Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल पर्यतीय प्रशिक्षिण प्रतिष्ठान (नेपाल  माउन्टेन  एकेडेमीकी अध्यक्ष लाख्पा फुटी शेर्पासहित सबै पदाधिकारीलाई बर्खास्त गरेर नयाँ नियुक्ति गरेका छन् ।  आलेले अध्यक्ष लाख्पा फुटी शेर्...

काठमाडौं । लामो प्रतिक्षा र विवादपछि सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । कम्पनीका कर्मचारीले कम्पनीभित्रैबाट वरिष्ठलाई नियुक्त गर्न दबाब र आन्दोलन गरे पनि सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकका रूपमा काम गरिरहे...

काठमाडौं । सरकारले दोस्रो पटक बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीबाट फिर्ता गर्ने निर्णय गरेको छ । यसअघि पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले विवादित चाइना गेजुवा ग्रुप अफ कम्पनीबाट आयोजना फिर्ता लिने निर्णय गरेको थियो ।  बिहीबार साँझ बसेको मन्त्रिपर...

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले अर्थतन्त्रमा नेपाल परनिर्भर हुँदा यसको गम्भीर संकट देखिएको बताएका छन् । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भोलिको नेपालको अर्थतन्त्र कस्तो हुन्छ भन्ने कुराको अनुमान गर्न कठिन भइसकेको बताए ।  अधिकारीले ने...

काठमाडौं । अर्थविद् प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले सरकारको रेमिट्यान्स कुन गतिमा गइरहेको छ भन्ने कुराको आँकलन गर्न नै गाह्रो हुन थालेको बताएका छन् ।  राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले नेपालमा अहिले अर्थमन्त्रालय, योजना आयोग र राष्ट्र बैंकबीच समन्वय...

अर्थविद् डा. डिल्लीराज खनालले नेपालमा अर्थतन्त्रका संकेतहरु राम्रो नभएको र अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको बताएका छन् । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले सरकारले अहिलेबाट नै बढी सजग भएर नीति निर्माण गर्न आवश्यक रहेको पनि बताए ।  खनालले ने...

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपाल विद्युत प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत परियोजना निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।  सोमबार हिमालयन हाइड्रो एक्स्पोमा उनले प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरम...

काठमाडौं । उर्जा, जलस्रोत तथा सिचांई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई निजी क्षेत्रसँग पीपीए (विद्युत खरीद सम्झौता) गर्न रोकेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।  सोमबार ‘हिमालयन हाइड्रो एक्स्पो’को समाध...

काठमाडौँ । सरकारले चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को यही चैत १४ गते बसेको बैठकले गरेका न...

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् । सोमबार बिहान पत्रकार महासंघ, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थाले...

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडी बढाएको बताएकी छन् ।  सोमवार एक कार्यक्रममा उनले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडी बढाइरहेको बताइन् । नेपाल नवीकरणीय ऊर्...

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन् ।  सोमवार सिंसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले नोबेल मेडिकल कलेजले विद्यार्थीहरुमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्...

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनसम्बन्धी आचारसंहिता सञ्चारमाध्यमहरुलाई नियन्त्रण गर्ने नभई नियमनको लागि बनाइएको बताएका छन् ।  बिहीवार सञ्चारमाध्यमहरुसँगको छलफलमा उनले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति अन्त्य ग...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।  बिहीवार मन्त्रालयमा कार्यक्रम गरी गरी पर्यटनमन्त्री प्रेम आलेले पुर्जालाई सद्भावना दूत नियुक्त गरेका हुन् । पु...

काठमाडौँ । नवीकरणीय ऊर्जा प्रविधिको न्यून विकास भएको क्षेत्रमा विश्वव्यापी ऊर्जाको पहुँचलाई सुनिश्चित गर्न र लक्षित वर्ग, प्रकोप पीडित वा ऊर्जाको कम प्रवर्द्धन भएको क्षेत्रमा रहेका घरायसी उपभोक्तामा ऊर्जा सेवाको न्यूनतम आधारभूत आवश्यकतालाई सुनिश्चित गर्न भन्दैसरकारले नवीकरणीय ऊ...

काठमाडौं । सरकारले पोखरास्थित फेवातालको जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मंगलबार जानकारी दिए ।  आउँदो बैशाख ३० गते स्थानीय निर्वाचन गर्ने निर्णय गरे...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले खाद्यवस्तुका कारणले मृत्यु भएको सम्बन्धमा उद्योगी, व्यवसायी दोषी बन्ने कानूनी प्रावधान राख्न नहुने तर्क गरेका छन् ।  शुक्रवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा खाद्य स्वच्छता तथा गुणस्तर विधेय...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारका जिर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन् । बिहीवार उनले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिसरमा जिर्ण अवस्थामा रहेका संरचनाहरुक...

काठमाडौं । सरकारले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार मन्त्रिपरिषद बैठकमा निर्णय सार्वजनिक गर्दै सो विश्वविद्यालयलाई सरका...

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।  आईतबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले प्रधानमन्त्री रोजगार कार्य...

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सरकारी विज्ञापन ९० प्रतिशतसम्म अनियमितता हुने गरेको देखेर आफू चकित भएका छन् ।  शुक्रबार नेपाल विज्ञापन संघको साधारणसभामा उनले सरकारी विज्ञापनको १० प्रतिशत रकम मात्रै मिडियाले पाउने र बाँकी ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार भित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताएका छन् ।  बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना ...

काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीहरुलाई हटाउने उद्देश्यले छानविन समिति गठन गरेको छ । आयोगका पदाधिकारीहरुको कार्य सम्पादन क्षमतामाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गरिएपछि उनीहरु स्वतः निलम्बित भएका हुन् ।  मन्त्रिपरिषद्ले गत साता नै आयोगका प...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा भइरहेको रेस्टुरेन्ट निर्माणको काम तत्काल रोक्न निर्देशन दिएर फेरि चर्चामा आएका छन् ।  बतास कम्पनीलाई नारायणहिटीभित्र रेष्टुरेन्ट खोल्न दिने तयारीको चौतर्फी विरोध भइर...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले आगामी चैत्र–बैशाखभित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने दावी गरेका छन् ।  मन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमै अभाव भएकाले नेपालमा पनि हाललाई मलको आवश्यक व्यवस्था मिलाउन नसकिएको जिकिर पन...