Advertisement

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मे...

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् ।  शनिवार राजधानीमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा उनले सहकार...

काठमाडौं । नेपाल पर्वतारोहण संघ र नेपाल पर्यटन बोर्डले स्वर्गीय डेभिड ब्रेशियर्सको सम्झना र सम्मान गर्दै कार्यक्रम गरेको छ । आज काठमाडौंमा संघ र बोर्डले संयुक्त रूपमा स्वर्गीय ब्रेशियर्सको सम्झना र सम्मान आयोजना गरेको कार्यक्रममा अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन जेसन...

काठमाडौं । नेपाली काँग्रेस सांसद दीपक खड्काले व्यवसायीमाथि सरकारले आतंक मच्चाएको आरोप लगाएका छन् ।  शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले स्काउटको लैनचौरस्थित जग्गामा बनाएको पार्टी प्यालेसलगायत सटरमा ताला लगाएर सरकारले व्यवसायीहरुलाई आतंकित बनाएको बता...

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् ।  सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरवासीले भोग्नुपरेका सम...

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिट्टै पतन हुने दावी गरेका छन् ।  शुक्रवार आफ्नो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए । महतले गठबन्धनमा रहेका दलहरुबीच ...

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग(फास्ट ट्रयाक) निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रवार बसेको समितिको बैठकले द्रुत मार्गको खोकना क्षेत्रमा देखिएको समस्...

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ ।  हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालि...

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग छ विकेटले पराजित भएको छ । जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले आजै हुने ओमान र हङकङबीचको सेमिफाइलको विजेतासँग उपाधिक...

काठमाडौं । कर्मसियल भेहिकलमा अग्रणी रहेको आइसरको नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लुले पहिलो वार्षिकोत्सवको अवसरमा आज वातावरणीय दिगोपन र कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि निरन्तर प्रतिबद्धताको रूपमा नक्साल स्थित नारायण चौरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको...

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबीच उक्त एक्सटेन्सन ...

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् ।  चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार...

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् । म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्कअनुसार गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार दुई ...

गण्डकी । पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अ...

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।  नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका हेमन राईलाई उक्त रकम प्रदान गरेको...

काठमाडौँ । एसिसी प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ ।  ओमानको अल अमरात क्रिकेट मैदानमा भर्खरै भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए । ...

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा...

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ ।   अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंक उच्च नेतृत्वबीच वासिन्टन डिसीमा भएको वा...

काठमाडौं  । मनकामना केबलकार आज (शुक्रबार) एक दिनका लागि बन्द हुने भएको छ ।  केबलकारको टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले शुक्रबार केबलकार सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।  केबलकार शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका न...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैतसम्म हिमालयन बैंकले १ अर्ब ९४ करोड ८१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ७३ करोड ८८ लाख रुपियाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा १२ प्रतिशतले बढेको हो । ...

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद मुनाफा १५.०२ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घटेको हो ।  बैंकले शुक्रबार सार्वजनिक गरेको उक्त अवधिको अपरिष्कृत वित्तीय विवर...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा पाँच लाख ३९ हजार ६८ नेपाली बैदेशिक रोजगारमा गएका छन् । बैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यो गर्त बर्षको सोही अवधिभन्दा ११.०१ प्रतिशत कम हो ।  गत आवको सो...

काठमाडौं । आज २०८१ वैशाख ७ गते, अप्रिल १९ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको डलरको भाउ निरन्तर उकालो चढिरहेको छ ।  आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.३७ रुपियाँ र बिक्री दर १३३.९७ रुपियाँ ...

काठमाडौं । अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा...

बेइजिङ । भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ ।  फ्यान यिफेई पहिलो पटक सन् २०२२ ...