Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन् । नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारणसभामा आइतबार उनले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए । शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेस...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान गर्नसक्ने निर्णय गरेको छ । जेठ १५ गते पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो । यसअघि मौसमसम्बन्धीको निर्ण...

काठमाडौं । संसदले आगामी आर्थिक बर्षको लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । संसदमा उठेका प्रश्नहरुको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरिएको हो ।  नीति तथा कार्यक्रम शुक्रबार नै राष्ट्रिय सभाबाट पारित ...

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले अब युवाहरूलाई रोजगारीको खोजीमा हरियो पासपोर्ट दिएर विदेश पठाउनुको साटो गाँजाका बिरुवा दिएर आत्मनिर्भर बन्न दिनुपर्ने बताएका छन् ।  संसदमा बिहीबार उनले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग गर्द...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्लास्टिक कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभई नहुने पदार्थ भए पनि यसलाई सधैं वातावरणसँग जोडेर बदनाम गर्ने गरिएको बताएका छन् ।  भृकुटीमण्डपमा बिहीबारबाट सुरु भएको प्लाष्टिकसम्वन्धी वस्तुहरुको ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको नीति तथा कार्यक्रमको शब्द शब्द र बुँदा बुँदा केलाउँदै आलोचना गरेका छन् ।  उनले बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रम तेलमा तारेको, चास्नीमा नडुबाएको जेरी जस्तो भन्दै भने, ‘तेलमा मात्र तारेको चास्न...

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन् । उनी नेकपा एमालेका नेता पनि हुन् ।  पौडेलले सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम इतिहासकै न...

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि मंगलबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नीति तथा कार्यक्रम सकारात्मक रहेको भन्दै निजी क्षेत्रको माग सम्बोधन गर्...

काठमाडौं । सरकारले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताएको छ । राष्ट्रपति विद्या भण्डारीद्धारा मंगलबार संसदमा प्रस्तुत आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा कर प्रणाली परिवर्तन गरिने उल्लेख छ ।  त्यस्तै, नीति तथा कार्यक्रममा ‘मेक इन नेपाल, मेड इन नेपाल...

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षको लागि मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्या भण्डारीले संसदमा उक्त कार्यक्रम प्रस्तुत गरेकी हुन् ।  समाजवादउन्मुख भनिएको उक्त बजेटको पूर्ण पाठ यस्तो छः 

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षबमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना बनाएको छ ।  संसदमा मंगलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सञ्चालनमा ल्याउने बताइएको हो । पर्यटकीय शहर पोखरालाई विश्वका अन्य देशसँग ...

काठमाडौँ । सरकारले आउँदो आर्थिक बर्षमा नयाँ विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने बताएको छ । मंगलबार संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने उल्लेख छ ।  भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली...

काठमाडौँ । सरकारले आउँदो आर्थिक बर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको बजार विस्तार र उपभोग वृद्धिका लागि ‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’ घोषणा गर्ने बताएको छ ।  राष्ट्रपति विद्या भण्डारीले मंगलबार आर्थिक वर्ष ०७९–८० का ...

काठमाडौं । सरकारले विकाससम्वन्धी छुट्टै कानुन ल्याउने बताएको छ । मंगलबार संसदमा राष्ट्रपति विद्या भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ ।  सरकारले सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाउन नयाँ कानुन बनाउने बताउँदै पूँजीगत खर्च वृद्...

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ)

काठमाडौं । सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ ।  सोमवार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभ...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलिय पद्धार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताएका छन् ।  आइतबार नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा उनले पेट्रोलियम पद्धार्थको आपूर्तिका लागि निजी क्षेत्रलाई अनुमति दिनुपर्न...

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले वर्तमान गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सिमित व्यक्तिको हातमा पु¥याएको बताएका छन्  ।  बिहीवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता ...

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले देश गम्भीर शंकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा ब्यस्त भएको आरोप लगाएका छन्   ।  मंगलार प्रतिनिधिसभाको बैठकमा उनले सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन आग्रह गरे । ज्ञवालीले मुलुक झन्डै झ...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेका हुन् ।  उनले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट आत्मनिर्भर अर्थ...

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा मंगलबार उनले नेपालमा आयात बढी भएकाले लगातार रुपमा ६, ७ र ८ प्रतिशतले आर्थिक वृद्धिदर हुँदा समेत व्यापार घाटा हुने समस्या ...

काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचिकृत नभएका सञ्चार माध्यामहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताएका छन् ।  उनले त्यसका लागि बोर्डले तत्काल सबै ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विदेशीलाई पनि नेपालीले सरह हवाइ भाडा कायम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।  शुक्रवार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै उनले नेपालीहरु विदेशमा जाँदा त्यहाँका नागरिकसरह नै भाडा ति...

काठमाडौं । सरकारले विश्व बैंक समूहबाट थप १८ अर्ब रुपियाँ ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।  सञ्चार तथा सूचना...

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई श्रीलंका बनाउन खोजिएको भन्दै आफूलाई आश्चर्य लागेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले देश श्रीलंका बन्छ भन्नु अफवाह भएको बताए ।  वृद्धभत्तासमेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह मात्र भएको ब...