काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अविश्वासको प्रस्ताव ल्याएर आफूलाई प्रधानमन्त्रीबाट हटाउन नेकपाको प्रचण्ड–माधव समूहलाई चुनौति दिएका छन् । झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासपछि बोल्दै उनल…

काठमाडौं । गद्दीमा नरहेका राजा ज्ञानेन्द्रले आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य नहुने बताएका छन् । पछिल्लो बिग्रदो राजनीतिक परिस्थितिप्रति सामाजिक सञ्जालमा टिप्पणी गर्दै दल र नेताहरुको आलोचना गरेका छन् ।…

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको बताएका छन् । शनिबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्य…

काठमाडौं । नेकपा ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनःस्थापनापछि प्रधानमन्त्री केपी ओली झन ‘पावरफुल’ बनेको दाबी गरेका छन् । नेकपा ओली समूहको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार गर…

काठमाडौं । नेकपा ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढि सांसदहरू रहेको दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा र…

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई अविश्वास गर्नैनसक्ने दाबी गरेका छन् ।  प्राइम टिभीको एक कार्यक्रममा शुक्रबार बोल्दै उनले नेपा…

काठमाडौं । सरकारले फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक २३ गते बोलाउने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्…

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर सो ठाउँमा विशाल भट्टराईलाई सो जिम्मेवारी दिएको छ । गुरुङ प्रचण्ड–माधव समूहमा रहेकाले र सर्वोच्च अदालतको फैसलाका आधारमा संसद अ…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शुक्रबार  साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् । विशेष अवस्थामा बाहेक शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने चलन छैन् । तर, ओलीले एक्कासी बैठक बोलाएको उनको सचिवालयले…

Page 2 of 660