Advertisement

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर ४ रुपियाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपियाँमा मूल्य बृद्धि गरेको जनाएको हो ।  एलपी ग्याँसमा प्रति...

वीरगञ्ज । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले दोस्रो चरणको ‘टैंक ट्रक लकिङ’ सुरुआत गरेको छ ।  निगमको प्रादेशिक कार्यालयमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिङ्गल लोड गरिएको तीन  ट्याङ्करमा ...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको हो । डिजल र मट्टीतेलमा प्रतिलिटर रु. १४ र पेट्रोल प्रतिलिटर रु. ५ ले बढाएर मूल्य समायोजन गरेको निगमले जनाएको छ ।  ...

रियाद । रूसले युक्रेनमाथि आक्रमण गरेपछि गत वर्षको सोही अवधिको तुलनामा तीव्र गिरावट आएपछि तेल कम्पनी साउदी अरामकोले सोमबार दोस्रो त्रैमासिकका लागि ३०.०८ अर्ब अमेरिकी डलर नाफा घोषणा गरेको छ ।  साउदी स्टक एक्सचेन्जमा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, “वार्...

काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवम् वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।  धुलिखेलमा सम्पन्न उक्त दुई दिने कार्यक्रममा नेपाल भरीका करिब ५० भन्दा धेरै डिलर र नेपाल ल्युब आयलका प्रतिनिधिहरुले उपस्थिती जनाएका हुन् । कार्यक्रममा ...

पोखरा । पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुई वटा गृहको उद्घाटन गरिएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजा...

पोखरा । कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज शिलान्यास गरेका हुन् ।  पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ...

काठमाडौ । नेपाल आयल निगमले आइतबारदेखि स्वचालित मूल्य प्रणाली (अटोप्राइसिङ सिस्टम)लागू गर्ने भएको छ । निगमले लामो समयको गृहकार्य पछि स्वचालित प्रणाली सुरु गर्न लागेको हो। आज आइतबारबाट यो प्रणाली लागू भएसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय रुपियाँ घट्ने आँकलन गरिएक...

काठमाडौ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो । मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले ज...

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। मंगलबार निगम सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्यप्रति लिटर २६ रुपियाँसम्मले घटाउने निर्णय गरेको हो । निगमले आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपियाँले घटाएर १५० कायम गरेको छ भने बाह्य तर्फक...

नेपालगञ्ज । नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ । ...

मन्थली । कृत्रिम अभाव सिर्जना गरेको र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीस्थित लक्ष्मी आलय स्टोर्सलाई जिल्ला प्रशासन कार्यालय रामेछापले दुई लाख जरिवाना गरेको छ  ।   सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रजिअ अन...

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले डिजेल र मट्टितेलको मूल्यमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर र...

काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ ।  निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन आयल कर्पोरेशन ९आइओसी०बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको प...

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  निगम सञ्चालक समितिको आज बसेको बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०-१०  रुपियाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपियाँले घटाउने निर्णय गरेको हो ।  खाना पकाउने ग्याँसको मूल्य भन...

झापा । भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आइतबारदेखि छानविन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमक...

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ । वृद्धि गरिए...

अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ ।  नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो ...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रुपमा स्थापित गर्न आग्रन गरेका छन् ।  नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका मरासिनीले भने, “विकसित देशमा पेट्रोल प...

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आए पनि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य नगन्य मूल्यमा मात्रै घटाएको छ ।  तीन वटै पेट्रोलियम पदार्थमा निले प्रतिलि...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्...

काठमाडौं । बारा जिल्लाको निजगढ नगरपालिकामा अत्याधुनिक प्रविधि सहितको पेट्रोल पम्प सञ्चालनमा आएको छ ।  निजगढ नगरपालिका वडा नं ७ स्थित महेन्द्र राजमार्गमा एक जगत आयल स्टोरले नयाँ पम्प सञ्चालनमा ल्याएको हो । निजगढ क्षेत्रमा यसअघि एउटा मात्रै पेट्रोल पम्प सञ्चालनमा रह...

भरतपुर । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ ।            मुग्लिन बजारमा ...

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्याय...

काठमाडौं । इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई फेरि इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्न थालेपछि इण्डियन आयलले नयाँ मूल्यसुची पठाएको हो ।  नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपियाँ ९० पैसा, डिजे...