Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालको जलविद्युतको भविश्य नरहेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले प्रविधिमा भएको विकास र उर्जाको सहज विकल्प खोजी गर्ने क्रम बढ्दै गएकाले जलविद्युतको भविश्य आफूले नदेखेको बताए ।  तर तत्कालका ...

तनहुँ । तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भरउन्मुख हुँदै गएको छ । नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो ।  आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हु...

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ । मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने  किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्द...

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल सिमेन्ट उद्योगीका जायज मागलाई सम्बोधन गरिने बताएका छन् ।   बुधबार मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादक सङ्घका प्रतिनिधिसँगको छलफलका क्रममा मन्त्री यादवले नेपाली सिमेन्टलाई प्रोत्साहन गर्नका लागि भए पनि सिमेन्ट उत्पाद...

काठमाडौं । आफूहरुले दिएका सुझावहरुलाई उपेक्षा गरेर सरकार र संसदले पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक अघि बढाएपछि पशु चिकित्सकहरु आन्दोलित भएका छन् ।  मंगलबारको प्रतिनिधिसभाबाट उक्त विधेयक पास गरिएपछि पशुचिकित्सकहरुको संस्था नेपाल भेटेरिनरी एशोसियशनले...

काठमाडौं । मजदुर कर्मचारी संघर्ष समिति (वीरगन्ज चिनी कारखाना)का अध्यक्ष जयनाथ महतो, सदस्य मनोजकुमार साह र कारखानाका मेकानिकल इन्जिनियर सतिसनारायण सिंह यतिबेला वीरगञ्ज चिनी कारखाना खुल्ने आशा र विश्वासमा छन् ।  सोही आशा र विश्वासका साथ अर्थमन्त्री जनार्दन शर्माल...

काठमाडौं । रसुवाामा निर्माणाधीन सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) जलबिद्युत कम्पनीको आयोजना हेर्ने रसुवास्थित साइट कार्यालयमा भएको तोडफोड र  आगजनीको स्वतन्त्र उर्जा उत्पादकहरुको संख्या (इप्पान)ले  आपत्ति जनाएको छ ।  उक्त कार्यालयम...

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ ।  उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको...

काठमाडौं । अन्तर्राष्ट्रिय पेयपदार्थ ब्राण्ड कोकाकोलाको नेपाली उत्पादक कम्पनी बोटलर्स नेपाल (तराई)को खुद नाफा ६१.२२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा कम्पनीले ६ करोड ३१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ४२ करोड ३७ लाख रुपैयाँ मात्रै थ...

काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज भई आईतवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । आईतवार राजधानीमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार शुरु गरेको हो । एकीकृत कारोबार कार्यक्रम...

काठमाडौं । डाबर नेपालले चाँडै नै फ्यामिली डब्बामा सुगर फ्रि च्यावनप्रास ल्याउने भएको छ जसको नाम च्यावनप्रकाश राखिएको छ । यो च्यावनप्रकाश परिवार नै बसेर खाना खाने ठाउँ (डाइनिङ टेबल)मा राखेर परिवारका सबैले खान मिल्ने गरी १.८ केजीको ठूलो डब्बामा ल्याइने डाबर नेपा...

काठमाडौं । छ्याङदी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ३ करोड ३९ लाख ४१ हजार रुपियाँ नोक्सानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस हाइड्रोपावर कम्पनीले ९७ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो ।  गत आर्थिक वर्षमा ट्रान्सफर्मरमा खराबी...

काठमाडौं  । गत असारमा आएको बाढीपहिरोले गर्दा घलेम्दी हाइड्रोपावर घाटामा गएको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनी ३ करोड ६० लाख रुपियाँ नोक्सानमा छ। अघिल्लो वर्...

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २८ करोड १५ लाख ९८ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६.६५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३८ करोड ३८ लाख रुपियाँ नाफा गरेको थियो। खुद नाफा घटे पनि कम्पनीक...

काठमाडौं । पछिल्लो समय साउथ एसियन ब्रुअरी प्राली, अरुणा डिष्टिलरी, नेचुरल डिस्टिलरी, छिन्नमस्ता डिस्टिलरी, न्यू एभरेष्ट डिस्टिलरी उद्योग प्रालिलाई मदिरा उत्पादन गर्न अनुमतिपत्र (लाइसेन्स) दिएको विषयलाई लिएर टिकाटिप्पणी भइराखेको छ ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री ...

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् बीचमा नेपाली चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसि...

म्याग्दी । पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन्। रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो। अर्बौं लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने ...

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७४.१६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ८६ करोड ९ लाख रुपैयाँ मात्रै थियो । चौथो त्रैमासमा मा...

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताएका छन् ।  धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाट कार्य...

काठमाडौं । संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । आईतबार सिंहदरबारमा बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवालाासँग छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न निर्दे...

बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष  २०७८/७९ मा मुद्दा दायर गरेको छ ।  विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्...

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत असार मसान्तसम्ममा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै २५ गुणा बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १० लाख ५२ हजार रुपैयाँ मात्र थियो। ...

काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनीको वासलातमा सुधार आएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको नोक्सानी २१ प्रतिशतभन्दा बढीले घटेको छ। आम्दानी बढेपछि कम्पनीको नोक्सानी घटेको छ।   यस अवधिमा कम्पनी १ करोड ७४ लाख रुपैयाँ घाटामा रहेको देखिएको छ। पोहोर असारसम्म ...

काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडिसी।)को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘वाह अलैंची’ अभियान शुरु गरेको छ ।  यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैं...

काठमाडौं । केही दिनअघि ‘दाङका किसान मह नबिकेपछि निराश’ भन्ने समाचार आएको थियो । उक्त समाचारपछि गएको आर्थिक बर्षमा विभिन्न देशबाट मह आयातमा करोडौं रकम बाहिरिएको सरकारी तथ्यांक सार्वजनिक भएको थियो ।  अहिले दाङका मह उत्पादक किसान मह बिक्री गर्ने...