Advertisement

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ ।  २०८१ साल वैशाख २ गते सम्झौता म्याद सकिएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।  कोभिडका समयमा निर्माणकार्य स्थगित गर्नुपरेकाले नेपाल सरकारबाट छ महिना म्याद थप ग...

काठमाडौँ । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई  स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्...

काठमाडौं । १७औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस यसपटक सगरमाथाको फेदीमा मनाइने भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सगरमाथा दिवस मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बताए ।  मन्त्री तामाङले यस...

काठमाडौं । मोटरसाइकल र स्कुटर उत्पादन गर्ने ठूलो कम्पनी मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी सहकार्यमा आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली प्लान्टको प्लान्टको उ‌द्घाटन गरेको छ  ।  हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी उ...

काठमाडौं । लिजर पोर्ट नेपाल प्रालिले नेपाल प्रहरी पत्नी संघसँगको सहकार्यमा महाराजगञ्ज प्रहरी प्रधान कार्यालयमा काठमाडौं पिङक केयरएथन सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रमले सबै उमेर समूहका सहभागीहरूबीच स्फूर्तिदायी गतिविधिहरूमार्फत महिला स्वास्थ्य र सशक्तिकरणको लाग...

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपियाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।  खाता धारकको परिवारको तर्फबाट कावासोती नपा वडा नं २ निवासी लक्ष्मी पाण्डे र निजको श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रुपमा रकम...

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् ।  आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम ...

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा नेपालमा हुने बस्तुको आयात २.८४ प्रतिशतले घटेको छ । भन्सार बिभागले सार्वजनिक गरेको चालु आवको चैत मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधीमा नेपालले ११ खर्ब ६७ अर्ब ३९ करोड रुपियाँको बस्तु ...

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरि...

सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ । आउँदो आइतबार र सोमबार (वैशाख १६ र १७ गते) ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ काठमाडौँमा आयोजना हुँदैछ । लगानी सम्मेलनको मिति नजिकिँदै गर्दा त्यसको पू...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ । लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय ...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म समयमै महसुल नबुझाउने दुई हजार १४६ ग्राहकको लाइन काटेको छ । एक अर्ब ९७ करोड पाँच लाख ८८ हजार ७५६ रुपियाँ बक्यौता नतिर्नेको लाइन काट्दा एक हजार ८२८ ले मात्रै पुनः मिटर ज...

महोत्तरी । बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको हो । मटिहानी नगर कार्यपालिकाको कार्यालय र हेफर प्रजेक्ट नेपालको ...

वीरगन्ज । सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१, भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ । भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहु...

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५, पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख बजे...

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दुई हजार पाँच सय ७४ जना कर्मचारी माग गरेको छ । देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै  नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सूचिकार, सफाइक...

काठमाडौं । विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले नयाँ वित्तीय साधनहरूका लागि ११ अर्ब अमेरिकी डलरको अनुमोदन प्राप्त गरेको छ ।   एघार देशले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्म, हाइब्रिड क्यापिटल संयन्त्र र नयाँ कोषका ला...

बागलुङ । विद्यार्थी सङ्ख्या नपुगेका ३१ सामुदायिक विद्यालयको तह घटाइएको छ । बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्दै ‘लिड विद्यालय’, आवासीयसहितको विद्यालय र ‘बिग विद्यालय’को अवधारणा कार्यान्वयनका लागि विद्यार्थी थोरै भएका ३१ सामुदायिक विद्...

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।  विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका प...

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मे...

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् ।  शनिवार राजधानीमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा उनले सहकार...

काठमाडौं । नेपाल पर्वतारोहण संघ र नेपाल पर्यटन बोर्डले स्वर्गीय डेभिड ब्रेशियर्सको सम्झना र सम्मान गर्दै कार्यक्रम गरेको छ । आज काठमाडौंमा संघ र बोर्डले संयुक्त रूपमा स्वर्गीय ब्रेशियर्सको सम्झना र सम्मान आयोजना गरेको कार्यक्रममा अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन जेसन...

काठमाडौं । नेपाली काँग्रेस सांसद दीपक खड्काले व्यवसायीमाथि सरकारले आतंक मच्चाएको आरोप लगाएका छन् ।  शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले स्काउटको लैनचौरस्थित जग्गामा बनाएको पार्टी प्यालेसलगायत सटरमा ताला लगाएर सरकारले व्यवसायीहरुलाई आतंकित बनाएको बता...

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् ।  सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरवासीले भोग्नुपरेका सम...

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिट्टै पतन हुने दावी गरेका छन् ।  शुक्रवार आफ्नो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए । महतले गठबन्धनमा रहेका दलहरुबीच ...