Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरण (क्यान)ले वायुसेवा सञ्चालकहरुमाथि कडाई गर्ने वायुसेवा सञ्चालकसम्वन्धी मापदण्डमा संशोधन गरेको छ ।  नयाँ संशोधनअनुसार अब हरेक वायुसेवा सञ्चालकसँग कम्तिमा तीन वटा जहाज नभए उसले वायुसेवा सञ्चालन गर्न नपाउने भएको छ । त्यस्त...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिको सरकार बन्यो भने भ्रष्टाचार अन्त्य हुने जिकिर गरेका छन् ।  बिहीवार नेपाल पर्वतारोहण संघको वार्षिक साधारणसभामा उनले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरक...

काठमाडौं । बर्षेनी सहकारी विज्ञापनमा हुने गरेको अर्बौं रुपियाँको भ्रष्टाचार अन्त्य हुनेगरी सरकारले नयाँ विज्ञापन नियमावली जारी गरी कार्यान्वयनमा ल्याएको छ ।  राजपत्रमा प्रकाशित भइसकेको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली २०८० ले सरकारी कर्मचारी र वि...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले सरकारले लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने स्पष्ट पारेका छन् ।  बीमा कम्पनीहरुले यो रोग महामारी भएकाले महामारीको बीमा दावी भुक्तानी दिन नसकिने बताउँदै आएको बेला सरकारले पनि लम्पि...

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ ।  प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हव...

काठमाडौँ । मन्त्रिपरिषद् बैठक भूउपयोग नियमावली संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको बैठकले नियमावली संशोधनको निर्णय गरेको हो ।  राजश्व संकलनमा भारी गिरावट आएपछि जग्गाको कित्ताकाट खुलाउनुपर्ने बाध्यता सिर्जना हुँदै गएको थियो । घरजग्गा व्यवस...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमाल आरोहण गर्दा बुझाउनुपर्ने रोयल्टी (कर) बढाउने सरकारले तयारी गरेको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङले रोल्यटी बढाउने गरी नयाँ नियमावली ल्याउने तयारी भइरहेको बताए ।  उनले यही महिनाभित्र पर्वतारोहणसम्...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाने यात्रुहरुको फरक फरक लाइन अहिले नरहेको बताएका छन् ।  सामाजिक सञ्जालमा लेख्दै उनले खाडी मुलुकमा काम गर्न जाने नेपाली यात्रु र अरु यात्रुको छुट्टाछुट्ट...

काठमाडौं । नेकपाएमालेका सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राखेका छन् ।  मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा उनले सुन तस्करी प्रकरणमा छानविन गर्न छानविन समिति बनाउनुपर्ने एमालेको माग कायम...

काठमाडौं । काठमाडौं महानगरपालिकाले अबदेखि व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने महत्वपूर्ण निर्णय गरेका छन् । यस्ता भवनहरुले पार्किङ शुल्कका नाममा सेवाग्राहीहरुसँग चर्को शुल्क अशुल्दै आएको बेला महानगरपालिकाले यस्तो निर्णय गरेको हो ।  महानगरपालिकाका मेयर बाल...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । बिहीवार राष्ट्रिय सभामा उनले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए ।  किराँतीले दुर्गम क्षेत्रमा विमानस्थलहरु बने पनि त्यस क्षेत्र...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरहरुको हिमाली उडान मनसुन अवधीभरका लागि प्रतिवन्ध लगाएको छ । हिमाली दृश्यावलोकनका लागि गएको मनाङ एयरको हेलिकप्टर प्रतिकुल मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो ।&...

काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले वनको जग्गामा नेताहरुको आँखा लाग्ने गरेको बताएका छन् ।  बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले वनको जग्गामा नेताहरुको ठूलो आँखा लाग्ने गरेको बताए । महतोले नेताहर...

काठमाडौं । प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोद चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।  बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्न...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले रासायनिक मलको सहज आयातका लागि सार्वजनिक खरिद ऐन र नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।  बिहीवार संसदको अर्थ समितिको बैठकमा उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ द...

काठमाडौं । नेकपा एमालेका साँसद रघुजी पन्तले हरेक दिन विद्युत कटौती हुने गरेको भन्दै त्यसको आलोचना गरेका छन् । संसदमा बुधबार बोल्दै उनले हरेक दिन छ–सात पटकसम्म विद्युत कटौती हुने गरेको बताएका हुन् ।  पन्तले भने, ‘भात छडकिरहेको हुन्छ । झ्याप्पै बत्...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने दावी गरेका छन् ।  मंगलवार संसदमा बोल्दै उनले हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेक...

काठमाडौं। राष्ट्रिय योजना आयोगले १६ औं पञ्चवर्षीय योजना लेखन सुरु गरेको छ । आयोगले मंगलबार पत्रकारहरुसँग सल्लाह सुझाव लिँदै योजना लेखनको तयारी सुरु गरेको जानकारी दिएको हो ।  पन्द्रौं पञ्चवर्षीय योजना २०७६–७७ बाट सुरु भएको थियो । यो योजना अब आगामी आ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरुको मनपरी शुल्कमा नियमन गर्ने भएको छ । निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरपालिकाले कक्षा ११ र १२ मा नयाँ शैक्षिक सत्र २०८०–८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको छ ।  य...

काठमाडौं । अरु महानगरपालिकाहरुले आगामी आर्थिक बर्षको लागि बजेट प्रस्तुत गर्दा पोखरा महानगरपालिकाले भने बल्ल नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  महानगर प्रमुख धनराज आचार्यले आइतबार भएको १३औं नगरसभामा आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ...

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा तथा १३औं अधिवेशनमा यस महानगरका मेयर बालेन शाहले बुधबार आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । पछिल्लो समय लोकप्रिय रहेका शाहले सबै क्षेत्रलाई समेट्दै १० वटा गौरवका योजना पनि अघि सार...

काठमाडौं । सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू कारबाही र किनारा लगाउने अधिकार दिएको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर क्राइम र बैंक...

काठमाडौं । नक्सा पास नगरी कार्यालय भवन बनाएको लगायतका विषयमा काठमाडौं महानगरपालिकाले कारवाही गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उल्टै महानगर प्रमुख बालेन शाह र महानगरका सुरक्षा प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेको छ ।  प्राधिकरणले आफूभन्दा माथिल्लो...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाले आफूहरुमाथि गरेको कारवाहीप्रति आपत्ति जनाएको छ । प्राधिकरणले सिनामंगलमा आफ्नो केन्द्रीय कार्यालय भवन करिव निर्माण सम्पन्न गरिसकेको छ ।  निर्माणअघि नै नक्सा पास गर्नुपर्नेमा नगरी बनाइएका कारण महा...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, बिस्तार र प्रवद्र्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  साना तथा मझौला व्यवसायी महासंघको २० औ स्थापना दिवस...