Advertisement

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले २०८१–८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताएकी छन् ।  सोमवार मन्त्रालयमा आायेजित छलफलमा उनले किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले...

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयको मनपरी शुल्क नियन्त्रण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।  निजी विद्यालयमा मनपरी शुल्क अशुल्ने, अरु विभिन्न नाममा समेत गैरकानुनीरुपमा रकम लिने, हरेक बर्ष हचुवाको भरमा शुल्क बढाउने प्रवृत्ति देखिएपछ...

काठमाडौं । सरकारले अनुचित लेनदेन तथा मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन गरेको छ । चैत्र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो अपराध नियन्त्रणका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षमा पूर्वएआईजी पुस्कर कार्की र संजीव मिश्र सदस्य रहनेगरी ...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने बताएकी छन् । बिहीवार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने बताएकी हुन् ।  दुग्धजन्य पदार्थमा कर नलगाउने विष...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका छन् । मंगलबार संसदमा बोल्दै उनले चुरे क्षेत्र संरक्षणका लागि एक करोड बाँस रोप्ने बताएका हुन् ।  एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रश्ताव ...

काठमाडौं । लामो समयदेखिको विवादका कारण अगाडि बढ्न नसकेको संघीय निजामती सम्बन्धी कानून निर्माणको प्रकृया अगाडि बढेको छ । आइतबार सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको हो । सङ्घीय निजामती सेवा सञ्...

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ ।  बिहीवार बसेको समितिको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी भएको छलफलपछ...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चल्नेगरेको बताएका छन् ।  बिहीवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यी दुई विभाग चल्ने छुट्टै कानूनी प्रावधा...

काठमाडौं । सरकारले बालकुमारी घटनामा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा र कानूनमन्त्रीसहितको अर्को समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यसअघिको छानविन आयोगको प्रतिवेदन कार्यान्वयन नगरी अर्को सिफारिस समिति बनाएको हो ।  य...

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफूहरुले अहिलेको संविधान राम्रो बनाए पनि आर्थिक हिसावले भने मुलुकले धान्न नसक्ने अवस्था आएको बताउँदै अहिलेको ठूलो संसद र साँसदहरुको व्यवस्था घटाउनुपर्ने बताएका छन् ।  बिहीबार संसदमा बोल्दै उनले सरकारका उद्योग...

काठमाडौं । संसदमा एकै व्यक्ति वा समूहको बैंक वित्तीय संस्थामा स्वामित्व र व्यवसायी हुँदा अर्थतन्त्र धराशायी बन्ने भन्दै प्रश्न उठेको छ । आईतवार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई यस विषयमा प्रश्न उठाइएको हो ।  एमालेका गोकर्ण विष्टले मुलुकमा एउटा मात्रै पा...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजश्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न सरकार विशेष योजनासहित सरकार प्रश्तुत हुने दोहोर्याएका छन् ।  उनले आइतबार संसदमा साँसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मुलुकका आर्थिक स्रोत बढाउन र विकास, निर्माणको क...

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्री र अर्थ मन्त्रालय मातहतका कर्मचारीले समेत विद्युतीय सवारी साधनको आयात बढेको कारण अपेक्षित राजश्व उठ्न सकेन भन्नुको अर्थ आगामी बजेटमा विद्युतीय सवारी साधनमा दुई सय प्रतिशत राजश्व बढ्ने आँकलन गर्नुपर्ने अवस्था देखिए...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाको विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) खुलाउने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिले १० मेगावाटसम्मका नदी प्रवाहमा आधारित ‘आरओआर’ आयोजना र अर्धजलाशययुक्त ‘पीआरओआर&rs...

काठमाडौं । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले हिमाल आधार शिविरहरु व्यवस्थापनको लागि कार्यविधि तयार गरेको छ । गाउँपालिकाले खुम्बुस्थित सगरमाथा आधार शिविर र अन्य हिमालहरुको व्यवस्थापनको लागि तयार गरेको कार्यविधि कार्यपालिका बैठकबाट पास गरेको हो ।  यो कार्यविधि ...

काठमाडौं । अध्यागमन विभागले आज (शुक्रवार)देखि ई–भिसा तथा अनलाइन भुक्तानी सेवा प्रारम्भ गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले यी सेवाहरुको शुभारम्भ गरेका हुन् ।  विभागले अध्यागमन प्रशासनलाई पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको ...

काठमाडौं । सरकारले हुलाक सेवामा रहेका एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिर्वतन गरी एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको हो ।  सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रव...

काठमाडौं । सुरक्षण मुद्रण गर्नुपर्ने कुनै पनि सामग्रीहरुलाई मुद्रण गर्नका लागि निजी क्षेत्रलाई नदिइने भएको छ । बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा सांसदहरुको संशोधनउपर छलफल गर्दै सुरक्षण मुद्रण गर्नुपर्ने सामग्रीहरु मुद्रण गर्न ...

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ...

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ ।  आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले ऐन, कानूनको परिपालना नगर्ने व्यापारी, व्यवसायीहरुलाई १० हजार रुपियाँभन्दा बढी जरिवाना गर्नु नहुने बताएका छन्  ।  सोमवार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन् ।  शुक्रवारबाट शुरु भएको तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले प्रविधि...

काठमाडौं । संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारको लागि हालसम्मका अध्ययन प्रतिवेदनहरु कार्यान्वयन नगरेकोमा सरकारको आलोचना गरेको छ ।  समितिले यी प्रतिवेदनहरु यथाशिघ्र समितिमा पेश गर्न सरकारलाई निर्देशन पनि दिएको छ । संंसदको अन्तर्राष्ट्र...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो एक बर्षे प्रगति विवरण बुधबार सार्वजनिक गरेका छन् ।  चर्चामा आउन पटक पटक विवादास्पद अभिव्यक्ति दिँदै आलोचित बन्दै आएका उनले पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गरेका हुन् । एक बर्षसम्म ...

काठमाडौं । शिक्षाविद्हरुले संघीय शिक्षा विधेयक पुनःलेखन गर्नुपर्ने बताएका छन् । बुधवार संसदको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षाविद्हरुले संशोधन मात्रै नभइ विधेयकको पुनःलेखन आवश्यक रहेको बताएका हुन् ।  उनीहरुले संघीय शिक्षा विधेयकमा शिक्षाक...