Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ ।  एसिड तथा अग्नीजन्य हिंसा बिरुद्ध काम गर्दै आइरहेको उक्त संस्थाले शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श ,सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरु पनि चल...

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ ।  इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो । यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्...

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई  पे ’ र युनिमनी एक्सचेन्ज कतारवीच ‘सेण्ड मनी अनलाईन एन्ड विन बिग’  क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ । विन...

काठमाडौँ । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ ।  सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्ने छन् ।  विदेशमा रहेका व्यक्तिले आफुलाई सहज पर्ने नेपाल...

काठमाडौँ  । रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरिएको छ । विदेशमा रहेका लाखौँ नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा...

काठमाडौं। नेपालको डिजिटल प्रविधिको क्षेत्रमा राम्रो प्रगति गरिसकेको कमपनी ‘एफ वान सफ्ट इन्टरनेश्नल’ले लोभ लाग्दो व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ मा १५ अर्ब ६६ करोडको व्यापार गर्दै आफूलाई ‘बिग’ कम्पनीहरुको सुचीमा उभ्याउन सफ...

काठमाडौँ । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउने छन् ।   ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त...

काठमाडौं । नेपाल बैंक र नागरिक लगानी कोषले अनलाइन कारोबारबाटै योगदानकर्ताहरुको रकम जम्मा हुने व्यवस्था कार्यान्वयनसम्बन्धी सम्झौता गरेका छन् ।  बैंकका सीईओ कृष्ण अधिकारी र कोषका कार्यकारी निर्देशक रमण नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अब सरकार...

काठमाडौं । इजाजत प्राप्त विप्रेषण (रेमिट्यान्स) कम्पनीहरुलाई भुक्तानीको विवरण मासिक रुपमा अंग्रेजी महिनासकिएको ७ दिन भित्र बुझाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।  विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको विप्रेषण विनियमावली २०७९ को विनियम ३३ मा भएको व्यवस्...

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा ५ खर्ब ८५ अर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आव २०७९/८० को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनमा रेमिट्यान्स २४.३ प्र...

काठमाडौं । रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्र्षसम्म प्रतिबन्ध लगाउने भएको छ ।  आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि ...

काठमाडौं । नेपालमा बर्षेनी उच्च शिक्षा अध्यनका लागि हजारौं विद्यार्थी विदेश पलायन हुने झन बढेको छ । यसरी विद्यार्थीहरु पलायनसँगै नेपालबाट विदेशिने रकमको आकार पनि बढेर गएको छ ।  नेपाल राष्ट्र बैंकले जनाएअनुसार यस आर्थिक बर्षमा मात्रै विदेश अध्ययनका लागि जानेह...

काठमाडौं । आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ । ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले आन्तरिक रेमिट्यान्स कारोबार...

काठमाडौँ ।  अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ ।   बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका का...

काठमाडौं । गरिमा विकास बैंक र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका संचालक तथा कर्मचारीहरु ...

काठमाडौं । सानिमा बैंक र स्मल वर्ल्ड फाइनान्सियलबीच   युरोप(नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछ ।  युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपक...

काठमाडौं । आइएमईले दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ ।  आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया ...

काठमाडौं ।  आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । सोमबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त सम्झौता सम्प...

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिबीच व्यवसायिक सम्झौता भएको छ ।  सम्झौतापत्रमा नेपाल रेमिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट प्...

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रेग्मी नियूक्त भएका छन् ।  इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्...

काठमाडौँ ।  आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ्ग बन्न सफल हुनुभएको छ । मलेसिया...

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ ।  बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खन...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनाया’ योजनाको  उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ ।  योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटान्स पठाउने जीवन राय...

काठमाडौँ । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिए...

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ । रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटल हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यो संगै आइएमईलाई नेपाल...