Advertisement

पर्सा । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ ।  गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट रु २० अर्ब चार कर...

काठमाडौँ । दशैं नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।  साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैन...

काठमाडौँ । नेपाल आयल निगमले दशैं बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दशैंका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बिदामा १३  डिपोहरुसमेत खुला राख्ने जनाएको छ । दशैंमा सार्वजनिक बिदा हुने र सार्व...

काठमाडौं । नेपाल आयल निगमकाअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ ।  आज शुक्रबारबाट लागू भएको नयाँ मूल्यनुसार आयल निगमले खरीद गर्ने अघिल्लो दिनसम्मको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपियाँ ५५ पैसा, डिजेल...

काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारीको छ...

काठमाडौं । फर्निचर तथा फर्निसिङसम्बन्धी मेला ‘फर्नेक्स नेपाल २०२२’ राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आज बिहीबारदेखि सुरु भएको छ । फर्निचरसम्वन्धी मेलाको यो आठौं संस्करण हो ।  पाँच दिनसम्म चल्ने यो मेला नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनाम...

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग राख्दै आन्दोलनको घोषणा गरेको छ । ढुवानी भाडा वृद्धिको लागि पटकपटक आन्दोलन गर्दै आएको महासंघले फेरि भाडा वृद्धिको माग राखेको हो । महासंघले तत्काल भाडा वृद्धि नभए यहि भदौ २५ गतेदेखि पेट्रोलिय...

काठमाडौं । सरकारले भारतसँग सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत थप दुईवटा पेट्रोल पाइपलाइन निर्माणको लागि सहयोगको प्रस्ताव गरेको छ । विद्युत उत्पादन थपिने क्रम जारी रहेको बेला जैविक इन्धन (फोसियल फ्युल)को प्रयोग घटाउनुपर्ने बेला उल्टै थप आयातको आधार तयार हुने ग...

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपियाँ बढाएको निगमले प्रकाशित गरेको सूचनामा उल्लेख छ । नयाँ मूल्य अनुसार अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. १७८ ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् ।  रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटनका क्रममा उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मंगलबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले यसको उद्घाटन गरेकी हुन् ।  देशका विभिन्न स्थानमा यस्ता चार्जिङ स्टेशन बनाउने बताउँदै आएको प्राधिकरणले ...

बागमती । विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ ।  निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि नेपाल सरका...

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो ।  आव २०७७/७८ मा सो नाका प्रयोग...

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटसँगै इण्डियन आयल कर्पोरेशनले मूल्य घटाए पनि नेपाल आयल निगमले मूल्य समायोजन गर्न ढिलाई गरेको छ ।  इण्डियन आयलले सोमबार इन्धनको नयाँ मूल्युुची पठाएको हो । प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १६ र...

काठमाडौं । पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित हुनेगरी पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आज सोमबारबाट देशव्यापी आन्दोलन गर्ने बताएको छ । तीन बुँदे माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको हो ।  साउन १५ गतेसम्म ढुवानीभाडा वृद्ध...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्र रहेका क्यान्टिनमा भएका ग्यास चुल्होलाई विस्थापित गर्ने भएको छ । उद्योग मन्त्रालयले सबै मन्त्रालय तथा निकायलाई ग्यास चुल्हो हटाई विद्युतीय चुल्हो प्रयोग गर्न पत्राचार गरेको छ ।  साउनभित्र सिंहदरबारबाट ग्या...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो निगमले मोटरसाइकललाई एक पटकमा बढीमा पाँच लिटर र कार तथा जीपल...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि गरेको छ । सोमबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको हो ।  जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपियाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपियाँ...

काठमाडौं । निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुको संख्या नेपाल वायुसेवा सञ्चालक संघले हवाई इन्धनमा लगाइएको सबै कर हटाउन सरकारसँग माग गरेको छ ।  संघले आइतबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजल र मट्टितेलमा कर घटाएर मूल्य घटाउने निर्णय गरिए पनि हवाई इन्धनमा यथावत...

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु. २० र डिजलमा प्रतिलिटर रु. २९ रुपियाँ मूल्य घटाएको छ । चर्को जनदबाबका बीच निरन्तर मूल्य बढाउँदै आएको सरकारले शनिबार एक्कासी मूल्य घटाएको हो ।  सत्ता गठबन्धनको बैठकमा इन्धनको मूल्य घटाउने विषयमा छलफल भएअनुसार...

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पद्धार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न बाध्यात्मक रुपमा मुल्यवृद्धि गर्नुपरेको दावी गरेका छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर बढिरहेको र सो...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार तर्क गरेका छन् । सोमवार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समिति उनले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले ब...

काठमाडौं । नेकपा एमालेकी नेतृ पद्मा अर्यालले पेट्रोल पम्पहरुमा अघिल्लो दिन पेट्रोल र डिजल भरेर भोलिपल्ट मूल्यवृद्धि गर्ने गरिएको भन्दै यसमा करोडौं भ्रष्टाचार हुने गरेको बताएकी छन् ।  सोमबार संसदमा बोल्दै उनले आइतबार दिउँसो सबै पेट्रोल पम्पमा पेट्रोल र डिजल पठाएर...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेको छ । सोमबार प्रतिनिधिसभा सुरु हुनेबित्तिकै नेकपा (एमाले)की सांसद पदमा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताइन् ।  त्यसलगत्तै सभामुख अग्नि सापकोटाले त्यस सम्...