Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेको छ । सोमबार प्रतिनिधिसभा सुरु हुनेबित्तिकै नेकपा (एमाले)की सांसद पदमा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताइन् ।  त्यसलगत्तै सभामुख अग्नि सापकोटाले त्यस सम्...

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । भारतीय आयल कर्पोरेसनले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।  जसअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपियाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर ...

काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको भाउ उच्च दरमा बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपियाँ र डिजेल, मट्टितेलमा १२–१२ रुपियाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।  यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर ...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले महिनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएको दाबी गरेका छन् ।  शुक्रवार राष्ट्रिय सभामा उनले प्रस्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुनेगरि २ पटक मूल्य बढाएको भन्ने...

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद गगन थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । संसदमा शुक्रबार बोल्दै उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको कारणले नभई अन्तर्राष्ट्रिय परिस्थितिका कारण बढेको बताएका छन् ।  बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको...

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले बुधबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।  नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि ख...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पद्धार्थको मूल्य घटाउन भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।  मंगलबार १५ विद्यार्थी संगठनले संयुक्तरुपमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै बडूले सरकारले आयल निगमलाई...

काठमाडौं । दक्षिण कोरियाको एक संस्थाले नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन गर्ने बताएको छ । उसले नेपाल विद्युत प्राधिकरणसँग मिलेर यस्तो इन्धन उत्पादनको कुरा गरेको हो ।  दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग प्राधिकरणले गरे...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्य वृद्धि गरेर पनि इन्धन आपूर्ति कटौती गरेपछि देशभरका पेट्रोल पम्पहरुमा लाइन लाग्न सुरु भएको छ ।  निगमले इन्धन बिक्री कटौती गरेपछि बजारमा अभाव देखिएको हो । निगमका डिपोहरुले मागअनुसार इन्धन उपलब्ध नगराए...

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा फेरि भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर दुई सय रुपियाँ वृद्धि गरेको हो ।  अब एक लिटर पेट्रोलको १८० र...

काठमाडौं । नेपाल आयल निगमले इडियन आयल कर्पोरेशनलाई इन्धन आपूर्तिको पूरै रकम भुक्तानी गर्न असुफल भएको छ । पेट्रोलियम पदार्थ आपूर्ति गरेअनुसार रकम तिर्न नसक्ने    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य व्यापक रूपमा बढेसँगै आयल निगमले भुक्तानी सन्तुलन म...

काठमाडौं । स्थानीय चुनाव सम्पन्न भएको भोलिपल्ट सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ ।  नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपियाँले बढाएको हो । निगम सञ्चालक समितिको बैठकले शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी मू...

काठमाडौँ । नेपाल आयल निगमले उपभोक्ता बचाउन इन्धनमा लाग्दै आएको कर घटाउन सरकारसँग माग गरेको छ । निगमले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे सुझाव पठाउँदै कर घटाउन आग्रह गरेको हो ।    निगमको पत्रमा इन्धनमा लाग्दै आएको भन्सार कर, मूल्य अभिवृद्धि...

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्यमा फेरि भारी वृद्दि गरेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि गरेको हो ।  पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर पाँच रुपियाँका दरले बढाइएको ...

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै गए प्रतिमहिना आफू १० अर्ब रुपियाँले घाटामा जाने नेपाल आयल निगमले बताएको छ ।  रुस र युक्रेनबीचको द्वन्द्वका कारण पछिल्लो समय डलरको मूल्य समेत अत्याधिक रुपमा बढ्दै गएकाले पेट्रोलि...

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बिरोध प्रदर्शन गरेको छ ।  बुधबार माइतीघरमण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन मा...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन सुरु गरेको छ ।  शुक्रबार संघसम्वद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मिनभव...

काठमाडौं । पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धिपछि अस्कल क्याम्पसका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाउँदै मूल्यवृद्धिको विरोध गरे । पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज ...

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयभन्दा पनि आयल निगम रहने की नरहने भन्ने पहिलो विषय भएको बताएका छन् ।  बिहीबार राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समि...

काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए देशभरिका सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।  रिपोर्टर्स क्लबमा शुक्रबार उनले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब...

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थको पटक पटकको मूल्य वृद्धिले जनता अत्यन्तै ठूलो मारमा परेको गुनासो पोखेका छन् । रिपोर्टर्स क्लबमा शुक्रबार उनले पटक पटकको मूल्यवृद्धिका कारण जनताको चुल्हो निभ्ने खतरा देखिएको गुनासो गरे ।  ...

काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताएका छन् । रिेपोर्टर्स क्लबमा शुक्रबार उनले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताए ।  उपाध्यायले पेट्रोलियम पदार्थमा ...

काठमाडौं । सत्ताधारी दलनिकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले विज्ञप्ती ज...

काठमाडौं । नेपाल आयल निगमले कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने सहमति जनाएपछि ट्यांकर चालकले आन्दोलन फिर्ता लिएका छन् । यससँगै पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ ।  कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि ढु...