Advertisement

काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी) बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा व्यक्तिहरुलाई अन्तरदेशीय विप्रेषण सञ्जालमा जोड्ने गरी साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार जापान मनी एक्सप्रेसले आफ्नो...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने  उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपियाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।  पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक ...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो आठ महिनामा क्विक रेस्पोन्स (क्यूआर) कोड स्कान गरेर दुई खर्ब ८५ अर्ब ७४ करोड २० लाख रुपियाँ भुक्तानी भएको छ ।  नेपाल राष्ट्र बैंककबाट प्राप्त साउनदेखि फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधीमा...

काठमाडौँ ।  सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले  नयाँ वर्ष  २०८१ का अवसरमा   सुपर वालेट प्रयोगकर्ताहरूलाई  दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ ।  यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बै...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को ८ महिनामा नेपालबाट ४ अर्ब ८१ करोड ३२ लाख रुपियाँ रेमिट्यान्स बाहिरिरीएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  राष्ट्र बैंककाअनुसार समिक्षा अवधीमा नेपालबाट बाहिरिने रेमिट्...

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले आज आठ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई रु.९६१ अर्ब २२ करोड पुगेको जनाएको हो । अघिल्लो...

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।  फागुन १० गतेबाट  सुरु भएको सो अफर  दुई महिनासम्म रहने कम्पनीले जनाएको छ...

काठमाडौँ । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्वीच समझदारी भएको छ । समझदारी पत्रमा आईएमई लिमिटेडका ...

काठमाडौं । निष्क्रय प्रयोगकर्ताहरु बढेपछि वालेट कम्पनी ई–सेवाले ‘डबल लखपति’ योजना सुरु गरेको छ । पछिल्लो समयमा प्रतिस्पर्धीहरुले आकर्षक योजनासहित बजार विस्तार गरेपछि ई–सेवाका निष्क्रिय प्रयोगकर्ता निकै बढेका हुन् ।  उनीहरुलाई सक्रिय बनाउ...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित म्यारिएट होटलमा ‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।  उक्तयोजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु...

काठमाडौं । माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्राउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना बनाएको छ । यससँगै...

काठमाडौँ । डिजिटल वालेट आइएमई पे ‘एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ ।  कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट आइएमई पे कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । आइएमई प...

काठमाडौँ । डिजिटल वालेट ‘आइएमई पे’ ले माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ ।  यसअघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलस...

काठमाडौं । प्रभु मनी ट्रान्सफरको व्यापारमा भारी गिरावट आएको छ । विगत चार आर्थिक वर्षदेखि कम्पनीको कारोबारमा लगातार गिरावट आएको हो ।  प्रभु मनी ट्रान्सफरले सन् २०२३ मा ३० करोड ९० लाख रुपियाँको व्यापार गरेको छ । त्यस्तै, सन् २०२२ मा ४४ करोड १० लाखको व्यापार गरेक...

काठमाडौं । नेपालमा भित्रिने रेमिटान्स (विप्रेषण)को ठूलो हिस्सा आईएमई समूहअन्तर्गतका कम्पनीहरुले आगट्दै आएको छ । यस्तो रेमिटान्स आयलाई थप प्रोत्साहन गर्न सो समूहको मुख्य लगानी रहेको ग्लोबल आईएमई बैंकले नयाँ आकर्षक योजना सुरु गरेको छ ।  यस बैंकको रेमिट्यान्स सेवा ...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा विप्रेषण (रेमिटान्स) आप्रवाह २७.६ प्रतिशतले वृद्धि भएर छ खर्ब १३ अर्ब २५ करोड रुपियाँ नेपाल भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको उक्त अवधिको नेपालको आर्थिक अवस्थामा रेमिटान्समा उत्साह कायम र...

काठमाडौं । एफवान सफ्ट समूहको अनलाइन भुक्तानी नेटवर्क ‘फोन–पे’मा बुधबार बिहानैदेखि गम्भीर प्राविधिक समस्या देखिएको छ ।  प्राविधिक समस्याका कारण अनलाइनमार्फत रकम भुक्तानी गर्न नपाएर सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । आज बिहान करिव ५ बजेबाट फ...

काठमाडौँ । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न  गरेको छ ।   गत मंसिरबाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थित रहेको थियो ।&n...

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजागारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ ।  आईतवार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले आर्थिक वर्ष २०७७–७८ को तुलनाम...

उदयपुर । कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा रु ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी सो आर्थिक वर्षमा चार सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएक...

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा ४ खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रिएको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ४ महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई रु.४७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सो...

काठमाडौँ । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्...

काठमाडौँ । रेमिटान्स (विप्रेषण) सेवा प्रदायक कम्पनीहरूमध्ये आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० को अवसरमा बिहीबार बिहान आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रमाम अर्थमन्त्री प्रकाशशरण महतले आईएमई सम...

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि रु २५ लाख सहयोगको घोषणा गरेको छ ।  भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औ...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना अन्तरगत पहिलो विजेताको नाम घोषणा गरेको छ ।  विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबा...