Advertisement

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास...

मकवानपुर । तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ ।  उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालग...

काठमाडौं । हिन्दु नेपालीहरुको पर्व तिहारमा फूलहरु विदेशबाट आयात गर्न प्रतिवन्ध भएपनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ ।  तिहारको पूर्वसन्ध्यामा काठमाडौंका बजारहरुमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको हो । बजारमा नेपाली फूलहको मूल्य भन्दा भार...

ललितपुर । जावलाखेल खेल मैदानमा शुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिई प्रदर्शनीमा राखिएको भन्दै अवलोकनकर्ताहरुले गुनासो पोखेका छन् ।  कार्तिक ३ गतेदेखि शुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएको फूलह...

काठमाडौं । सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिवन्ध लगाएको छ । तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भएपनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्ल...

काठमाडौं । विज्ञहरुले सरकारले ठूला किसानहरुलाई कृषि अनुदान दिन नहुने तर्क गरेका छन् । बुधवार काठमाडौंमा खाद्यका लागि कृषि अभियानले आयोजना गरेको जैविक खेतीः खाद्य प्रणालीको पुनर्जीवन विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि विज्ञहरुले सरकारलाई यस्तो सुझाव दिए । ...

काठमाडौं । नेपालको खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुताको लागि विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।  पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै उनीहरुले विदेशबाट आ...

काठमाडौं । यतिबेला भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ  । तिहार आउन अझै १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्  ।  यस क्षेत्रका खेतबा...

काठमाडौं । जुत्ता चप्पल व्यवसायीहरुको संगठन फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले  राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्न नहुने तर्क गरेको छ ।  नेपाली सेनाले अमेरिकी ब्राण्डको जुत्ता कारखाना  सञ्चालनमा ल्याउने चर्चापछि संघले बिहीबार पत्रकार सम्मेलन ...

काठमाडौं । कर्मालय फाउन्डेसनले कर्मालया ह्यान्डिक्राफ्ट (हस्तकला) सञ्चालनमा ल्याएको छ । संस्थाले नेपालका पिछडिएका महिलाहरूलाई जीविकोपार्जनमा सहयोग गर्न, आर्थिकरूपमा आत्मनिर्भर बनाउन र उद्यमशीलता विकास गर्न कर्मालया ह्यान्डिक्राफ्ट सञ्चालनमा ल्याएको हो ।  कर्मालया ह्यान्डि...

काठमाडौं । बजारमा नयाँ ब्राण्डको ह्विस्की ‘जोली प्रिन्स’ आएको छ । नयाँ स्वादको यो ‘हार्ड ड्रिङ्क्स’ भर्खरै लिक्वेर प्रा.लि.ले बजारमा ल्याइएको हो ।  बजारमा विभिन्न स्वादका ह्विस्कीहरुमा मानिसहरुको आकर्षण बढिरहेको बेला कम्पनीले ग्राहकको इच्छाअनु...

भोजपुर । यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो ।            यहाँका धेरै किसान पशुपालनमा ला...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाएका छन् ।  आइतवार नेपाल युवा उद्यमशिलता शिखर सम्मेलनमा उनले नेपाली कृषिजन्य उत्पादनहरु भारतले न...

सुनसरी । अघिल्ला वर्षहरुमा जुट (सनपाट) खेतीबाट मनग्गै आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरु यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् । मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरुमा निराशा बढ्दो छ । समयमै मल नपाएको पीडा झेलेका किसानहरु उत्पादन समेत घट्न पुग्दा थप चिन्ता...

काठमाडौँ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्...

म्याङुलुङ । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् ।  घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्...

इटहरी । तराई (क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेषगरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ ।          &nb...

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।  शुक्रवार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्...

मङ्गलबारे । अलैँची विकास केन्द्र इलामले खुर्सानीका बिरुवा उत्पादन सुरु गरेको छ । नेपालको एकमात्र अलैँची विकास केन्द्रले अकबरे जातको खुर्सानीको बीउ उत्पादन थालेको हो ।   इलाममा व्यावसायिक खेती हुने अकबरे खुर्सानीको बिरुवा माग बढेपछि बिरुवा उत्पादन सुरु गरिएक...

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौंथो स्थापना दिवसको अवसरमा आठ सहायक पब्लिक कम्पनीहरु थपेको छ । कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्यसहित स्थापना गरिएको मंगलबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।  कम्पनीले एकैपटक...

काठमाडौं । सौरभ ग्रुप अन्तर्गत रहेको सर्वोत्तम सिमेन्टले घाइते कामदारलाई बीमा रकम हस्तान्तरण गरेको छ । किर्तिपुरको भैँसेबजारको एक निर्माणाधिन भवनको चौथो तल्लाबाट लडेका ठाकुरसिंह गुरुङलाई उक्त रकम दिइएको हो । उपचारको क्रममा सर्जरी लगायत स्टेनलेस स्टीलकालागि घाइते &n...

कावासोती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताएका छन् ।   आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानीको अवलोकन गर्न पुगेका म...

म्याग्दी । मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँ...

काठमाडौं । कुनै समय नेपाललाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेका सरकारी स्वामित्वका थुप्रै उद्योगमध्ये एक हो वीरगञ्ज चिनी कारखाना । तर यो उद्योग राजाले खोलेको भन्दै २०६४ सालको राजनीतिक परिवर्तनसँगै ठूला दलको निशानामा पर्यो ।  वीरगञ्ज चिनी कारखानाको अर्बौ...

काठमाडौं । झापाका किसानले नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनासँग गरेको सम्झौता अनुुसार आफूहरु काम गर्दै आएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशले अनुदान रकम रोकिदिएकोमा आपत्ति जनाएका छन् । पीडित किसान संघर्ष समितिले आइतबार पत्रकार सममेलन गर्दै अदालतले निजी फर्म र ...