरिङ हाउस लिमि...

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना–२ ( म्युचल फण्ड–२) आज बाट सर्वसाधारणको लागि खुला भएको छ । यो फण्डको प्रति इकाई रु १० का दरले १० करोड इकाई निष्काशन हो। यी इकाई मध्ये बीज पूँजी वापत न्युनतम १ करोड ५० लाख अर्थात् कुल इकाई संख्याको ...

काठमाडौं । एनआईबिएल एस क्यापिटलले जेठ १९ गतेदेखि सामूहिक लगानी कोष (म्युचुअल फन्ड) एनआईबिएल सहभागिता फण्डको २० करोड रुपियाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउने भएको छ। एनआइबीएल सहभागित फन्डको ५ करोड इकाई युनिट निष्कासन गर्नेछ । हाल दुई वटा बन्दमुखी प्रकृतिका को...

काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया ऋणपत्र २०८३/८४’ निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले एक हजार रुपियाँ अंकित दरका ४४ हजार कित्ताले हुन आउने चार अर्ब ४० करोड रुपियाँ बराबरको सात वर्षको...

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आन्तरिक बचत र पूँजीबजारको विकासले दिर्घकालिन बचतको स्रोत जुटाउने बताउँदै यस्तो बचतले देशको पूर्वाधारहरुमा लगानी गर्न र स्वाधिन अर्थतन्त्र निर्माणमा सहयोग गर्ने बताएका छन् । नागरिक लगानी कोषको बार्षिकोत्सबमा उनले मुलुकको आत्मनिर्भरता...

काठमाडौं । कर्मचारी सञ्चयकोषले आइतबार आफ्नो स्थापनाको ५७ औ वार्षिकोत्सव कार्यक्रम मनाएको छ । कोषले आइतबार आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोष समेत रहेको कारण सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ...

पोखराः कर्मचारी सञ्चयकोषले आफ्नो पञ्चवर्षिय योजनाको खाका बनाउन शुरु गरेको छ । कोषको शाखाकार्यालय पोखराद्वारा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा सञ्चयकर्ताको विश्वासलाई अझ प्रगाढ बनाउँदै सेवाको प्रभावकारिता अभिवृद्धिको उद्देश्का साथ योजनाको खाका तयार गर्न लागिएको कोषले ...