Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षारोपण’ अभियान शुभारम्भ गरेका छन् । पशुपति क्षेत्रमा आज शुक्रबार)आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् । स...

काठमाडौं । यस बर्षको बजेटले केही उद्योगलाई धरासायी बनाउने काम गरेको भन्दै पूर्वका उद्योगीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग गुनासो पोखेका छन् ।  मंगलबार मोरङ व्यापार संघले गरको कार्यक्रममा उद्योगीले बजेट निर्माण गर्दा नीतिगत भ्रष्टाचार गरेर...

मोरङ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आ...

कर्णाली । घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र रु त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि, सहनुको विकल्प पनि हुँदैन । त्यही असह्य पीडा छेडागाड नगरपालिका...

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्तशुल्कमा छुट दिएको छ । पछिल्लो समय ठूला व्यावसायिक घरानाको...

हेटौंडा । थाहा नगरपालिकास्थित दामनमा रहेको शितोष्ण बागवानी केन्द्रले  स्याउको बिरुवा पनि उत्पादन गरेको छ ।  बागवानीमा फुजी, गाला, रेड डेलिसियस, गोल्डेन डेलिसियस स्याउको नयाँ र पुराना गरेर करिब पाँच हेक्टर जमिनमा ५७५ स्याउका बोट रहेको जनाइएको छ । बागवान...

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्रि गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट बन्न सफल भएको छ । शिवम् सिमेन्टले स्थापना कालदेखि हाल ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपिसि सिमेन्ट विक्रि गर्ने उद्योग बन्न सफल भएको ह...

कठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  कम्पनीले ७९ करोड ४३ लाख रुपियाँको आईपीओ निष्काशनका लागि हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरकेो छ । आईपीओ निष्काशनका लागि हिमालयनले नब...

काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । सो समूहले आफ्नो ‘ज्ञान’ ब्राण्डमा ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादनहरु लामो समयदेखि बजारमा बिक्री गर्दै आएकोमा सोही ब्राण्डमा नयाँ उत्पादन बजारमा ल्याएको हो ।...

काठमाडौं । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असार महिनामा १४ अर्बभन्दा बढि लगानीको प्रतिवद्धतासहित सात उद्योग दर्ता भएका छन् । ती उद्योगहरु असार २९ गतेसम्म विभागमा दर्ता भएका हुन् ।  दर्ता भएका उद्योगहरुमा चार वटा ठूला र बाँकी साना त्थ्ँ मझौला ...

काठमाडौं । एसियाकै ठूलो मध्येको एक अर्थात् नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग विद्युत अभावका कारण  बन्द भएको छ ।  उदयपुरको त्रियुगा नगरपालिकास्थित उक्त उद्योगका सूचना अधिकारी लक्ष्मणप्रसाद पोखरेलले दैनिक ८५० मेट्रिक टन सिमेन्ट उ...

काठमाडौँ । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म घाटाको सामना गरिरहेको पुष्प व्यवसायले अझै पनि लय लिन सकेको छैन ।  महामारी पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने ...

काठमाडौं । मोरङ व्यापार संघले निजी क्षेत्रलाई पर्न गएको समस्यालाई समाधान गर्न सरकारसँग माग गरेको छ । सरकारको पछिल्लो नीतिका कारणले हुने गरेको तयारी वस्तुको चोरी पैठारीलाई नियन्त्रण गर्ने व्यवस्थाको माग गरेको हो ।  आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट र भारत ...

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ  ।  यस सम्बन्धमा उद्योग र प्राधिकरणबीच असार १७ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको हो । सम्झौतामा नेपाल विद्युत प्राधिकरणका निर्देशक सच्चिदानन्द य...

तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बू समुदाय...

काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत गरिएको करको दर हेरफेरले सेनेटरी प्याड, वायर, वनस्पति ध्यू तेललगायत पूर्वका करिब सय वटा स्वदेशी उद्योग धराशायी बनेका छन् भने करिब ६० हजार रोजगारी गुम्ने जोखिम बढेको छ ।  आइरन उद्योग, वनस्पति घ्यूतेल उद्योग र स...

काठमाडौं । राजा महेन्द्रले सञ्चालनमा ल्याएका तर २०४६ सालको राजनीतिक परिवर्तनपछिको बहुदलीय सरकारले बन्द गरेका उद्योगहरु फेरि सञ्चालनको तयारी गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण दिएका र रणनीतिक महत्वका उद्योगहरु बेचेर खाएको भन्दै जनताले विशेषगरी सत्तारुढ नेपाली का...

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले समता शैक्षिक गुठीलाई रु. २५ लाख सहयोग गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७७–७८ का लागि छुट्टाएको रकमबाट गुठीलाई उक्त सहयोग गरेको हो ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक ...

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षका लागि ल्याएको बजेटले वनस्पती घ्यू तेल उद्योगलाई धरासायी बनाउने भन्दै उद्योगीहरुले विरोध जनाएका छन् । नेपाल वनस्पती ध्यु तेल उत्पादक संघले आइतबार पत्रकार सम्मेलन गरी बजेटको विरोध गरेको हो । पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महास...

काठमाडौं । वसन्त चौधरीलगायतका व्यसायीको लगानी रहेको खुकुरी रम ब्राण्डको रक्सी उत्पादक कम्पनी दि नेपाल डिस्टिलरिज प्रालिले वातावरणमैत्री ढंगले काम गर्ने प्रतिवद्धता जनाएको छ ।  आफूहरु संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक हो भन्दै कम्पनीले व...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कपडा उद्योगका समस्यालाई नहेरेको भन्दै कपडा उद्योग संघले असन्तुष्टि जनाएको छ ।  बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आर्थिक वर्ष २०७९–०८० को बजेटले कपडा उद्योगको माग सम्बोधन नगरेको बताएक...

काठमाडौं । प्लास्ट नेपाल फाउण्डेसनले राजधानीको भृकुटीमण्डपमा भोलि शुक्रबारदेखि प्लाष्टिकजन्य वस्तुहरुको तीन दिने मेला ‘प्लास्ट नेपाल २०२२’ सञ्चालन गर्दैछ । ‘प्लास्ट नेपाल’को यो तेस्रो संस्करण हो ।  प्लास्टिकजन्य वस्तुहरुको प्रवरद्धन गर्ने, नयाँ...

पेन्टको कच्च पदार्थमा तयारी वस्तुसरह भन्सार महशुल लगाइएको भन्दै पेन्ट उद्योगीहरु रुष्ट काठमाडौं । पेन्ट उद्योगीहरुले आयातित कच्चा पर्दाथमा अधिकतम् भन्सार शुल्क व्यहोर्नुपरेको भन्दै तयारी वस्तुमा जसरी कच्च पदार्थमा भन्सार शुल्क लगाउने काम बन्द गर्न माग गरेका छन् ।  पेन्ट ...

काठमाडौं । रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिले रेभा, एमडिआई ब्राण्डका मिल्क ड्रिक्स बजारमा ल्याएको छ । बुटवलमा २०५२ सालमा स्थापित पवित्र डेरी उद्योगको अर्को व्यवसायिक प्रतिष्ठानका रुपमा स्थापना गरिएको यस उद्योगले आफ्ना उत्पादनहरु नेपालभरी अधिकुत ...

काठमाडौँ । मुस्ताङको कला, संस्कृति र समाज विकासका लागि योगदान दिएका छिरिङ धावा गुरुङको जीवनमा आधारित वृत्तचित्र थर्पी– थर्च्याङ प्रदर्शन भएको छ । नेपाल पर्यटन बोर्डमा मंगलबार यसको प्रिमियर शो भएको हो । नेपाल अल्पाइन फाउन्डेशनको आयोजनामा निर्माण गरे...