Advertisement

काठमाडौं । सोनापुर मिनरल्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले यही माघ २६ गते १६ औं साधारणसभा डाकेको छ । तर, सभामा लाभाशं वितरणबारे कुनै प्रस्ताव लगिने छैन ।  सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्...

म्याग्दी । बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्ड...

काठमाडौं । सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार खेतसम्म ग्रीड विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको हो ।&...

इलाम । इलाममा एकसाथ चिया र अलैँचीको अनुसन्धानका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ ।  इलाम...

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रियामार्फत शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले माघ १० गतेदेखि शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा जारी पुँजी (१ अर्ब ९० करोड रुपियाँ) को १०.१४ प्रतिशतका दरले हुन आ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समिितले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । आज शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले लाइन काटिएका उद्योगको लाइन जडान गर्ने निर्णय गरेको हो । चार दिनअघि मन्त्रिपरिषद बैठकमा...

काठमाडौं । उद्योगीहरुले मन्त्रिपरिषदले निर्देशन दिँदा पनि विद्युत लाइन काटिएका उद्योगहरुमा अझै लाइन जडान नगरिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।  पीडित तथा प्रताडित उद्योगी समूहको नाममा शुक्रबार विज्ञप्ति जारी गर्दै विद्युत लाइन चाँडै लाइन जडान गर्न माग गरेका छन्...

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित भएको छ । त्यस्तै, लेखापरीक्षक नियुक्ति र  निजको पारिश्रम...

एजेन्सी । कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ अर्ब अमेरिकी डलर आम्दानी गरेकाे कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ । दक्षिणपूर्वी एशियाली देशले गत वर्ष जनवरीदेखि डिसेम्बरको अवधिमा करिब ७५ देश र क्षेत्रमा झन्डै ८४ लाख ५० हजार टन ...

धरान । धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छिन् । उनले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी  लगायत अन्यत्र बिक्री गर्दै आएकी छिन् । उनी भन्छिन्, ‘अनलाइनबाट पनि राम्रो बिक्री भइरह...

चितवन । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् । उनीहरुले सम्बन्धित निकायसमक्ष विभिन्न पाँच बुँदे माग...

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्...

इलाम । बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन् ।  गत वर्ष मुस्किलले प्रतिमन अर्थात् ४० किलो रु २५ हजारमा बिक्री भएको चिराइतो अहिले कि...

काठमाडौं । घोराही सिमेन्टले १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ । यसकै लागि आगामी शनिबार (पुस २८) मा वार्षिक साधारणसभा बस्ने भएको हो ।  सभाले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। उक्त बोनस सेयर वितरण गर्दा हु...

काठमाडौं । पछिल्लो चार वर्षको तुलनामा चालू आर्थिक वर्षमा सबैभन्दा धेरै धान उत्पादन भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको छ । गत आवको तुलनामा चालू आवमा ४.३३ प्रतिशतले धान उत्पादन बढेको हो ।...

म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागत रूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुना खत्रीले एक सय...

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोड रुपियाँभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ ।  राखुगाउँका एउटै किसानले पाँच लाखदेखि न...

रुकुम । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो ।  जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।  सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा भैरहवाका उद्योगका प्रतिनिधि र मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले प्राधिकरणको कार्यालय अगाडि धर्ना दिँदै विरोध जनाएका हुन् ।  यसअघि बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मि...

इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन । आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ,&rsquo...

काठमाडौं । आइसल्याण्ड सरकारले व्यावसायी विदुषी राणालाई नेपालका लागि उक्त देशको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनी लोकप्रिय गोल्डस्टार सुज (किरण सुजको उत्पादन)की कार्यकारी निर्देशक हुन् ।  राणालाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीप पौडेलले बिह...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले डेडिकेटेड र ट्रंक लाइनको विषयमा उद्योगी र विद्युत प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।  नानसँगको कुराकानीमा उनले समस्या समाधानका लागि अर्धन्यायिक निकायहरु विद्युत नियमन आ...

इलाम । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था रहेको स्वीकार गरेका छन् ।  पाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारणसभा  तथा पाँचौ महाधिवेशन उद्घाटनका क्रममा शनिबा...

काठमाडौं । जगदम्बा सिमेन्ट कम्पनीको व्यापारमा भारी गिरावट आएको छ । सन् २०२३ मा कम्पनीको व्यापारमा संकुचन आएको हो ।  कम्पनीले सन् २०२३ मा एक अर्ब ४४ करोड ७० लाखको मात्रै व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालको विवरण अनुसार सन् २०२२ मा दुई अर्ब ६८ करोड २० ...