Advertisement

कामाडौं । दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लाग्‍न थालेको छ । राजधानीको असन, न्युरोड र भोटाहिटी लगायतका बजारमा सामान किन्‍ने ग्राहकहरुको भीड लाग्न थालेको छ ।  यद्यपि विगतको वर्षहरुको जस्तो यो वर्ष...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँगको सहकार्यमा आउँदो मंसिर १४ देखि पाँच दिनसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै महासंघले मेलाबारे जानकारी दिएको हो । नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)अन्तर्गतका वस्तुह...

काठमाडौं । बोटलर्स नेपाल प्रा.लि.ले चाडपर्वको मुखमा आफ्नो उत्पादनको मूल्यवृद्धि गरेको छ । दशैं र तिहारमा कोकाकोला, फेन्टा, स्प्राइटको प्रयोग बढ्ने अवसर छोपेर कम्पनीले मूल्य बढाएको हो ।  बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजु दुबैले मूल्यवृद्धि गरेका हुन् । कम्प...

काठमाडौं । राजश्व अनुसन्धान विभागले रुट्स फेसन प्रा.लि.विरुद्ध राजश्व चुहावटको मुद्दा दर्ता गरेको छ । आइतबार उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो । एडिडास ब्रान्डका मालवस्तुहरुको आयात गरी बिक्री गर्ने रुट्स फेसन प्रा.लि.ले ब्रान्डेड मालवस्तुको मूल्य कम घोषणा ग...

काठमाडौं । सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर केही दिनभित्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २–४ दिनभित्रै चाडपर्वलाई लक्षित गरेर यस्ता पसल संचालनमा ल्याउन लागि...

काठमाडौं । कागज व्यवसायी संघले उधारो अशुली ऐन चाँडै ल्याउन सरकार र संसदसँग आग्रह गरेको छ । संघको बुधबार सम्पन्न २२औं बार्षिक साधारणसभामा व्यवसायीले यस्तो ऐनको निकै खाँचो भइसकेको बताएका हुन् ।  संघका अध्यक्ष मनोहरदास मूलको सभापतित्वमा सम्पन्न सभामा व्यवसायीले ...

काठमाडौं । विषादीरहित कृषि उत्पादनमा जोड दिँदै आएको माटो ब्राण्डले यही क्षेत्रमा विगत तीन दशकदेखि कार्यरत आशापुरीसँग सहकार्यमा आफ्नो सातौं स्टोर बूढानीलकण्ठस्थित देउवा चोकमा सञ्चालनमा ल्याएको छ ।  उक्त ब्राण्डले आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई ग्राहकहरुक...

काठमाडौं । उत्पादनको कमी र भारत निर्यात भएको भन्दै गोलभेंडाको मूल्य वृद्धि गरिएको छ । एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेंडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो ।  तर ठिक एक महिनापछि अहिले विभिन्न बहानामा मूल्य ह्वात्तै वृद्ध...

काठमाडौं । स्वदेशी जुत्ता चप्पल उद्योगीहरुले आफ्ना उत्पादनहरु बिक्री गर्न ‘पोखरा फुटवेयर विजनेस सेन्टर’को नामबाट सुरु गरेको ‘नेपाली जुत्ता घर’ पोखरा महानगरपालिकाले बिना कारण बन्द गरिदिएको छ ।  विभिन्न ब्राण्डका जुत्ता चप्पल उद्योगीहरुले ...

काठमाडौं । अर्थ मन्त्रालयले साउन १ देखि आयातित सबै सामग्रीहरुमा अनिवार्य रुपमा स्टिकर टाँस्नुपर्ने व्यवस्था गरेको छ । आर्थिक ऐन, २०८० को भन्सारसम्बन्धी अनुसूचि १ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुसार लेबल र स्टिकर टाँस्नुपर्ने व्यवस्था गरिएको हो । मन्त्रालयलले सू...

काठमाडौं । गोलभेंडाको मूल्य सुधार आउन थालेको छ । उचित मूल्य नपाएको भन्दै कालिमाटीको सडकमा मिल्काइएको गोलभेंडाको मूल्य अहिले भने कालिमाटी फलफूल तथा तरकारी बजारमा बढ्न थालेको हो ।  भारतबाट आयात नहुँदा नेपाली गोलभेंडाले मूल्यमा केही सुधार हुने संकेत देखि...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसैका लागि भ्याट (मूल्य अभिवृद्धि कर) लगाएको दावी गरेका छन् ।   बुधवार संसदमा बोल्दै उनले आलुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर ब...

काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले आगामी आर्थिक वर्षको बजेटले उपभोक्ताको भान्सा महंगिएको भन्दै बजेट पास हुनुअघि नै राहत कार्यक्रम घोषणा गर्न सरकारसँग माग गरेका छन् । बिहीवार पत्रकार सम्मेलन गर्दै उपभोक्ता अधिकारकर्मीहरुले यस्तो माग गरेका हुन् ।  अधिकारकर्मीहरुल...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पलहरुको मेला ‘फुटवयर विजनेश एक्स्पो २०८० सुरु भएको छ । असार १ गतेबाट सुरु भएको मेला एक महिनासम्म चल्नेछ ।  मेलाबाट आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । यो बर्षको गर्मी मौसमलाई लक्षित गरी यो मेला ...

काठमाडौं । व्यवासयीहरुले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेंडा सडकमा फ्याकेर बिरोध जनाएका छन् ।  आईतवार गोलभेंडा व्यवसायीहरुले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकेका हुन् । उनीहरुले कालिमाटी तरकारी बजार क्षे...

प्रकाश थपलिया काठमाडौं । सरकारले आलु, प्याज, स्याउमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)का कारण अहिले बजारमा प्याजको अभाव र मूल्यवृद्धि शुरु भएको छ ।  सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का बजेटमार्फत १३ प्रतिशत भ्याट लगाएसँगै त्यसको प्रभाव बजारमा देखिन थाल...

काठमाडौं । कालिमाटी तरकारी बजारमा प्याजको चरम अभाव सिर्जना भएको छ । सरकारले बजेट वक्तव्यबाटै तरकारीमा लाग्दै आएको कर बढाउने निर्णय गरेसँगै बजारमा प्याजको अभाव देखिएको हो ।  कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले व्यापारीहरुक...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सञ्चालित बृहत जुत्ता चप्पल मेलामा ग्राहकहरुको संख्या बढ्न थालेको छ । एकै छातामुनी हरेक उमेर समूहका लागि विभिन्न डिजाइन र मूल्यका जुत्ता चप्पल पाइने यस मेलामा ग्राहकहरुको दैनिक आकर्षण झन बढ्न थालेको हो ।  सिटिजन फुटवयेरको आय...

ललितपुर । टिकाथलीमा ८० लाख रुपियाँ लगानीमा ‘भाजु तरकारी तथा फलफूल बजार’ सञ्चालनमा आउने भएको छ । बजारको सञ्चालक आदिल महर्जन हुन् ।  उनले आफ्ना हजुरबुबाको नाम ‘भाजु’बाट तरकारी तथा फलफूल बजारको नामाकरण गरेका हुन् । उमेरले जम्मा २९...

काठमाडौं । सेल्सबेरीले आधुनिक प्रविधिको प्रयोग गर्दै अब आफ्ना सामानहरु डिजिटल्ली बिक्री वितरण गर्ने भएको छ । ग्राहकहरुको मागलाई सम्बोधन गर्दै किनबेचलाई छिटो छरितो बनाउन उक्त बाटो अपनाएको केन्द्रिय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको हो । ...

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक २०७६–७७ मा क्याफिनयुक्त शक्तिवद्र्धक जुस आयातमा प्रतिबन्ध लगाए । वार्षिक दुई अर्ब बराबरको जुस आयात हुने र ५० करोड रुपियाँभन्दा बढी राजस्व आयात हुने वस्तुमा एकै पटक सरकारले प्रतिबन्ध लगाएको थियो।  तत्कालको अव...

काठमाडौं । नेपाली उपभोक्ताले इण्डियन आँपभन्दा स्वदेशी आँप रुचाउन थालेको फलफूल तथा तरकारी व्यवसायीहरुले बताएका छन् । नेपाल फलफूल थोक व्यवसायी संघ काठमाडौंका अध्यक्ष अम्मर बानियाँले नेपाली आँपको माग बढी रहेको बताएका हुन् ।    बर्खायाम सुरु भएसँगै नेपाली...

काठमाडौं । यही आउँदो जेठ १७ देखि प्रथम ललितपुर जुत्ता चप्पल मेला–२०८० आयोजना हुने भएको छ । जवलाखेलस्थित मैदानमा आयोजना हुने मेला असार १७ गतेसम्म चल्ने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।  मेला संयोजक दिवाकर गिरीले आम जनतालाई स्वदेशी वस्...

काठमाडौं । हामी आफ्नो घर गाउँमा सहजै पाइने सिस्नुलाई हामी उपेक्षा गछौं । तर जडिबुटीको रुपमा औषधिको काम गर्ने सिस्नुको व्यापारबाट राम्रो कमाई गर्न सकिन्छ भन्ने कमैलाई जानकारी छ । जानकारी हुनेलाई पनि सिन्नुको व्यापार आकर्षण बन्न सकेको छैन् ।  तर इलामकी निलम राइ...

काठमाडौं । सिजन सुरु भएसँगै नेपाली खर्बुजाको व्यापार चम्किएको छ । काठमाडौं उपत्यकामा ४५ दिनमा १० करोड रुपियाँको व्यापार भएको नेपाल फलफूल थोक व्यवसाय संघका अध्यक्ष अम्मर बानियाँले बताए ।  उनका अनुसार राजविराजमा उत्पादन भई काठमाडौंमा बिक्री हुँर्दै आएको खर्बु...