
काठमाडौं। संस्थागत सामाजिक उत्तरदायित्व (सिएआर)को रकमको सहि सदुपयोग हुन छाडेपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले कार्यविधि संसोधन गर्ने भएको छ। अर्बौ रकम व्यावस्थित तवरले खर्च गर्न कार्यविधि संशोधन गर्न लागिएको हो। उद्योग विभागले नयाँ कार्यविधि तयार गरी मन्त्...
काठमाडौं । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिला...
काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी जेठ १ गतेदेखि पुनः आन्दोलन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौं, शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकामा गत मंगलबार ज्ञापनपत्र बुझा...
सर्लाही । बागमती नगरपालिका–१० का स्थानीय ध्रुव चौलागाईँले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका उनी तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौँ ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित भएका हुन्...
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिबहादुर बुढाथोकी नियुक्त भएका छन् । हाल कामु सीईओको रुपमा कार्यरत बुढाथाकीलाई आज चैत १ गतेदेखि लागु हुने गरी सीईओ नियुक्त गरेको हो । सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठक...
बेइजिङ । चीनले कोभिड-१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । आज बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’...
वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन भएका छन् । पैँतीस सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेपछि त्ससमध्येबाट पदाधिकारी चयन गर्ने विधानअनुसार सङ्घको पदाधिकारीमा सर्वसम्मत चयन गरिएको हो । सङ्घका अध्यक्षमा अनिल अग्रवाल (पटावारी), वर...
काठमाडौं । लघुवित्त र मिटरब्याजी पीडितहरुले रजाधानीमा आन्दोलन गरेका छन् । मंगलवार लघुवित्त वित्तीय संस्थाहरुले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाबाट काठमाडौं आएका उनीहरुले आज संयुक्त बिरोध प्रदर्शन गरे । पीडितहरुले ५५ भन्दा धेरै जिल्लाक...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद ह...
लुम्बिनी । दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्किनुभएका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई आज लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बीच स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लु...
काठामाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा आफ्ना उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई दूरसंचार सेवा उपलब्ध गराउन कठिनाई सिर्जना भएको बताएको छ । कम्पनीले आफ्नो सेवा ग्राहकलाई सहज रुपमा उपलब्ध गराउने क्रममा विभिन्न उपकरण र संरचनाहरु चुस्तदुरुस्त कायम र...
काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिक उत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५७ औं वार्षिक उत्सवको अवसरमा गत सोमबार थापाथली क्याम्पसमा आयोजित का...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन् । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो । मंगलबारबाट राजधानीमा सुरु भए...
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सजिलै कर्जा दिन ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकटसंगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गरेको हो । कर्जा ...
काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’ सर्वश्रे...
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले फागुन २५ गते आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो । यसअघिनै कम्पनीलेले प्रभु क्य...
काठमाडौं । पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाएका छन् । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट नौ वर्ष छ महिना कैद सजाय सुनाइएका पूर्वमन्त्री न्यौपानेले मंगलवार पत्रकार सम्मेलन गरी आफ्नो रा...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १६ सय रुपियाँ र चाँदी प्रतितोला ५५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुप...
काठमाडौं । ‘ग्लोबल मनी विक-२०२३’ चैत दोस्रो सातादेखि देशभर साताव्यापीरूपमा मनाइने भएको छ । युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्...
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म...
काठमाडौं । सोलुखुम्बुस्थित मोन्जोमा पहिलो पटक एभरेष्ट जुडो क्लब स्थापना गरिएको थियो । सन् २०२२ मे २९ मा मोन्जोमा उक्त क्लब स्थापना भएपछि खुम्जुङ– ४ मा पनि स्थापना गरियो । अहिले चौरीखर्कमा जुडो क्लब स्थापना गर्न लागिएको छ । मोन्जोमा एभरेष्ट जुडो क्लब स्थापना गर्न जु...
काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा स्थानीय तहसम्मको संलग्न गराउनुपर्ने बताएका छन् । सोमवार नेपाल नगरपालिका संघको कार्यक्रममा उनले केन्द्रमा कानून बनाउँदा प्रदेश र स्थानीय तहको पनि संलग्नता हुनुपर्ने बताए । स्थानीय तह...
काठमाडौं । विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अलपत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो । ...
काठमाडौँ । रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरिएको छ । विदेशमा रहेका लाखौँ नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा...
काठमाडौं । ओपनर आसिफ शेखको अर्धशतक र स्पिनर सन्दीप लामिछानेको पाँच विकेटको सहयोगमा सोमवार नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा पपुवान्युगिनी (पिएनजी) माथि नौ विकेटको सानदार जित हात पारेको छ । ...