Advertisement

काठमाडौंः लगानीकर्ताको सुविधाका लागि भन्दै एनआइसी एसिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ । यसमार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको जानकारी प्राप्त गर्नुका साथै एनआईसी एसिया क्यापिटलको सामूहिक लगानी कोषको प्रतिइकाई मुल्यको जानकारी, नेप्से बजार रिपोर्टका सा...

जनकपुरः कर्मचारी सञ्चय कोषल जनकपुरको पेठीया बजारमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कोषका प्रशासक तुलसीप्रसाद गौतमले उद्घाटन गरेपछि शाखा औपचारिकरुपमा सञ्चालनमा आएको हो । जनकपुर शाखा कार्यालयले सिरहा, सप्तरी धनुषा, महोत्तरी, उदयपुर, सर्लाही, सिन्धुली, ओखलढुँगा ...

काठमाडौंः लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने जस्ता कामहरुका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबाट शेयर रजिष्ट्रारको सेवा उपलब्ध गराइने भएको...

काठमाडौंः राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडको दोस्रो बार्षिक साधारणसभाले कम्पनीको पुँजीका साथै कार्यक्षेत्र विस्तारको प्रस्ताव पास गरेको छ । राष्ट्रि बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठको अध्यक्षतामा बसेको आरबीबी मर्चेन्टको साध...

काठमाडौंः नागरिक लगानी कोषको शुक्रबार सम्पन्न २१औ बार्षिक साधारणसभाले २१ दशमलव ८५ प्रतिशत बोनस दिने प्रस्तावलाई पारित गरेको छ । साथै कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांशलाई पनि सभाले अनुमोदन गरेको छ । कोषले गएको आर्थिक बर्षमा ४८ करोड ६८ लाख ९७ हजार रु...

काठमाडौं । नागरिक लगानी कोषमा भएको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल वित्तिय संस्था कर्मचारी संघ बिजयी भएको छ । शुुक्रबार भएको निर्वाचनमा संघ आधिकारिक भएको हो ।  दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल १०६ मतदातामध्ये १०५ मत खसेक...

काठमाडौँ। संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न चार अर्ब ४८ करोड रुपियाँ अनुदान सहायता उपलब्ध गराउनेभएको छ । सो अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्...

काठमाडौं । नागरिक लगानी कोष र राष्ट्रिय बाणिज्य बैकबीच कोषको रकम बैकको केन्द्रीय खातामा एवीवीएसमार्फत सिधै सम्बन्धित योजनाको खातामा जम्मा हुनेसम्बन्धी सम्झौता भएको छ । बैकका सबै कार्यालयबाट एवीवीएसमार्फत रकम संकलन तथा ट्रान्सफरलाई सरल र सुविधायुक्त बनाउन दुई संस्थाबीच श...

काठमाडौं । नागरिक लगानी कोष र नेपाल बैंकबीच कोषको रकम बैंकको केन्द्रीय खातामा एबिबिएस (एनी ब्रान्च बैकिङ सिस्टम)मार्फत सिधै जम्मा गर्ने व्यवस्थाका लागि सम्झौता भएको छ ।  बैंकका सबै कार्यालयबाट एबिबिएसमार्फत रकम सङ्कलन तथा ट्रान्सफर गर्ने कार्यलाई थप सरल र सुविधायुक्त ...

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो २६औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना गर्यो ।  कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरबाट निकालिएको प्रभातफेरी कोटेश्वर पुगेर पुनः कोषको कार्यालयमा फर्किएको थियो । कार्यक्रममा कोषका उच्च अधिकारीद...

काठमाडौं । नागरिक लगानी कोष र नेपाल प्रहरीका प्रहरी कर्मचारीको सावधिक जीवन बीमा कोष कार्यविधि–२०७२ आदान प्रदान भएको छ । कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक श्यामबहादुर खड्काबीच मंगलबार कार्यविधि आदान प्रदान भएको हो ।   ...

काठमाडौं । नागरिक लगानी कोष र नेपाल इन्भेष्टमेन्ट बैकबीच बिहीबार फर्दर पब्लिक इस्यु (एफपिओ) निस्कासन गर्ने सम्झौता भएको छ ।  एक सय रुपियाँ अंकितका सो सेयरमा प्रतिकित्ता पाँच सय एक रुपियाँ प्रिमियम थप गरी प्रति कित्ता छसय एक रुपियाँ मा ९० लाख ६९ हजार ३८८ कित्ता स...

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले सेयर बजारमा स्थिरता ल्याउन नागरिक लगानी कोषले भुमिका खेल्नुपर्ने बताएका छन ।  कोषको बुधबार पोखरा शाखा कार्यालय उदघाटनमा महतले कोषले बजार निर्माताको काम गरी पुँजी बजारमा स्थायित्व ल्याउनुपर्ने बताए । उनले सेयर बजारमा हुने अत्...

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्वि स्वीकृत अवकास कोषका सहभागीलाई थप सेवा प्रवाह गर्ने उद्देश्यले सन्ध्याकालिन सेवा सुरु गरेको छ ।  यो सेवा आइतवारदेखि बिहीवारसम्म कोषमा आवद्ध सेवाग्राहीले बिहान १० बजेदेखि १ बजेसम्म राजिनामा÷अवकाससम्बधी भुक्तानी तथा स...

कठमाडौं । नागरिक लगानी कोषले भूकम्पले क्षति पु¥याएको रामेछापको खनियाँ–७ कटुन्जेको प्राथमिक विद्यालय मर्मतका लागि बुधबार दुई लाख ३२ हजार नगद सहयोग  प्रदान गरेको छ । कोष  सञ्चालक तथा कर्मचारीको पारिश्रमिकबाट उपलब्ध गराइएको सो सहयोग रकमको चेक कोषका कार्यकारी निर्देशक...