Advertisement

काठमाडौं । सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपियाँ तोकेको छ । उक्त मूल्यभन्दा बढि लिए कारबाही गर्ने सरकारले चेतावनी पनि दिएको छ । चाडपर्वको बेला कृतिम अभाव सिर्जना गर्ने, मूल्य बढाएर बेच्ने प्रवृत्ति रहेकाले त्यसलाई नियन्त्रण गर्न सरकारले मूल्य निर्धारण गर...

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको अखाद्य वस्तु मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु भएको प्रमाणित भएको छ । बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट्स एण्ड स्न्य...

काठमाडौं । नेपालीहरुको प्रमुख चाड बडा दशैंको अवसरमा मोबाइल एप रिचार्जरले मोबाइल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई यसपालि दशैंमा रिचार्जरले खसी उपहार दिने भएको हो । ‘दशँैको खसी घरमै बसी बसी’ योजना यही असोज १६...

बेनी । अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छीन् । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित हो...

काठमाडौं । भृकुटीमण्डपमा जारी स्टक क्लियरेन्स एक्स्पोमा अवलोकनकर्ताहरुको उल्लेखीय सहभागिता देखिएको छ । नजिकिँदै गरेको दशैंलाई लक्षित गरी दशैंको बेला सस्तो मेला भन्ने नाराका साथ सुरु गरिएको एक्स्पोमा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायतका वस्तुको खरिदमा आकर्षक छुट समेत ...

काठमाडौं । दशैंका लागि आवश्यक सामग्री एकै छानामुनी सस्तोमा किन्न पाइनेगरी राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । बजारको तुलनामा सस्तोमूल्यमा सामान उपलब्ध गराउने उद्देश्यले मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले चाड...

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रालिले दशैं, तिहार र छठको अवसर पारेर ‘खुक्र्यो कि फुक्र्यो’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नजिकिदै गरेको नेपालीहरुको महानपर्वहरु बडा दशंै, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिज...

काठमाडौं । यही ११ गते बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स ‘दशैंको बेला सस्तो मेला’ आयोजना हुने भएको छ । मेलाको आयोजक इभेन्ट सोलुसनले दैंको बेला सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्री वितरण गर्ने लक्ष्यकासाथ प्रदर्शनी गर्न लागिएको जनाएको छ । एकै छानामुन...

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) ७५ हजारभन्दा बढीले अवलोकन गरेको जनाइएको छ । सोमबार एक्स्पो सकिएको हो । एक्स्पो अवधिमा भएको व्यापार तथा अवलोकनकर्ताको बाक्लो उपस्थितिले आफूहरु उत्साहित भएको संघको भनाई छ...

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गरेको फर्निचर मेलामा नेपाली परम्परागत तथा मौलिक काष्ठकलाका सामग्रीमा अवलोकनकर्ताको प्रमुख आकर्षण रहेको पाइएको छ । यही असोज ४ गतेदेखि सुरु भएको मेला सोमबार सकिएको आयोजकले जनाएको छ । मेलामा ७५ हजार बढीले अवलोकन ग...

काठमाडौं । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फर्निचर तथा फर्निसिङ एक्स्पो ’फर्नेक्स २०१८’ मा अवलोकनकर्ताको भिड लागेको छ । नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै सबै प्रदर्शकले छुटमा सामान उपलब्ध गराई रहेका छन् । जसका कारण एक्स्पोमा अवलोकनकर्ताको संख्या बाक्लो भ...

काठमाडौं । महिन्द्राले नुवाकोटको बट्टारमा नयाँ आधिकारीक बिक्री कक्ष ‘कला मोटर्स’ सञ्चालनमा ल्याएको छ । अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेश सभा सदस्य माननिय हिरानाथ खतिवडा र जिल्ला समन्वय प्रमुख सन्तमान तामाङले बिहिबार उक्त बिक्री कक्षको सामुहिक उदघाटन गरेक...

काठमाडौं । शंकर गु्रप अन्तर्गतको जगदम्बा कन्ट्रक्सन एण्ड सोलुसनले ब्राजिलमा उत्पादित केश मोटर ग्रेडर सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री खड्कबहादुर खत्री, नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठ तथा महासंघका पूर्व अध्य...

काठमाडौं । लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिँदो दशैं, तिहार र छटका लागि मुसलधारे क्यास बहार अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरुले सेन्साई ब्राण्डका सामग्रीको खरिदमा २० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सेन्साईका स्मार्ट टिभी, नर्मल टिभी, चे...

काठमाडौं । सरकारले आगामी असोज दोस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आम उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउन मुलुकभर ४२ स्थानहरुमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । यस्ता सुपथ मूल्य पसलबाट उपभोक्ताहरुले चामल, नून, घिउ, पनिर, चिनी...

काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ को तयारी पुरा भएको आयोजकले जनाएको छ । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु हुने यस एक्स्पो पाँच दिनसम्म सञ्चालन हुने नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पन...

काठमाडौं । विचौलिया बनेर अर्कालाई सटर भाडामा लगाउने बालाजु र कालिमाटी फलफूल तथा तरकारी बजारका ५७ वटा सटरलाई कारवाहीस्वरुद्ध सम्झौता खारेज गरेको छ । मन्त्रालयले कालीमाटीका ५१ र बालाजुका छ सटरलाई कारवाही गरेको हो । उनीहरुले सटर भाडामा लिएर आफूले कारोबार नगरी ...

काठमाडौं । वल्र्डलिंक कम्युनिकोशन्सले नजिकिँदै गरेको दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै ‘इन्टरनेट फरर, विदेश सरर’ नामक योजना सार्वजनीक गरेको छ । यस योजना अन्तर्गत वल्र्डलिंकको इन्टरनेट जडान गर्ने २३ जना भाग्यशाली जोडीहरुले पेरिस, थाइल्याण्ड, सिङ्गापुर, दुबई, बाली...

काठमाडौं । बज्र स्ण्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एण्ड बी मल्टिनेसनलले नजिकँदै गरेको चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफरहरु सार्वजनीक गरेको छ । जस अन्तर्गत २५ हजार नौ सय ९९ रुपियाँमा कम्बोट सेट, एउटा किन्दा अर्को सित्तैमा, स्क्र्याच कार्ड, क्यास ब्याकलगायतका अफरहरु सार्वजनीक...

काठमाडौं । टीभीएस टू ह्वीलरको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर सार्वजनिक गरेको हो । युवा वर्गको लागी लक्षित गरेर डिजाइन गर...

काठमाडौं । काठमाडौंमा शुरु भएको नाडा अटो शो २०१८ मा दुई पाङ्ग्रे सवारि साधन उत्पादक तथा वितरक टिभीएसले आफ्नो सुपर प्रिमियम मोटरसाइकल ‘अपाचे आरआर ३१०’ सार्वजानिक गरेको छ । टिभीएस मोटर कम्पनीको ‘अपाचे आरआर ३१०’ कम्पनीको पछिल्लो प्रस्तुति रहेको कम्पनीले जनाएको छ । ट...

काठमाडौं । दुई पाङ्ग्रे सवारी साधनको सबैभन्दा ठूलो निर्माताल हिरो मोटोकर्पले आफ्नो नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २००आर’लाई नेपालमा उपलब्ध गराएको छ । प्रविधिक रुपमा सर्वोत्कृष्ट एवं युवामय मोटरसाइकल उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरुप आफ्नो पछिल्लो मोटरसाइकल भारतमा शुरु ग...

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा निसान गाडीका लागि ‘फेस्टिभ ड्राईभ’ उपहार योजना ल्याएको छ । निसान फेस्टिभ ड्राइभ योजनाअन्तर्गत मेलामा आएका ग्राहकहरूले बुकिङ गरेबापत योजनाको अन्त्यमा...

काठमाडौं । सामसङ इलोक्ट्रोनिक्सले ‘एन्ड्रोइड गो स्मार्ट’ ग्यालेक्सी जे टू कोर सार्वजनिक गरेको छ । ग्यालेक्सी जे टूले पूर्ण रुपमा स्मार्ट फोनको अनुभव दिलाउने कम्पनीले जनाएको छ । यस मोबाईलमा परिष्कृत व्याट्री, भण्डारण क्षमता, राम्रो कार्यसम्पादन र विशेषगरी पहिलोपटक प्रयोग गर्नेल...

काठमाडौं । आगामी असोज ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ आयोजनाको तयारी सम्पन्न भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोमा प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका स...