Advertisement

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताएकी छन् । काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ स्थापना दिवसमा सोमबार आयोजित कार्यक्रममा उनले खुल्लाबजारलाई व्...

काठमाडौं । सुन्धारामा रहेको सिटीसी मलमा मंसिर २० गतेदेखि जारी सिटीसी मेबाइल मेलामा ग्राहकहरुको भिड लागेको छ । ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स सुपथ मूल्यमा किस्ताबन्दीमा पाइने भएपछि ग्राहकहरुको भिड बढेको हो । ग्याजेट पारखीहरुले एक्सचेञ्ज मेलामा आफुलाई मन परेको म...

काठमाडौं । स्याओमीले पहिलोपटक नेपाली बजारमा क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो भित्र्याएको छ । रेडमी नोट फाइभ एआई लाई परिस्कृत गरी अपग्रेड गरी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा आएको हो । यसमा १९ः९ नट्च सहितको डिस्प्ले, डुुअल सेल्फी क्यामेरा र थप सुधारिएको रि...

काठमाडौं । नुविया स्मार्टफोनले ‘तपाई ६ जीबी चलाउन तयार हुनुहुन्छ ?’ नामक अभियानको शुरुवात गरेको छ । यस अभियान अन्र्तगत नुवियाले आफ्नो जेट सेरिजमा जेट सेभेन्टिन लाईट थप गरी बजारमा उपलब्ध गराउनुको साथै आकर्षक मूल्य भएका नुविया स्मार्टफोनका दुईवटा मोडलहरु जेट सेभेन्ट...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा चेम्बर एक्स्पो सुरु भएको छ । एक्स्पोको उदघाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र म्यान्मारकी विदेशमन्त्री आङ साङ सु कीले गरे । चेम्बर एक्स्पोकाको नेपाल म्यान्मार चेम्बर अफ कर्मश सहआयोजक रहे...

गलकोट। बाग्लुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठहर्याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल अ...

काठमाडौं । बजाज अटोमोबाइलको नेपालका लागि आधिकारीक वितरक एचएच बजाजले बाराको जीतपुर र रौतहटको गौरमा अत्याधुनीक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बाराको जीतपुरमा ‘न्यू एसडिएस इन्टरप्राइजेज’ र रौतहटको गौरमा ‘गुप्ता अटोमोबाइल्स’को नाममा दुई वटा सोरुमह...

काठमाडौं । नेपाली बजारमा हालसम्मकै महँगो स्मार्टफोन ‘मेट-२० प्रो’ हुवावेले भित्र्याएको छ । गत अक्टोबरमा सार्वजनीक गरेको यस स्मार्टफोनको मूल्य एक लाख २९ हजार रुपियाँ रहेको छ । मेट-२० प्रो हुवावेको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र फिचरयुक्त स्मार्टफोन हो । यसअघि एक लाख १० ...

तिहारको अवसरमा राजधानी काठमाडौंसहित मुलुकका विभिन्न ठाउँमा बेच्न राखिएका रंग, फूल, फलफुल, पुजाका सामग्रीलगायत । तस्विरः द्धारिका काफ्ले, रासस

काठमाडौं । विगत दुई बर्षदेखि सञ्चालनमा आएकोे न्यूरोडस्थित सुन तथा हिराको कम्पनी ब्लु र्हस ज्वेलर्स प्रालिले तिहारको धनतेरसको दिन ग्राहकहरुले विशेष छुट दिने जनाएको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित यस कम्पनीले एक्सआरएफ गोल्ड टेस्टिङ मेशिनबाट गुणस्तर प्रमाणित २२ तथा २४ क्यारेट...

काठमाडौं । नेपालको अनलाइन् मार्केट दराजले यही आउँदो कार्तिक २५ गते नेपालको पहिलो अनलाइन किनमेल उत्सवको रुपमा मनाउने जनाएइको छ । यो कार्यक्रमलाई बृहत्तर इ–कमर्स संचालक अलिबाबाले १० वर्षअघि मनाउन शुरु गरेको दराजको भनाई छ । यो आज यो विश्वकै सर्वाधिक ठूलो सेलडे बनिस...

काठमाडौं । गोदावरी फूलको व्यवसायीक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक बर्ष तिहारअघि गरिँदै आएको प्रदर्शनी यस बर्ष कात्तिक १५ गतेदेखि १८ गतेसम्म जावलाखेलको खेल मैदानमा आयोजना गरिने भएको छ । गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी पुष्प व्यवसायीहरुको संगठन फ्लोरिकल्चर...

काठमाडौं । जलविद्युत क्षेत्रसँग सम्वन्धी वृहत प्रदर्शनी ‘हिमालयन हाइड्रो एक्स्पो’ यस बर्ष माघ ४ गतेदेखि आयोजना गरिने भएको छ । गत बर्षबाट आयोजना गर्न थालिएको यस किसिमको प्रदर्शनलाई यस बर्ष थप व्यवस्थितरुपमा आयोजना गरिने जानकारी दिइएको हो । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ...

काठमाडौं । राजधानीको सुन्धारास्थित सिटीसी मलमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । मोबाइलका पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहित मला सुरु गरेको मोबाइल हबले आर्कषक छुटका साथै अफर भित्रको अफर योजना ल्याएको हो । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दि...

बागलुङ । यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बता...

काठमाडौं । सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । ग्राहकहरुलाई पर्याप्त मात्रामा निःशुल्क पार्किङको सुविधासहित मोवाइलका पारखीहरुका लागि नयाँ गन्तव्यको रुपमा मोवाइल हब सञ्चालनमा ल्याइएको हो । मोवाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी दिने लक्ष्यसहित दश...

नेपाल खाद्य संस्थानले देशका विभिन्न भागबाट दशैका लागि काठमाडौं ल्याएका खसी, बोका, च्याङग्रा बिक्री सुरु गरेको छ । बिक्री सुरु भएपछि खसी बोका उपभोक्ता कोही गाडी लिएर र कोही घिस्याउँदै । तस्विरः द्धारिका काफ्ले

काठमाडौं । चाडबाड नकिकिएसँगै विभिन्न उपभोग्य वस्तुहरुको बजारभाउ बढेको छ । विषेशगरी तरकारी, फलफुल, आद्यान्नलगायत तेल, हरिया तरकारी र ड्राईफुड (सुक्खा खद्यान्न) को मूल्य बढेको छ । थोकव्यापारीहरुले चाडपर्वको मुखमै मूल्यवृद्धि गरेर मौकाको फाइदा उठाउन खोजेको उपभोक्ताहरुक...

विराटनगर । मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा रु २५ करोड कारोवार हुने बताइएको छ । सङ्घले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी पुस ६ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा भारत, श्रीलङ्का र स्वेदशका गरी २७५ वटा स्टल रहने ...

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले आफ्नो शोरुम सिजी डिजिटल टंगालमा महाकुम्भमेला आयोजना गरेको छ । दशैं, तिहार र छट पर्वलाई लक्षित गर्दै कुम्भ मेला आयोजना गरिएको हो । मेलामा ग्राहकहरुमाझ विभिन्न उपहार, क्यास डिस्काउन्ट तथा अन्य आकर्षक योजनाहरु समावेश ग...

काठमाडौं । दशैं नजिकिँदै गर्दा राजधानीको मुख्य व्यापारिक केन्द्रहरु न्युरोड, असन, इन्द्रचोकलगायतका स्थानमा उपभोक्ताको चाप निकै बढेको छ । यही मौकामा उपभोक्ताहरुसँग चर्को मूल्य अशुल भइरहेको पनि देखिएको छ । यस बर्ष कर बढेको भन्दै व्यापारीहरुले उपभोक्ताहरुसँग चर्को मूल्य अशु...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउप नि नबढेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लबमा मन्त्री यादवले उपभोक्ताले सस्तो मुल्यमा आवश्यक सामग्री खोज्नु स्वभाविक भएको बताउँदै अहिले चिनीको कुनै अभाव नरहेको बताए । ...

काठमाडौं ।  चाबहिलमा रहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दशैं कार्निभल योजना संचालनमा ल्याएको छ । दशैं तिहारको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहारसहित दशैं कार्निभल योजना सञ्चालनमा ल्याएको हो । असोज २० गतेदेखि सुरु भएको यस योजनाअन्तर्गत चाहबिल प्लाजामा...

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ७० नभई ६३ रुपियाँ कायम गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले चिनीको खुद्रा मूल्य ७० रुपियाँ कायम गरेको भोलिपल्ट बिहीबार समितिले यस्तो निर्देशन दिएको हो । बैठकले दशैंको मुखमा चिनीको मुल्य नबढाउन न...

काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेसनले ‘प्लाष्ट नेपाल २०१८’ अन्तर्राष्ट्रिय प्लाष्टिक मेला आयोजना गर्ने भएको छ । प्लाष्टिक चिनौं भन्ने मुल नाराकासाथ यही असोज १९ गतेदेखि तीन दिनको लागि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो । नेपालमै निर्मित स्वदेशी उत्पादन र प्रविधि तथा कच्च...