Advertisement

काठमाडौँ । कोरोनाविरुद्धको खोप उपलब्ध नभएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् ।  पकटपटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकहरुले आइतबारदेखि ढुवानी बन्द गरेका हुन् । यसबाट निजी पम्पहरु प्रभावित...

काठमाडौं । सरकारले अब कोरोना महामारी अवधिभर अन्तर्राष्ट्रिय हवाई इन्धनमा १५ प्रतिशतभन्दा बढी नाफा नलिने भएको छ । निगमको यो नीतिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई राहत मिलेको छ ।  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनमा १९ प्रतिशतले मूल्य घटाएको...

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजार भाउ बढेको भन्दै निगमले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २–२ रूपियाँले बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर...

काठमाडौं । नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपियाँ मूल्य बढाएको हो ।  निगमले विगत केही महिलादेखि लगातार इन्धनको मूल्य बढाउँदै आएको छ । यसअ...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेकपा एमाले (माधव नेपाल समूह)को विद्यार्थी संगठनले बबरमहलस्थित निगमको कार्यालय अगाडिको सडकमा प्रदर्शन गरेको छ ।  निगमले आइतबार पुनः मूल्यवृद्धि गरेपछि उक्त समूहका विद्यार्थीहरू विरोधमा ...

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनले लिलेन्द्रप्रसाद प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा भएकोमा प्रधान नेतृत्वको प्यानलले नविन श्रेष्ठको प्यानललाई पराजित गरेको ...

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपियाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।  नयाँ मूल्...

काठमाडौं । नेपाल आयल निगमको थानकोटस्थित रि–इन्जिनियरिङ परियोजनाको उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन् । यस परियोजनाअन्तर्गत कार्यालय स्तरोन्नती, आधुनिक टीएलएफ निर्माण, २०० ट्यांक ट्रक पार्किङ गर्न सकिने पार्किङ यार्ड, फायर फाइटिङ सिस्टम, फ्...

काठमाडौं । मुलुकका पाँच लाख घरधुरीमा एलपी ग्यासचुलोे विस्थापन गरिने भएको छ । स्वदेशमा उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय (इन्डक्सन) चुलोले ग्यासचुलो विस्थापन गर्न लागिएको हो । नेपाल उद्योग परिसंघ (सिएनआई)ले मुलुकमा ग्यासको आयात प्रतिस्थापन गर्न घर–घरमा विद्यु...

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)सँगै नेकपा प्रचण्ड–माधव समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियु पनि आन्दोलनमा उत्रिएको छ ।  नेपाल आयल निगमले  अन्तर्राष्ट्रिय बजार भाउअनुसार म...

काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ । हाल नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोल प्रतिलिटर ५३ रुपियाँ...

काठमाडौं । नियमित मूल्य समायोजन नहुँदा नेपाल आयल निगमलाई पाक्षिक झण्डै एक अर्ब रुपियाँ नोक्सान हुन थालेको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको बेला निगमले स्वचालिम मूल्य प्रणाली अनुसार मूल्य समायोजन नगर्दा नोक्सान बढ्दै गएको हो ।  यसअघि इ...

काठमाडौँ । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्...

काठमाडौं । पूर्व उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्नबाट प्रधानमन्त्री केपी ओलीले रोकेको बताएका छन् । आइतबार एक अन्तरवार्तामा मन्त्री पुनले नियमिति च्यानल र ठाडो प्रस्तावकै रुपमा आफुले घिसिङलाई प्राध...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, “हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन स...

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपालमा पेट्रोलियम पदार्थ बिक्री गरेबापत पाउने मार्जिन रकम वार्षिक करिब सवा दुई अर्ब रुपियाँ बढाउन दबाब दिएको छ। आइओसी भारत सरकार स्वामित्वको सार्वजनिक संस्था हो। आइओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ बिक्री गर्दा अ...

काठमाडौं ।  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ । एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृहको काम शुरु गर्नका लागि केवल टनेलको काम पूरा भएको हो । आयोज...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर १–१ रुपियाँ बढाएको हो ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगम प्...

काठमाडौं । नेपाल आयल निमगले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपियाँका दरले मूल्य बढाएको हो ।  अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा मूल्यवृद्धि गरेको छ । निगमले यस...

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले दुई साता नबित्दै इन्धनको मूल्यवृद्धि गरेको हो । निगमले यसपटक व्यवसायीलाई मनग्यै नाफा हुने गरी मूल्यवृद्धि गरेको छ । शुक्रबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलमा १–१ रुपिया...

काठमाडौँ । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद क्रिी गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारे...

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य एकै पटक १० रुपियाँले घटाएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अन्तराष्ट्रिय बजार मूल्य अनुसार घरेलु बजारमा मूल्य समायोजन गरेको बताए । निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ...

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल आयल निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को असर लम्बिन सक्ने आकलन गर्दै निगमले यस्तो नीति अघि सारेको हो । निगमका कार्यकारी निर्र्देशक सुरेन्द्र पौडेलका अनुसार बजारमा ...

काठमाडौं । नेपाल आयल निगमले राजधानीका विभिन्न स्थानमा ग्यासको रिटेल काउन्टर सञ्चालन गर्न ग्यास उद्योगीहरुलाई अनुमति दिएको छ । ग्यासको आपूर्ति सहज गर्न भन्दै निगमले नेपाल ग्यास उद्योग संघलाई काठमाडौं उपत्यकाभित्र २२ स्थानमा यस्ता काउन्टर सञ्चालन गर्न अनुमति दिएको हो । निगम...

काठमाडौं । कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य नौ प्रतिशत मात्र घटाएको छ । नेपालमा आयात हुने पेट्रोलियममध्य...